रूपन्देही । मर्चवारी गाउँपालिका-३ माहाराजगंज बस्ने ४५ वर्षीया प्रमिला यादवको चट्याङ लागेर सोमबार बिहान मृत्यु भएको छ ।
सोही ठाउँस्थित खेतमा पानी लगाउन गएको अवस्थामा चट्याङ लागेर गम्भीर घाइते भएकी उनको भीम अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
चट्याङ लागेर मृत्यु
चट्याङ लागेर मृत्यु
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार













