डडेलधुरा । चुनावी अभियानको क्रममा डडेल्धुरा पुगेका रास्वपा वरिष्ठ नेता बालेन शाहले सो क्षेत्रको प्रख्यात बाजेको खीर पसल पुगेका छन् ।
प्रचार टोलीसहित त्यहाँ पुगेका उनले खीर खाएका थिए । बाजेको खीर पसल यस क्षेत्रमा लोकप्रिय छ ।