• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बिहिबार, असोज २२, २०८३
☰
बिहिबार, असोज २२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ६ दिन 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ७ दिन 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ४ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

लोकप्रिय समाचार

  • १. बुवाको अधुरो सपना पूरा गर्दै  शल्यचिकित्सक विवेक

  • २. नृपबहादुर सुनारद्वारा कैलाली कांग्रेस सभापतिमा उम्मेदवारी घोषणा

  • ३. हिमालयन लाइफ इन्स्योरेन्स प्रादेशिक कार्यालयद्वारा अभिकर्ता पुनर्ताजगी कार्यक्रम सम्पन्न

  • ४. थाइराइड रोगबारे डा. राउतको सुझाव : डर होइन,नियमित उपचार आवश्यक

  • ५. धनगढी–१२ जुगेडा डी गाउँमा असोज २५ गतेदेखि रामलीला सुरु हुँदै

  • ६. डाक्टर बन्ने सपना अधुरै, अस्पताल खोलेर हजारौँको उपचारमा जुटे जोशी

  • ७. रामलीलामार्फत संस्कृति जोगाउने प्रयास, जुगेडामा असोज २५ देखि कार्यक्रम

  • ८. धनगढीमा जेई खोप अभियान: ६१ हजार ७४६ जनाले लगाए खाेप

  • ९. धनगढी बसपार्क मर्मतका लागि ठेक्का सम्झौता

  • १०. गौशालाको व्यवस्थापन सहज बनाउन धनगढीले दियो ट्र्याक्टर

कोशिश नेपालको कोशिशले मनोसामाजिक अपाङ्गता भएका व्यक्तिमा उमङ्ग

  •   बुधबार, असार ११, २०८२ मा प्रकाशित

कैलाली । कोशिश नेपालको कोशिशले धनगढी १४ एचगाउँ बस्ने अस्मीता तामाङको जीवनमा नयाँ उमङ्ग थपेको छ । उनी मानसिक रोगी हुन् । उनलाई कोशिश नेपालको काउन्सिलिङ र औषधिका कारण उनको जीवनमा नयाँ उमङ्ग थपेका हो ।

उनी अहिले पहिला जस्तै सामान्य जीवनमा फर्केकी छन् । २०७२ साल तिरको कुरा हो । एक्कासी बरबराउने,काम गर्न मन नलाग्ने,टोल्लिने,झस्किने गर्थे गाउलेहरु बोक्सी लाग्यो भनेर धामी झाँक्री कहाँ लैजान्थे उनले भनिन् मलाई थाहा थिएन । पछि थाहा भयो ममा मानसिक रोग लागेको रहेछ ।

उनले अगाडि थपिन् विगतमा संघ संस्थामा काम गर्थे, प्रपोजल लेख्थे,सूर्यमुखी सहकारी संस्थाको सचिव भएर ३ बर्ष काम गरे त्यतीखेर मलाई राम्रै थियो पछि म टोलाउन थाले काम गर्न जागर नचल्ने भयो ।

जीवन केहो र के गर्नुपर्छ भन्ने कुरा बिर्सदै गए उनले भनिन् पछि कोशिश नेपालले मेरो बारेमा जानकारी पायो र घरमै आएर काउन्सिलिङ गर्यो दवाई खाँदै गर्दा पहिलाको जस्तै सामान्य जीवन यापन गरिरहेकी छु ।

अहिले मेरो आफ्नै किराना पसल छ , कोशिशले १५ दिने माला बनाउने तालिम दिएको थियो, तालिमबट सीप सिके र अहिले बिहेमा अडर अनुसार गाडी र कोठा सिगार्ने काममा जान्छु ।

उनले अहिले महिनाको १५ हजार कमाइ हुने गरेको बताइन् । कोशिश नभएको भए जीवन तहसनहस हुने उनी बताउँछिन् ।

त्यस्तै धनगढी १५ उर्मी बस्ने सीता रानाको कथा पनि उस्तै छ । उनले भनिन् मेरो अवस्था मानसिक रोगका कारण नाजुक हुँदै गएको थियो । खाना पकाउन मन नलाग्ने बेहोस हुने गरेकि थिए।

मलाई धेरै समस्या हुँदै गयो । पछि कोशिशले काउन्सिलिङ गर्यो र औषधी खान थाले अहिले पुरानै अवस्थामा फर्केकी छु ।उनले भनिन् आजभोलि ६ कठ्ठा जमिनमा तरकारी लगाएकी छु । बार्षिक १ लाख ५० हजार कमाइ हुन्छ । छोरा र छोरीको पढाइलेखाइको खर्च यसै पेसाबाट चलाइरहेकी छु । घरखर्च पनि यसैबाट चलिरहेको उनको भनाइ छ ।

धनगढी १८ का वडाध्यक्ष भुवन रिजालले मनोसामाजिक अपाङ्गता भएका व्यक्तिका लागि कोशिशले राम्रो काम गरेको बताए ।

उनले भने यो क्षेत्रका ३ वटा वडामा मनोसामाजिक अपाङ्गता भएका व्यक्तिहरुको हकमा राम्रो काम गरेको अनुभूति हामीलाई भयो र उनीहरुलाई के कुरामा कमी छ त भनेर पहिचान गरी गत बर्ष एक लाख बजेट बिनियोजन गरेका थियौं ।

त्यस्ता व्यक्तिका लागि क्याम्प निर्माण गरेर सामाग्री सहित कोशिश लाइ जिम्मा दियौँ र मनोसामाजिक अपाङ्गता भएकालाई अप्ठेरो हुन नदिन र सहज जीवन यापनमा वडाले पनि हातेमालो गर्दै अगाडी बढेको छ ।

मनोसामाजिक पिडितको पहिचान गर्ने र उनीहरुलाई राज्यको कर्तव्य के हो र राज्य पनि हाम्रा समस्या बुझ्दो रहेछ भन्ने कुराको अनुभूति गराउन  सफल भएको उनले बताए ।

कोशिश नेपालका बरिष्ठ परियोजना अधिकृत बसन्ती शाहीले कोशिश नेपाल २०६५ सालमा स्थापना भएको बताइन् । संस्थाले मनोसामाजिक अपाङ्गता भएका व्यक्तिलाई काउन्सिलिङ गर्ने उनीहरुलाई सामान्य जीवनमा ल्याउन गृहकार्य गर्ने गरेको उनी बताउँछिन् ।

कोशिशले त्यस्ता व्यक्तिको समस्या पहिचान गर्ने,उपचारका लागि हस्पिटल लग्ने, मानसिक स्वास्थ्य युनिटको रुपमा लबिङ गर्ने, एड्भोकेसी गर्दै दौतरी समुह निर्माण गर्ने जस्ता काम गर्दै आएको उनको भनाइ छ ।

पछि गएर स्वंयम उनीहरुलाई लिडरसीप गर्न सक्ने बनाउने र आयआर्जनका कुरामा समावेश गरी सरल जीवनयापन गर्न सिकाउने काम यो संस्थाले गर्दै आएको उनको भनाइ छ ।धनगढीउपमहानगरपालिकाले पनि समन्वय गरेको उनले वताईन् । यस्ता व्यक्तिका लागी धनगढी उपमहानगरपालिकाले संचालन गरेको सिप तथा रोजगारमेलामा मोटरसाइकल बनाउने काममा पनि सहभागी गराइएको  उनले बताईन् । यस्ता व्यक्तिका हकहितमा राज्यले दिने सेवा सुबिधामा सहजता ल्याउन महत्वपुर्ण भुमिका खेलेको प्रति धनगढी उपमहानगरपालिकालाइ धन्यबाद भन्न चाहान्छु ।

  • व्यक्तिमा उमङ्ग
बुधबार, असार ११, २०८२ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
नवजीवन सहकारी र कैलाली हस्पिटलबीच स्वास्थ्य उपचारमा छुट दिने सम्झौता
धनगढीको मट्यारी चोकमा ३८औँ हाइमास लाइट सञ्चालनमा
धनगढीमा जेई खोप अभियान:६९ हजार ८७४ जनाले लगाए खाेप
गगन थापा सिंगो नेपाली कांग्रेसको पार्टी सभापति बन्न नसक्नु दुर्भाग्य हो : शाह
कांग्रेस महाधिवेशन : शुक्रबार ७ बजेबाट मतदान हुने
सुदूरपश्चिमका मुख्य न्यायाधिवक्ताले दिए राजीनामा

समाचार

सबै

नवजीवन सहकारी र कैलाली हस्पिटलबीच स्वास्थ्य उपचारमा छुट दिने सम्झौता

धनगढीको मट्यारी चोकमा ३८औँ हाइमास लाइट सञ्चालनमा

धनगढीमा जेई खोप अभियान:६९ हजार ८७४ जनाले लगाए खाेप

गगन थापा सिंगो नेपाली कांग्रेसको पार्टी सभापति बन्न नसक्नु दुर्भाग्य हो : शाह

नवजीवन सहकारी र कैलाली हस्पिटलबीच स्वास्थ्य उपचारमा छुट दिने सम्झौता

धनगढीको मट्यारी चोकमा ३८औँ हाइमास लाइट सञ्चालनमा

धनगढीमा जेई खोप अभियान:६९ हजार ८७४ जनाले लगाए खाेप

गगन थापा सिंगो नेपाली कांग्रेसको पार्टी सभापति बन्न नसक्नु दुर्भाग्य हो : शाह

विशेष

सबै
धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ६ दिन 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ७ दिन 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ४ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • १ महिना 

  • १.
    बुवाको अधुरो सपना पूरा गर्दै  शल्यचिकित्सक

  • २.
    नृपबहादुर सुनारद्वारा कैलाली कांग्रेस सभापतिमा उम्मेदवारी घोषणा

  • ३.
    हिमालयन लाइफ इन्स्योरेन्स प्रादेशिक कार्यालयद्वारा अभिकर्ता पुनर्ताजगी

  • ४.
    थाइराइड रोगबारे डा. राउतको सुझाव : डर

  • ५.
    धनगढी–१२ जुगेडा डी गाउँमा असोज २५ गतेदेखि

  • ६.
    डाक्टर बन्ने सपना अधुरै, अस्पताल खोलेर हजारौँको

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.