• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
सोमबार, असोज २६, २०८३
☰
सोमबार, असोज २६, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • १ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • १ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ४ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

लोकप्रिय समाचार

  • १. बुवाको अधुरो सपना पूरा गर्दै  शल्यचिकित्सक विवेक

  • २. थाइराइड रोगबारे डा. राउतको सुझाव : डर होइन,नियमित उपचार आवश्यक

  • ३. धनगढी बसपार्क मर्मतका लागि ठेक्का सम्झौता

  • ४. धनगढीमा जेई खोप अभियान:६९ हजार ८७४ जनाले लगाए खाेप

  • ५. गौशालाको व्यवस्थापन सहज बनाउन धनगढीले दियो ट्र्याक्टर

  • ६. भैरव विद्यालयमा जातीय विभेद घटना : पीडितलाई न्याय र दोषीलाई कारबाही माग

  • ७. कैलालीमा जेई खोप अभियान: ६८ हजार ६०१ जनाले लगाए खाेप

  • ८. धनगढीमा जेई खोप अभियान :६६हजार ८५४ जनाले लगाए खाेप

  • ९. धनगढीमा जेई खोप अभियान: ६४ हजार २९८ जनाले लगाए खाेप

  • १०. रसुवा बाढीपीडितको सहयोगार्थ धनगढी र राजापुरमा दशैं सांस्कृतिक उत्सव हुने

जनताको सेवाभन्दा ठूलो सम्मान अरु केही हुँदैन : नेता आले

  •   मङ्गलबार, माघ १३, २०८२ मा प्रकाशित

कैलाली । नेपाली कम्युनिष्ट पार्टी ९नेकपा० का नेता तथा पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री प्रेमबहादुर आलेले जनताको सेवाभन्दा ठूलो सम्मान संसारमा अरु केही नभएको बताका छन् । उनले जनताको भरोसा, विश्वास र सेवामै आफ्नो राजनीतिक जीवन केन्द्रित रहेको उल्लेख गरे ।

कैलारी गाउँपालिका वडा नम्बर ६ र ९ मा आयोजित वडा भेला, बैठक तथा सम्पर्क कार्यालयको उद्घाटन कार्यक्रममा बोल्दै नेता आलेले सो कुरा बताएका हुन् । कार्यक्रममा स्थानीय नेता, कार्यकर्ता, बुद्धिजीवी तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो ।

नेता आलेले भने, “जनताको सेवाभन्दा ठुलो सम्मान केही छैन । जनताकै भरोसाले म यहाँसम्म आइपुगेको हुँ । अब पनि समाजको समग्र विकास, जनताको जीवनस्तर उकास्ने र समृद्ध कैलाली निर्माणका लागि म निरन्तर काम गर्नेछु ।” उनले कैलाली जिल्लाको विकासका लागि शिक्षा, स्वास्थ्य, सडक, खानेपानी, पर्यटन तथा रोजगारीका क्षेत्रमा प्राथमिकताका साथ योजना अघि बढाइने प्रतिबद्धता व्यक्त गरे ।

आउँदो फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि कैलाली क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दर्ता गराइसकेका नेता आलेले चुनावी प्रतिबद्धताअन्तर्गत कैलाली जिल्लाको समग्र विकासलाई पहिलो प्राथमिकतामा राख्ने बताए । उनले विगतमा विभिन्न जिम्मेवारीमा रहँदा गरेका कामहरूको अनुभवलाई अब कैलालीको विकासमा प्रयोग गर्ने धारणा व्यक्त गरे ।

कार्यक्रमका क्रममा नेता आलेले पार्टी संगठन सुदृढीकरण, जनतासँग प्रत्यक्ष संवाद र स्थानीय समस्याको समाधानमा केन्द्रित भएर काम गरिरहेको जानकारी दिनुभयो । उनले जनताको सुझाव र गुनासोलाई नीति तथा कार्यक्रममा समेट्दै अघि बढ्ने विश्वास दिलाए ।

नेता आलेका स्वकीय सचिव हेमन्त रेग्मीका अनुसार नेता आलेले माघ १०, ११ र १२ गते धनगढी उपमहानगरपालिकाका वडा नम्बर १, २, ३, ५, ६, ८, ९, ११, १२, १३, १४, १५, १६, १७, १८ र १९ तथा कैलारी गाउँपालिकाका वडा नम्बर ६ र ९ मा वडा भेला, बैठक तथा सम्पर्क कार्यालयको उद्घाटन सम्पन्न गरिसकेका छन् । ती कार्यक्रममा स्थानीय जनताको उत्साहजनक सहभागिता रहेको उनले जानकारी दिए ।

नेता आले यसअघि डोटी जिल्लाबाट प्रतिनिधि सभा सदस्यका लागि तीन पटक निर्वाचित भइसकेका अनुभवी नेता हुन् । पार्टीको निर्णय अनुसार यस पटक उनी कैलाली क्षेत्र नम्बर ५ बाट चुनावी प्रतिस्पर्धामा होमिएका छन् । उनको उम्मेदवारीले कैलालीको राजनीति थप सक्रिय र प्रतिस्पर्धी बनेको स्थानीय राजनीतिक विश्लेषकहरूको भनाइ छ ।

स्थानीयवासीहरूले पनि अनुभवी र विकासप्रति प्रतिबद्ध नेतृत्व आवश्यक रहेको भन्दै नेता आलेप्रति भरोसा व्यक्त गरेका छन् । आगामी निर्वाचन नजिकिँदै जाँदा कैलाली क्षेत्र नम्बर ५ मा चुनावी माहोल थप तातेको देखिन्छ ।

मङ्गलबार, माघ १३, २०८२ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
धनगढी पार्कको मुख्य प्रवेशद्वारमा डिजिटल बोर्ड सञ्चालन: मुख्यमन्त्री भट्टद्वारा उद्घाटन
सुदूरपश्चिम प्रदेश सरकारद्वारा ३७ अर्बको बजेट प्रस्तुत
बूढीगण्डकीमा बाढी, चुमनुब्रीका ३५ घर बगे
कांग्रेस संस्थापन इतर पक्ष कैलाली क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा लव शाही निर्विरोध
अनिलको उपचारमा आर्थिक अभाव, सहयोगका लागि परिवारको अपील
कैलालीको सामुदायिक वनबाट तीन थान भरुवा बन्दुक बरामद

समाचार

सबै

धनगढी पार्कको मुख्य प्रवेशद्वारमा डिजिटल बोर्ड सञ्चालन: मुख्यमन्त्री भट्टद्वारा उद्घाटन

सुदूरपश्चिम प्रदेश सरकारद्वारा ३७ अर्बको बजेट प्रस्तुत

बूढीगण्डकीमा बाढी, चुमनुब्रीका ३५ घर बगे

कांग्रेस संस्थापन इतर पक्ष कैलाली क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा लव शाही निर्विरोध

धनगढी पार्कको मुख्य प्रवेशद्वारमा डिजिटल बोर्ड सञ्चालन: मुख्यमन्त्री भट्टद्वारा उद्घाटन

सुदूरपश्चिम प्रदेश सरकारद्वारा ३७ अर्बको बजेट प्रस्तुत

बूढीगण्डकीमा बाढी, चुमनुब्रीका ३५ घर बगे

कांग्रेस संस्थापन इतर पक्ष कैलाली क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा लव शाही निर्विरोध

विशेष

सबै
धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • १ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • १ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ४ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • १ महिना 

  • १.
    बुवाको अधुरो सपना पूरा गर्दै  शल्यचिकित्सक

  • २.
    थाइराइड रोगबारे डा. राउतको सुझाव : डर

  • ३.
    धनगढी बसपार्क मर्मतका लागि ठेक्का सम्झौता

  • ४.
    धनगढीमा जेई खोप अभियान:६९ हजार ८७४ जनाले

  • ५.
    गौशालाको व्यवस्थापन सहज बनाउन धनगढीले दियो ट्र्याक्टर

  • ६.
    भैरव विद्यालयमा जातीय विभेद घटना : पीडितलाई

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.