कैलाली । धनगढी उपमहानगरपालिका-२ सन्तोषी टोलबाट लागूऔषध ब्राउनसगुर जस्तो देखिने पदार्थ ८ ग्राम ४ सय ६० मिलिग्राम सहित कञ्चनपुर कृष्णपुर नगरपालिका-२ बस्ने ४० वर्षीय मिन बहादुर बमलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
वडा प्रहरी कार्यालय धनगढी र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढी कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
लागूऔषध ब्राउनसुगर सहित एक जना पक्राउ
लागूऔषध ब्राउनसुगर सहित एक जना पक्राउ
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार













