धनगढी । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा कैलाली क्षेत्र न ४ र ५ बाट उम्मेद्धारी दर्ता भएको छ । क्षेत्र नम्बर ४ बाट हरि रेग्मीले प्रतिनिधि सभाको लागी उम्मेद्बारी दार्ता गरेका छ्न । त्यस्तै कैलाली क्षेत्र नमबर ५ बाट आनन्द चन्दले उम्मेद्बारी दर्ता गरेको छ । अन्य दलका उम्मेद्धार पनि उम्मेद्धारी दर्ताका लागी तयारी अवस्थामा छन् ।













