• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, असोज १३, २०८३
☰
मङ्गलबार, असोज १३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • ३ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

लोकप्रिय समाचार

  • १. जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको स्वास्थ्यमा मडारिँदै नसर्ने रोगको जोखिम

  • २. धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ३. विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा छ : मुख्यमन्त्री भट्ट

  • ४. धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले लगाए खोप सेतीमा

  • ५. मनोकामना पूरा हुने विश्वास : १०८ फिटे शिवलिंगमुनि हुर्कँदै कल्पवृक्ष

  • ६. कैलालीकाे दुई पालिकामा जेई खोप अभियानको अन्तिम दिन : ५५ हजार बढीले लगाए खोप

  • ७. कैलालीमा जेई खोप अभियान : हालसम्म ६३ हजार ४८२ जनाले लगाए खोप

  • ८. सुदूरपश्चिममा विपद् प्रतिकार्यका लागि हेलिकप्टर तयारी अवस्थामा

  • ९. कैलालीमा जेई खोप अभियान : ८६ हजार ८६८ जनाले लगाए खोप

  • १०. कैलालीमा जेई खोप अभियान : ७१ हजार ५५४ जनाले लगाए खोप

धनगढी उपमहानगरपालिकाद्वारा दलित छात्रालाई ‘टीकाराम पार्की छात्रवृत्ति’ हस्तान्तरण

  •   बिहिबार, पुष २४, २०८२ मा प्रकाशित

धनगढी । धनगढी उपमहानगरपालिकाको आर्थिक वर्ष २०८२र८३ को नीति तथा कार्यक्रमअनुसार माध्यमिक तह ९कक्षा ११ र १२० तथा स्नातक तहमा अध्ययनरत दलित समुदायका छात्राहरूलाई लक्षित गरी सञ्चालन गरिएको दलित अभियन्ता टीकाराम पार्की छात्रवृत्ति कार्यक्रम अन्तर्गत बिहीवार विभिन्न विद्यार्थीलाई कलेज तथा विद्यालय शुल्क हस्तान्तरण गरिएको छ।

नगर शिक्षा समितिको उपस्थितिमा अभिभावकसहित आयोजित कार्यक्रममा शिक्षा, विज्ञान, कृषि तथा कानुन संकायमा अध्ययनरत दलित छात्राहरूलाई छात्रवृत्ति रकम प्रदान गरिएको हो। छात्रवृत्ति पाउने विद्यार्थीहरूमा शिक्षा संकायमा स्नातक तहमा कैलाली बहुमुखी क्याम्पसमा अध्ययनरत धनगढी–७ निवासी मनिषा कुमारी सार्कीलाई पहिलो र दोस्रो सेमेस्टरको शुल्क प्रदान गरिएको छ।

त्यसैगरी, फूलवारी बहुमुखी क्याम्पसमा स्नातक तहमा अध्ययनरत धनगढी–१८ फुलवारी निवासी सीमा विकलाई पहिलो वर्षको शुल्क, चन्द्रोदय माध्यमिक विद्यालय फूलवारीमा कक्षा ११ मा अध्ययनरत धनगढी–१८ निवासी विसिका सुनारलाई एक वर्षको शुल्क तथा कृषि विषयतर्फ शारदा माध्यमिक विद्यालयमा प्राविधिक धारमा अध्ययनरत धनगढी–९ निवासी आशिकाकुमारी पार्कीलाई पनि एक वर्षको शुल्क हस्तान्तरण गरिएको छ।

उक्त कार्यक्रममा नगरपालिकाले दलित समुदायका छात्राहरूको शैक्षिक पहुँच विस्तार र उच्च शिक्षा हासिल गर्न सहयोग पुर्‍याउने उद्देश्यले यो छात्रवृत्ति कार्यक्रम सञ्चालन गरिएको जनाएको छ। छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीहरूको स्नातक तहसम्मको अध्ययन पूरा गर्न लाग्ने कलेज शुल्क धनगढी उपमहानगरपालिकाले उपलब्ध गराउने व्यवस्था रहेको जानकारी पनि दिइएको छ।

छात्रवृति योजनाअन्तर्गत शारदा माध्यमिक विद्यालयमा कृषि विषयमा डिप्लोमा गरिरहेकी छात्रा आशिकाकुमारी पार्कीलाई एक वर्षको शुल्क वापतको ६२ हजार पाँच सय, फूलवारी बहुमुखी क्याम्पसमा अध्ययनरत सीमा विकलाई पहिलो वर्षको शुल्कका लागि २३ हजार ५० रुपैयाँ, चन्द्रोदय माध्यमिक विद्यालय फूलवारीमा कक्षा ११ मा अध्ययनरत विसिका सुनारलाई एक वर्षको शुल्क ७ हजार ५७५ तथा कैलाली बहुमुखी क्याम्पस मनिषा कुमारी सार्कीलाई पहिलो र दोस्रो सेमेस्टरको शुल्क ७ हजार २५० रुपैयाँ हस्तान्तरण गरिसएको हो।

उप-प्रमुख कन्दकलाकुमारी राना, प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रबहादुर खाती लगायतले विद्यार्थीहरूलाई उक्त रकम हस्तान्तरण गरेका हुन्।

यस कार्यक्रमले दलित समुदायका छात्राहरूलाई उच्च शिक्षातर्फ प्रोत्साहन गर्ने तथा समावेशी शिक्षाको लक्ष्य पूरा गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास उपमहानगरपालिकाले व्यक्त गरेको छ।

धनगढी उपमहानगरपालिकाले कक्षा ८, ९ र १० मा अध्ययनरत धनगढीका सबै सामुदायिक विद्यालयका दलित छात्राहरूलाई यसअघि जुठे दमाई छात्रवृति योजनाअन्तर्गत शैक्षिक सामग्री वितरण गरेको छ। जुठे दमाई छात्रवृति योजना अन्तर्गत धनगढीका ५७६ जना दलित छात्रालाई विद्यालयमै पुगेर शैक्षिक सामग्री हस्तान्तरण गरिएको हो।

  • छात्रवृत्ति हस्तान्तरण
बिहिबार, पुष २४, २०८२ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
धनगढीमा जेई खोप अभियान : ४३ हजार ८७६ जनाले लगाए खोप
धनगढीका नगरप्रमुख गोपाल हमालले लगाए जेई रोग विरुद्धको खोप
असोज १७ देखि भीषण वर्षा हुने हल्लाकोपछि नलाग्न विभागको आग्रह
धनगढी उपमहानगरपालिकाले जुराइदिएको व्यवसाय: फुल खेतीबाट राम्रो आम्दानी गर्दै सुशीला
घट्यो सुनचाँदीको मूल्य
कहाँ अल्झियो सुदूरपश्चिमको बजेट?

समाचार

सबै

धनगढीमा जेई खोप अभियान : ४३ हजार ८७६ जनाले लगाए खोप

धनगढीका नगरप्रमुख गोपाल हमालले लगाए जेई रोग विरुद्धको खोप

असोज १७ देखि भीषण वर्षा हुने हल्लाकोपछि नलाग्न विभागको आग्रह

धनगढी उपमहानगरपालिकाले जुराइदिएको व्यवसाय: फुल खेतीबाट राम्रो आम्दानी गर्दै सुशीला

धनगढीमा जेई खोप अभियान : ४३ हजार ८७६ जनाले लगाए खोप

धनगढीका नगरप्रमुख गोपाल हमालले लगाए जेई रोग विरुद्धको खोप

असोज १७ देखि भीषण वर्षा हुने हल्लाकोपछि नलाग्न विभागको आग्रह

धनगढी उपमहानगरपालिकाले जुराइदिएको व्यवसाय: फुल खेतीबाट राम्रो आम्दानी गर्दै सुशीला

विशेष

सबै
विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • ३ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

  • १.
    जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको

  • २.
    धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ३.
    विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा

  • ४.
    धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले

  • ५.
    मनोकामना पूरा हुने विश्वास : १०८ फिटे

  • ६.
    कैलालीकाे दुई पालिकामा जेई खोप अभियानको अन्तिम

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.