• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बिहिबार, असोज २२, २०८३
☰
बिहिबार, असोज २२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ६ दिन 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ७ दिन 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ४ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

लोकप्रिय समाचार

  • १. बुवाको अधुरो सपना पूरा गर्दै  शल्यचिकित्सक विवेक

  • २. नृपबहादुर सुनारद्वारा कैलाली कांग्रेस सभापतिमा उम्मेदवारी घोषणा

  • ३. हिमालयन लाइफ इन्स्योरेन्स प्रादेशिक कार्यालयद्वारा अभिकर्ता पुनर्ताजगी कार्यक्रम सम्पन्न

  • ४. थाइराइड रोगबारे डा. राउतको सुझाव : डर होइन,नियमित उपचार आवश्यक

  • ५. धनगढी–१२ जुगेडा डी गाउँमा असोज २५ गतेदेखि रामलीला सुरु हुँदै

  • ६. डाक्टर बन्ने सपना अधुरै, अस्पताल खोलेर हजारौँको उपचारमा जुटे जोशी

  • ७. रामलीलामार्फत संस्कृति जोगाउने प्रयास, जुगेडामा असोज २५ देखि कार्यक्रम

  • ८. धनगढीमा जेई खोप अभियान: ६१ हजार ७४६ जनाले लगाए खाेप

  • ९. धनगढी बसपार्क मर्मतका लागि ठेक्का सम्झौता

  • १०. गौशालाको व्यवस्थापन सहज बनाउन धनगढीले दियो ट्र्याक्टर

यूवाहरुलाई करिअर काउन्सिलिङ तालिम

  •   मङ्गलबार, असार १०, २०८२ मा प्रकाशित

धनगढी । यूवाहरुलाई अरिअर काउन्सिलिङ तथा मार्ग निर्देशन सम्बन्धी तीन दिने प्रदेशस्तरीय परामर्श तालिम धनगढीमा सम्पन्न भएको छ ।
गुड नेवरको सहयोगमा सेवक नेपालद्वारा सञ्चालित एकिकृत सामुदायिक विकास परियोजना अन्तरगत भएको तीन दिने तालिम मंगलबार सम्पन्न भएको हो ।

समापन कार्यक्रमका बोल्दै सुदूरपश्चिम प्रदेश सामाजिक विकास राज्यमन्त्री सरस्वती खड्काले नेपालीहरुको मनस्थिति पढेर नेपालमा जागिर पाइँदैन भन्ने भैसकेको बताइन ।

‘नेपालीको मनस्थिति धेरै बिग्रेको छ’ राज्यमन्त्री खडकाले भनिन् ‘हामीले पढेर यहाँ जागिर त पाउँदै पाउँदैनौ । त्यसको लागि विदेश जानै पर्छ । कक्षा १२ पढेर कलेज पढ्न चाहदैनौँ, कलेज पढनु भन्दा जापनिज, कोरियन भाषा सिक्नु पर्छ । हाम्रा सँगैका साथी भाई कमाउने भैसके, पैसा घरमा पठाउने भइसके र हामी कहिले गर्ने हो । आजभोलि सबैभन्दा बढी पढ्ने विद्यार्थीलाई चिन्ता यही छ ।’

उनले भनिन् ‘धेरै भाइबहिनीहरु कुलतमा फँसिरहेका छन । दैनिक घटना विवरण हेर्दा लागुऔषधमा फसेको,आत्महत्या गरिरहेको, यूवाहरु मदिरा सेवन,जुवा खेल ीरहेको अवस्था छ । १२ कक्षापछि विदेश पलायन भएका छन । सररकारले स्वरोगरको लागि अवसर जुराइ दिने मात्र हो तर यसको लागि यूवापिढी अग्रसर हुन जरुरी छ ।’

केही गर्नलाई मनोबल उच्च राख्न जरुरी रहेको, आफ्नो जीवनलाई सेटल कसरी राख्ने, आर्थिकसँग कसरी जोड्न त्यतातिर ध्यान जान जरुरी रहेको राज्यमन्त्री खडकाले बताइन । सामाजिक विकास मन्त्रालय आर्थिक अवस्था कमजोर रहेका बालबालिकालाई सहयोग गर्दै आएको पनि उनले बताइन् ।

सेवक नेपालको सहयोगमा अध्ययनरत विद्यार्थीहरु कार्यक्रमबाट ड्रप आउट हुन लागेकाले उनीहरुको करिअर काउन्सिलिङ तथा मार्ग निर्देशन सम्बन्धी तालिम प्रदान गरिरहेको सेवक नेपालका अध्यक्ष पवन भण्डारीले बताए ।

तालिममा कैलाली, डोटी, बाजुरा र दार्चुला जिल्लाका ३० जना सहभागी यूवाहरुलाई निजामति, बैकिङ क्षेत्र र उद्यमशीलता सम्बन्धी प्रशिक्षण गराइएको उनले बताए । जसमा निजामति सम्बन्धी प्रदेश निर्वाचन कार्यालयका प्रमुख प्रेमराज भट्ट,बैकिङ सम्बन्धी हिमालय बैंकका प्रदेश प्रमुख सरोज रेग्मी र उद्यमशीलता सम्बन्धी रामनानी चौधरीले प्रशिक्षण दिएकी थिइन् । कार्यक्रममा गैरसरकारी संस्था महासंघका प्रदेश अध्यक्ष देवी खनाल अहिले तीनै तहका सरकारका वेवसाइडबाट धेरै सूचना पाउन सकिने भएकोले यूवाहरुलाई रुची राखिदिन आग्रह गरे । तालिममा निभा शाक्यले सहजीकरण गरेकी थिइन् ।

मङ्गलबार, असार १०, २०८२ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
नवजीवन सहकारी र कैलाली हस्पिटलबीच स्वास्थ्य उपचारमा छुट दिने सम्झौता
धनगढीको मट्यारी चोकमा ३८औँ हाइमास लाइट सञ्चालनमा
धनगढीमा जेई खोप अभियान:६९ हजार ८७४ जनाले लगाए खाेप
गगन थापा सिंगो नेपाली कांग्रेसको पार्टी सभापति बन्न नसक्नु दुर्भाग्य हो : शाह
कांग्रेस महाधिवेशन : शुक्रबार ७ बजेबाट मतदान हुने
सुदूरपश्चिमका मुख्य न्यायाधिवक्ताले दिए राजीनामा

समाचार

सबै

नवजीवन सहकारी र कैलाली हस्पिटलबीच स्वास्थ्य उपचारमा छुट दिने सम्झौता

धनगढीको मट्यारी चोकमा ३८औँ हाइमास लाइट सञ्चालनमा

धनगढीमा जेई खोप अभियान:६९ हजार ८७४ जनाले लगाए खाेप

गगन थापा सिंगो नेपाली कांग्रेसको पार्टी सभापति बन्न नसक्नु दुर्भाग्य हो : शाह

नवजीवन सहकारी र कैलाली हस्पिटलबीच स्वास्थ्य उपचारमा छुट दिने सम्झौता

धनगढीको मट्यारी चोकमा ३८औँ हाइमास लाइट सञ्चालनमा

धनगढीमा जेई खोप अभियान:६९ हजार ८७४ जनाले लगाए खाेप

गगन थापा सिंगो नेपाली कांग्रेसको पार्टी सभापति बन्न नसक्नु दुर्भाग्य हो : शाह

विशेष

सबै
धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ६ दिन 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ७ दिन 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ४ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • १ महिना 

  • १.
    बुवाको अधुरो सपना पूरा गर्दै  शल्यचिकित्सक

  • २.
    नृपबहादुर सुनारद्वारा कैलाली कांग्रेस सभापतिमा उम्मेदवारी घोषणा

  • ३.
    हिमालयन लाइफ इन्स्योरेन्स प्रादेशिक कार्यालयद्वारा अभिकर्ता पुनर्ताजगी

  • ४.
    थाइराइड रोगबारे डा. राउतको सुझाव : डर

  • ५.
    धनगढी–१२ जुगेडा डी गाउँमा असोज २५ गतेदेखि

  • ६.
    डाक्टर बन्ने सपना अधुरै, अस्पताल खोलेर हजारौँको

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.