• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शुक्रबार, असोज २३, २०८३
☰
शुक्रबार, असोज २३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ७ दिन 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • १ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ४ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

लोकप्रिय समाचार

  • १. बुवाको अधुरो सपना पूरा गर्दै  शल्यचिकित्सक विवेक

  • २. हिमालयन लाइफ इन्स्योरेन्स प्रादेशिक कार्यालयद्वारा अभिकर्ता पुनर्ताजगी कार्यक्रम सम्पन्न

  • ३. थाइराइड रोगबारे डा. राउतको सुझाव : डर होइन,नियमित उपचार आवश्यक

  • ४. धनगढी–१२ जुगेडा डी गाउँमा असोज २५ गतेदेखि रामलीला सुरु हुँदै

  • ५. डाक्टर बन्ने सपना अधुरै, अस्पताल खोलेर हजारौँको उपचारमा जुटे जोशी

  • ६. रामलीलामार्फत संस्कृति जोगाउने प्रयास, जुगेडामा असोज २५ देखि कार्यक्रम

  • ७. धनगढीमा जेई खोप अभियान: ६१ हजार ७४६ जनाले लगाए खाेप

  • ८. धनगढी बसपार्क मर्मतका लागि ठेक्का सम्झौता

  • ९. गौशालाको व्यवस्थापन सहज बनाउन धनगढीले दियो ट्र्याक्टर

  • १०. धनगढीमा जेई खोप अभियान: ६३ हजार १५८ जनाले लगाए खोप

लागूऔषध सेवन र ओसारपसार चुनौतीपूर्ण

  •   मङ्गलबार, साउन ०६, २०८२ मा प्रकाशित

दोधारा चाँदनी । कञ्चनपुरमा लागूऔषध सेवन र ओसारपसार चुनौतीपूर्ण बनेको छ ।

पछिल्लो समय लागुऔषध प्रयोगकर्ताको संख्या दिन प्रतिदिन बढ्दै गएको छ । लागुऔषधको प्रयोगले अन्य अपारधिक गतिविधिसमेत बढ्न थालेका छन् । यसको रोकथाम र न्युनिकरणका लागि प्रहरीले थुप्रै प्रयास गरे पनि भारतसँग जोडिएको खुल्ला सिमानाका कारण लागुऔषध सेवन र ओसारपसार चुनौतीपूर्ण बनेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक खड्कबहादुर खत्रीले बताए ।

“अहिलेको मुख्य समस्या भनेको लागूऔषध छ, यसको रोकथामका लागि प्रहरी निर्मम भएर लागेको छ”, उले भने, “भारतसँगको खुल्ला सीमानाकाका कारण चुनौतीपूर्ण छ ।” जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७९/८० मा लागूऔषधका १५१ मुद्दा दर्ता भएका छन्भने २९३ जना पक्राउ परेका छन् ।

त्यसैगरी, आव २०८०/८१ मा १८१ मुद्दा दर्ता भएका छन्भने २८७ मानिस पक्राउ परेका छन् । त्यसैगरी, आर्थिनक वर्ष २०८१/८२ मा १७७ मुद्दा दर्ता भएका छन्भने २६५ मानिस पक्राउ गरिएको छ । “प्रहरीले लागूऔषध नियन्त्रणका लागि विभिन्न सचेतना अभियान सञ्चालन गरिरहेको छ”, प्रहरी उपरीक्षक खत्रीले भने, “पछिल्लो सयम समाजमा लागूऔषध जस्ता कुलतले भयाभव अवस्था छ ।”

उनले प्रहरीले लागूऔषध ओसापसार, बेचबिखनविरुद्ध प्रहरी निर्मम भएर लागेको बताए । उनले विद्यार्थीदेखि समुदायस्तरमा लागूऔषध निर्मूल गर्नका लागि विभिन्न समयमा सचेतना कार्यक्रम सञ्चालन गरिएको बताए । उनले लागूऔषध सेवन, ओसारपसार, मादक पदार्थको सेवन, घरेलु हिंसा, सवारीसाधन दुर्घटना, चोरी–तस्करी, मोबाइल चोरी र साइबर अपराधले शान्तिसुरक्षामा चुनौती थपिदिएको बताए । “प्रहरीसँग न्यूनतम स्रोतसाधनका बीच पनि अधिकतम उपभोग गर्दै शान्तिसुरक्षामा सेवा प्रहार गरिरहेका छौँ”, उनले भने, “अपराध न्यूनीकरणका लागि प्रहरीले समुदायस्तरमा साझेदारी कार्यक्रम सञ्चालन गरिराखेको छ ।”

त्यसैगरी, प्रहरीले आर्थिक वर्ष २०८०/८१ मा रु छ करोड ३७ लाख, ८५ हजार ५१९ बराबरको अवैध समान नियन्त्रणमा लिएको छ । आर्थिक वर्ष २०८१/८२ मा सात करोड ३९ हजार ५४७ बराबरको भन्सार चोरीछलीको अवैध समान बरामद गरिएको छ ।

गत वर्ष छ जनासहित ९७ सवारीसाधन बरामद गरिएको थियो । “हामीले सूचना प्राप्त गरिसकेपछि अवैध नदी खोला उत्खनन् गर्ने ट्याक्टर नियन्त्रणमा लिएर रु ११ लाख ८५ हजार जरिवाना असुल गरेका छौँ”, उनले भने, “मादक पदार्थ सेवन गरेर सवारीसाधन चलाउने चालकमाथि कारबाही गरेर रु एक लाख ७४ हजार जरिवानाबाट राजस्व असुल भएको छ ।” रासस

मङ्गलबार, साउन ०६, २०८२ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
बुढीगंगाको भवन निर्माण भ्रष्टाचार मुद्दा : पाँच जनालाई तीन महिना कैद
पोखरा बस दुर्घटनाप्रति प्रचण्डद्वारा दुःख व्यक्त
सहिद शरदकुमार गौचनको नवौँ स्मृति दिवसमा बिरामीलाई फलफूल र जुस वितरण
कैलालीमा लागूऔषधसहित दुई जना पक्राउ
कञ्चनपुरमा भन्सार छलीको तोरीसहित एक जना पक्राउ
स्कुल बस दुर्घटना हुँदा ४ विद्यार्थीसहित ५ जनाको मृत्यु

समाचार

सबै

बुढीगंगाको भवन निर्माण भ्रष्टाचार मुद्दा : पाँच जनालाई तीन महिना कैद

पोखरा बस दुर्घटनाप्रति प्रचण्डद्वारा दुःख व्यक्त

सहिद शरदकुमार गौचनको नवौँ स्मृति दिवसमा बिरामीलाई फलफूल र जुस वितरण

कैलालीमा लागूऔषधसहित दुई जना पक्राउ

बुढीगंगाको भवन निर्माण भ्रष्टाचार मुद्दा : पाँच जनालाई तीन महिना कैद

पोखरा बस दुर्घटनाप्रति प्रचण्डद्वारा दुःख व्यक्त

सहिद शरदकुमार गौचनको नवौँ स्मृति दिवसमा बिरामीलाई फलफूल र जुस वितरण

कैलालीमा लागूऔषधसहित दुई जना पक्राउ

विशेष

सबै
धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ७ दिन 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • १ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ४ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • १ महिना 

  • १.
    बुवाको अधुरो सपना पूरा गर्दै  शल्यचिकित्सक

  • २.
    हिमालयन लाइफ इन्स्योरेन्स प्रादेशिक कार्यालयद्वारा अभिकर्ता पुनर्ताजगी

  • ३.
    थाइराइड रोगबारे डा. राउतको सुझाव : डर

  • ४.
    धनगढी–१२ जुगेडा डी गाउँमा असोज २५ गतेदेखि

  • ५.
    डाक्टर बन्ने सपना अधुरै, अस्पताल खोलेर हजारौँको

  • ६.
    रामलीलामार्फत संस्कृति जोगाउने प्रयास, जुगेडामा असोज २५

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.