धनगढी । बैतडीमा भन्सार छलीको बिडी बरामद गरिएको छ । दशरथचन्द नगरपालिका – ६ जेवालीमा भारतबाट भन्सार छलीको अवैध रुपमा ल्याएको अन्दाजी २ लाख ८२ हजार बराबरको १० पेटी बरामद गरिएको हो । उक्त बिडी प्रहरी चौकी सेरा बैतडीबाट खटीईको प्रहरी टोलीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
विशेष
सबै-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.















