• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बिहिबार, असोज २२, २०८३
☰
बिहिबार, असोज २२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ६ दिन 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ६ दिन 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • २ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ४ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

लोकप्रिय समाचार

  • १. बुवाको अधुरो सपना पूरा गर्दै  शल्यचिकित्सक विवेक

  • २. नृपबहादुर सुनारद्वारा कैलाली कांग्रेस सभापतिमा उम्मेदवारी घोषणा

  • ३. हिमालयन लाइफ इन्स्योरेन्स प्रादेशिक कार्यालयद्वारा अभिकर्ता पुनर्ताजगी कार्यक्रम सम्पन्न

  • ४. थाइराइड रोगबारे डा. राउतको सुझाव : डर होइन,नियमित उपचार आवश्यक

  • ५. धनगढी–१२ जुगेडा डी गाउँमा असोज २५ गतेदेखि रामलीला सुरु हुँदै

  • ६. डाक्टर बन्ने सपना अधुरै, अस्पताल खोलेर हजारौँको उपचारमा जुटे जोशी

  • ७. रामलीलामार्फत संस्कृति जोगाउने प्रयास, जुगेडामा असोज २५ देखि कार्यक्रम

  • ८. सांसद पाठकले लगाए जेई खाेप

  • ९. धनगढीमा जेई खोप अभियान: ६१ हजार ७४६ जनाले लगाए खाेप

  • १०. धनगढीमा जेई खोप अभियान: ६३ हजार १५८ जनाले लगाए खोप

मध्यपहाडी लोकमार्ग अभियानले जनजागरण ल्याएको छ : इन्चार्ज पोखरेल

  •   आइतबार, जेठ ०४, २०८२ मा प्रकाशित

धनगढी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उपमहासचिव एवं सुदूरपश्चिम प्रदेश इन्चार्ज गिरिराजमणि पोखरेलले पार्टीले सुरु गरेको मध्यपहाडी (पुष्पलाल) लोकमार्ग अभियानले जनजागरण ल्याएको बताएका छन् । उनले अभियानले पार्टीलाई नयाँ उर्जा प्राप्त भएको बताए ।

निशाना न्युजसँगको कुराकानीमा उनले भने ‘सुदूरपश्चिमको बैतडीबाट जेठ २ गते सुरु भएको मध्यपहाडी (पुष्पलाल) लोकमार्ग अभियान आजबाट कर्णाली प्रदेशमा प्रवेश गरेको छ । हामी जहाँजहाँ पुग्यौँ,त्यहाँ जनजागरण ल्याएको छ ।’

स्थानीय पालिका जुन पार्टीले जितेको भएपनि विचारभन्दा माथि उठेर अभियानमा ऐक्यवद्धता जनाउने गरेको बताउँदै उनले अभियान टिमलाई सम्मान अभिनन्दन गर्ने र आफ्ना मागहरु राख्ने,ज्ञापनपत्र बुझाउने गरेको बताए ।

‘बैतडीको पाटन होस्,डडेल्धुरा होस्,डोटी होस् या अछाम होस् यो अभियानको प्रभाव परेको देखिन्छ’ उनले भने ‘जनताको विकासको तीब्र चाहाना,आकांक्षा माओवादी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को टिम सँग राखेपछि कुनै न कुनै ढंगले हल हुन्छन भन्ने जनअपेक्षा छ ।’

उनले भने ‘हामी अहिले सरकारमा त छैनौँ,जनताका कुरा संसदमा पु¥याउने सरकारको ध्यान आकृष्ट गर्न पहल गर्ने हामीले प्रतिबद्धता गरेका छौँ ।’

इन्चार्ज पोखरेलले मध्यपहाडी लोकमार्ग अभियान सुदूरपश्चिमका लागि महत्वपूर्ण भएको बताए । उनले भने ‘अभियानकै दौरानमा यहाँको संसदीय दलको नेताको विवाद पनि समाधान भएको छ । जति अप्ठ्यारो र मतभेद भएपनि सबैलाई एकै ठाउँमा केन्द्रिकृत गर्ने काम भएको छ । यसले पार्टीको पुनर्गठन,सुदृढ गर्न र पार्टीलाई सुद्धिकरण तिर लैजाने उर्जाको रुपमा हामीले लिएका छौँ ।’

बैतडीमा जेठ २ गते पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी र राष्ट्रिय झण्डा सुदूरपश्चिम प्रदेश इन्चार्ज गिरिराजमणि पोखरेल र प्रदेश अध्यक्ष हरिराम चौधरीलाई हस्तान्तरण गरेर अभियानको सुरुवात गरेका थिए ।

दुईटै झण्डा सँगसँगै लैजानुले राष्ट्र र पार्टीप्रति माओवादी त्यति नै प्रतिवद्ध छ भन्ने स्पष्ट गरेको इन्चार्ज पोखरेलले बताए ।उनले भने ‘हामीले अभियानको क्रममा सहिद,बेपत्ता परिवार,घाइते,अपाङ्गताभएका तथा आम जनतासँग भेटघाट गरेका छौँ । प्रचण्ड नेतृत्वको उपलब्धी जगेर्ना गरि विकासको प्रकृया अगाडि बढाउँदै समाजवादतिर जानुपर्छ भन्ने जनताले सन्देश दिएका छन् ।’

अध्यक्ष प्रचण्डको नेतृत्वमा रहेको मध्यपहाडी लोकमार्ग अभियान आइतबार कर्णाली प्रदेशको दैलेख पुगेको छ । अभियानको राष्ट्रिय झण्डा र पार्टीको झण्डा सुदूरपश्चिम प्रदेश इन्चार्ज पोखरेल र प्रदेश अध्यक्ष हरिराम चौधरीले कर्णाली प्रदेशका इन्चार्ज कालीबहादुर मल्ल तथा प्रदेश अध्यक्ष विमला केसीलाई हस्तान्तरण गरेका छन् ।

आइतबार, जेठ ०४, २०८२ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
चट्याङ लागेर ७ वर्षीया बालिकाको मृत्यु
भन्सार छलीका सामानसहित दुई जना पक्राउ
सुदूरपश्चिममा फेरि रोकियो बजेट, प्रदेशसभा बैठक २४ गतेसम्म स्थगित
मोटरसाइकलले ठक्कर दिँदा तीन प्रहरी घाइते
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान
धनगढी घोड्सुवामा ३७ औँ हाइमास लाइट उद्घाटन

समाचार

सबै

चट्याङ लागेर ७ वर्षीया बालिकाको मृत्यु

भन्सार छलीका सामानसहित दुई जना पक्राउ

सुदूरपश्चिममा फेरि रोकियो बजेट, प्रदेशसभा बैठक २४ गतेसम्म स्थगित

मोटरसाइकलले ठक्कर दिँदा तीन प्रहरी घाइते

चट्याङ लागेर ७ वर्षीया बालिकाको मृत्यु

भन्सार छलीका सामानसहित दुई जना पक्राउ

सुदूरपश्चिममा फेरि रोकियो बजेट, प्रदेशसभा बैठक २४ गतेसम्म स्थगित

मोटरसाइकलले ठक्कर दिँदा तीन प्रहरी घाइते

विशेष

सबै
धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ६ दिन 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ६ दिन 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • २ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ४ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • १ महिना 

  • १.
    बुवाको अधुरो सपना पूरा गर्दै  शल्यचिकित्सक

  • २.
    नृपबहादुर सुनारद्वारा कैलाली कांग्रेस सभापतिमा उम्मेदवारी घोषणा

  • ३.
    हिमालयन लाइफ इन्स्योरेन्स प्रादेशिक कार्यालयद्वारा अभिकर्ता पुनर्ताजगी

  • ४.
    थाइराइड रोगबारे डा. राउतको सुझाव : डर

  • ५.
    धनगढी–१२ जुगेडा डी गाउँमा असोज २५ गतेदेखि

  • ६.
    डाक्टर बन्ने सपना अधुरै, अस्पताल खोलेर हजारौँको

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.