अछाम । शुक्रबार बैतडीबाट सुरु भएको नेकपा (माओवादी केन्द्र)को मध्यपहाडी लोकमार्ग अभियान शनिबार अछाम पुगेको छ । अभियानको नेतृत्व पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरेका छन् ।
अध्यक्ष प्रचण्डको उपस्थितिमा अछामको साँफेबगरमा आज आयोजित जनसभामा व्यापक जनसहभागिता रहेको थियो । जनसभालाई अध्यक्ष प्रचण्डले सम्बोधन गरेका थिए ।
तस्बिरहरु


















