कंञ्चनपुर । कञ्चनपुर, पुनर्वास नगरपालिका-९ ख गाउँ स्थित कोपिला टोल बस्ने देव बहादुर कुँवरको छोरा ६ वर्षीय आर्यन कुँवरको करेन्ट लागेर शुक्रबार दिउँसो मृत्यु भएको छ ।
छिमेकीको घर अगाडि ग्यारेजमा पार्क गरी राखेको से.१ त १३७१ नम्बरको ट्याक्टरमा खेल्ने क्रममा ट्याक्टरको छत फलामको डण्डीमा विद्युतको तार सर्ट भई करेन्ट लागेर उनको मृत्यु भएको हो ।
करेन्ट लागेर मृत्यु
करेन्ट लागेर मृत्यु
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार













