धनगढी। सर्पको टोकाइबाट ५ बर्षिया रितु भाटको मृत्यु भएको छ । सेती प्रदेशिक अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको हो ।
गोदावरी नगरपालिका–९ बल्मी बस्ने रितुलाई बुधवार राती आगनमा खेलिरहेको अवस्थामा सर्पले टोकेको प्रहरीले जनाएको छ ।