काठमाडौँ । २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सुदुरपश्चिम प्रदेशबाट ५९, ८०४ विद्यार्थी उत्तीर्ण भएका छन् । शुक्रबार साँझ सार्वजनिक गरिएको नतिजा अनुसार सुदूरपश्चिम प्रदेशबाट ५९, ८०४ विद्यार्थी उत्तीर्ण भएका हुन् ।