• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बिहिबार, असोज २२, २०८३
☰
बिहिबार, असोज २२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ६ दिन 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ६ दिन 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • २ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ४ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

लोकप्रिय समाचार

  • १. बुवाको अधुरो सपना पूरा गर्दै  शल्यचिकित्सक विवेक

  • २. नृपबहादुर सुनारद्वारा कैलाली कांग्रेस सभापतिमा उम्मेदवारी घोषणा

  • ३. हिमालयन लाइफ इन्स्योरेन्स प्रादेशिक कार्यालयद्वारा अभिकर्ता पुनर्ताजगी कार्यक्रम सम्पन्न

  • ४. थाइराइड रोगबारे डा. राउतको सुझाव : डर होइन,नियमित उपचार आवश्यक

  • ५. धनगढी–१२ जुगेडा डी गाउँमा असोज २५ गतेदेखि रामलीला सुरु हुँदै

  • ६. डाक्टर बन्ने सपना अधुरै, अस्पताल खोलेर हजारौँको उपचारमा जुटे जोशी

  • ७. रामलीलामार्फत संस्कृति जोगाउने प्रयास, जुगेडामा असोज २५ देखि कार्यक्रम

  • ८. सांसद पाठकले लगाए जेई खाेप

  • ९. धनगढीमा जेई खोप अभियान: ६१ हजार ७४६ जनाले लगाए खाेप

  • १०. धनगढीमा जेई खोप अभियान: ६३ हजार १५८ जनाले लगाए खोप

कर्मचारीका लागि निर्माण गरिएको आवास प्रयोग बिहीन

  •   आइतबार, जेठ ०४, २०८२ मा प्रकाशित

कञ्चनपुर । कञ्चनपुरको पूर्वाधार विकास कार्यालयका कर्मचारी बस्नका लागि निर्माण गरिएको आवास महिनौ हुँदा पनि उपयोगमा आउन सकेको छैन । सो आवासमा महिनौ देखि ताला झुण्याइएको छ भने उता कर्मचारी भने भाडा तिरेर अर्कै आवासमा बसेका छन् । संघीयता आएपछि प्रदेश भरि पूर्वाधार विकासका काम गर्न जिल्ला समन्वय समितिका भवन प्रयोगमा आए । कञ्चनपुर जिल्लामा पनि जिल्ला समन्वय समितिसँगै रहेको प्राविधिक कार्यालयलाई पूर्वाधार विकास कार्यालयका रूपमा रूपान्तरण गरिएको थियो ।

उक्त कार्यालय पूरानो जीर्ण भएको र सानो भएकाले नयाँ बनाउनु उपयुक्त देखिएपछि कार्यालय बनाउन सुरु गरियोे। यो सँगै कर्मचारीहरूलाई बस्नका लागि आवास समेत निर्माण गर्न सुरु गरिएको थियो। कार्यालय र आवास केही महिना पहिला नै सम्पन्न भइसकेको अवस्था छ। आवास भने भाडाकै घरमा चलिरहेको छ । यो भनेको राज्यश्रोतको चरम दुरुपयोग भएको स्थानीय बताउँछन् ।

भीमदत्त नगरपालिकास्थित निजी घर भाडामा लिएर मासिक रुपमा भाडा तिरेर आवास चलिरहेको छ । यसरी मासिक रूपमा आवासलाई पैसा तिरिरहँदा सरकारले बनाएको सरकारी आवास भने ताला लगाएर राखिएको छ।

सरकारले करोडौं लगानी लगाएर निर्माण सम्पन्न गरेको आवास अलपत्र पारेर निजी घरमा भाडा तिरिरहनु राज्य स्रोतको चरम दुरुपयोग भएको स्थानीय बताउँछन् । कार्यालयका प्रमुख एवं इन्जिनियर योगेन्द्र अधिकारीले फनिसिङ हुन बाँकी रहेकाले समय लागेको बताए । हेण्डओभर पनि भई सकेको र यही महिनाको अन्त तिर पूजापाठ गरेर सर्ने तयारी भइरहेको उनले बताए ।

आइतबार, जेठ ०४, २०८२ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
चट्याङ लागेर ७ वर्षीया बालिकाको मृत्यु
भन्सार छलीका सामानसहित दुई जना पक्राउ
सुदूरपश्चिममा फेरि रोकियो बजेट, प्रदेशसभा बैठक २४ गतेसम्म स्थगित
मोटरसाइकलले ठक्कर दिँदा तीन प्रहरी घाइते
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान
धनगढी घोड्सुवामा ३७ औँ हाइमास लाइट उद्घाटन

समाचार

सबै

चट्याङ लागेर ७ वर्षीया बालिकाको मृत्यु

भन्सार छलीका सामानसहित दुई जना पक्राउ

सुदूरपश्चिममा फेरि रोकियो बजेट, प्रदेशसभा बैठक २४ गतेसम्म स्थगित

मोटरसाइकलले ठक्कर दिँदा तीन प्रहरी घाइते

चट्याङ लागेर ७ वर्षीया बालिकाको मृत्यु

भन्सार छलीका सामानसहित दुई जना पक्राउ

सुदूरपश्चिममा फेरि रोकियो बजेट, प्रदेशसभा बैठक २४ गतेसम्म स्थगित

मोटरसाइकलले ठक्कर दिँदा तीन प्रहरी घाइते

विशेष

सबै
धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ६ दिन 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ६ दिन 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • २ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ४ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • १ महिना 

  • १.
    बुवाको अधुरो सपना पूरा गर्दै  शल्यचिकित्सक

  • २.
    नृपबहादुर सुनारद्वारा कैलाली कांग्रेस सभापतिमा उम्मेदवारी घोषणा

  • ३.
    हिमालयन लाइफ इन्स्योरेन्स प्रादेशिक कार्यालयद्वारा अभिकर्ता पुनर्ताजगी

  • ४.
    थाइराइड रोगबारे डा. राउतको सुझाव : डर

  • ५.
    धनगढी–१२ जुगेडा डी गाउँमा असोज २५ गतेदेखि

  • ६.
    डाक्टर बन्ने सपना अधुरै, अस्पताल खोलेर हजारौँको

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.