धनगढी । कञ्चनपुरमा १३ वर्षीय वालक मृत फेला परेका छन्।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार जिल्लाको भीमदत्त नगरपालिका–३ बिजपुरीस्थित संहारी टोलका बर्ष १३ को शुदर्शन डगौरा मृत फेला परेका हुन् ।
शुक्रबार डगौरा आफ्नै भुँईतले कच्ची टिनले छाएको घरको आँगनमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।













