धनगढी । श्रीसा भवानी होटलको उद्घाटन गरेको छ ।आज धनगढी १३ का वडा अध्यक्ष बिजय राज जोशीले रिवन काटेर होटलको उद्घाटन गरेका हुन् ।
राजपुर चोक शारदा राईस मिल पछाडी ईन्द्र कोलोनी नजिक रहेको सो होटलको उद्घाटन गदै जोशीले भने होटलमा ग्राहकलाइ राम्रो सेवा दिन अहिलेको आबश्यक रहेको छ । सो कुराको दख्खल श्रीसा होटलमा रहेको पनि उनले बताए । श्रीसा होटल ग्राहकलाई राम्रो सेवा दिन सक्षम रहेको पनि उनले बताए ।
होटलमा खाना नास्ताको स्तरिय सुबिधा रहेको संचालक खडक बहादुर बोगटीले जानकारी दिए ।
नयाँ ठाउमा स्वादिष्ट खाना ग्राहकलाई सेवा दिन हामी तत्पर रहेको उनले बताए । खाना अडरका लागी मोबाईल नं. ९८१२६३४०४८ रहेको उनले बताए ।













