• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
सोमबार, असोज २६, २०८३
☰
सोमबार, असोज २६, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • १ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • १ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ४ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

लोकप्रिय समाचार

  • १. थाइराइड रोगबारे डा. राउतको सुझाव : डर होइन,नियमित उपचार आवश्यक

  • २. धनगढी बसपार्क मर्मतका लागि ठेक्का सम्झौता

  • ३. धनगढीमा जेई खोप अभियान:६९ हजार ८७४ जनाले लगाए खाेप

  • ४. गौशालाको व्यवस्थापन सहज बनाउन धनगढीले दियो ट्र्याक्टर

  • ५. भैरव विद्यालयमा जातीय विभेद घटना : पीडितलाई न्याय र दोषीलाई कारबाही माग

  • ६. कैलालीमा जेई खोप अभियान: ६८ हजार ६०१ जनाले लगाए खाेप

  • ७. धनगढीमा जेई खोप अभियान :६६हजार ८५४ जनाले लगाए खाेप

  • ८. धनगढीमा जेई खोप अभियान: ६४ हजार २९८ जनाले लगाए खाेप

  • ९. रसुवा बाढीपीडितको सहयोगार्थ धनगढी र राजापुरमा दशैं सांस्कृतिक उत्सव हुने

  • १०. अदालतको अन्तरिम आदेशपछि सुदूरपश्चिमको बजेट स्थगित

बीना मगरविरुद्ध दुष्प्रचारप्रति नेकपाको ध्यानाकर्षण

  •   शनिबार, माघ १७, २०८२ मा प्रकाशित

धनगढी । कञ्चनपुर क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्यका लागि चुनावी गतिविधि तीव्र बन्दै जाँदा उम्मेदवार बीना मगरप्रति लक्षित भ्रामक प्रचारप्रति नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

नेकपाका अनुसार चुनाव नजिकिँदै जाँदा उम्मेदवार मगरप्रति बढ्दो जनसमर्थनलाई प्रभावित पार्ने उद्देश्यले विदेशमा बसोबास गर्ने केही व्यक्तिमार्फत सामाजिक सञ्जालमा तथ्यहीन सामग्री फैलाइएको छ।

शुक्रबार निर्वाचन क्षेत्र नम्बर १ निर्वाचन परिचालन समितिले जारी गरेको विज्ञप्तीमा ‘मिन गुरुङ’ नामक फेसबुक खाताबाट उम्मेदवारविरुद्ध असत्य आरोपसहितको भिडियो प्रसारित भएको भन्दै आपत्ति जनाइएको छ।

पार्टीले उक्त सामग्री पूर्णतः कपोलकल्पित र आधारहीन रहेको स्पष्ट पारेको छ।

विज्ञप्तीमा भनिएको छ ‘जेन–जी विद्रोहपछि आउँदो ०८२ फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लिएर देशभर लोकतान्त्रिक वातावरण बनेको छ र नेकपा पनि जनताको विश्वास जित्ने उद्देश्यसहित चुनावी अभियानमा सक्रिय छ।’

‘महिला नेतृ बीना मगर कञ्चनपुर–१ बाट हाम्रो उम्मेदवार भएको आम जनतालाई विदित विषय हो,” विज्ञप्तीमा भनिएको छ, ‘तर चुनावी प्रतिस्पर्धालाई प्रभावित पार्ने नियतले झुटा आरोप फैलिनु दुर्भाग्यपूर्ण हो।’

बीना मगरको विदेशमा रेष्टुरेन्ट रहेको भन्ने प्रचार पूर्णतः असत्य भएको पार्टीले स्पष्ट पार्दै यस्तो दुष्प्रचार योजनाबद्ध रूपमा गरिएको जनाएको छ। नेकपाले जनतामा भ्रम नफैलाउन आग्रह गर्दै यस्ता सामग्रीलाई बिना तथ्य, प्रमाण प्रसारण गर्ने प्रवृत्तिले सञ्चार जगतको विश्वासनीयतामै आँच पुग्ने उल्लेख गरेको छ।

चुनावी माहोल सकारात्मक बन्दै जाँदा अत्तालिएका केही तत्वले विदेशमा रहेका नेपालीलाई प्रयोग गरी दुष्प्रचार गराउनु निन्दनीय कार्य भएको पार्टीको ठहर छ।

नेकपा क्षेत्र नम्बर १ का संयोजक देवीलाल चौधरीद्वारा जारी विज्ञप्तीमा चुनावको मुखमा षड्यन्त्रपूर्ण ढङ्गले मानहानी गर्ने कार्य तत्काल रोक्न चेतावनी दिएको छ। अन्यथा कानुनी प्रक्रियामा जान बाध्य हुने स्पष्ट सन्देश पनि दिइएको छ।

साथै पार्टीले आम मतदाता दाजुभाइ तथा दिदीबहिनीहरूलाई भ्रममा नपरी तथ्यमा आधारित सूचनामा विश्वास गर्न अनुरोध गरेको छ।

नेकपाले स्मरण गराएको छ ‘बीना मगर ०७४ सालमा निर्वाचित भई खानेपानी मन्त्रीका रूपमा जिम्मेवारी सम्हाल्दा तथा त्यसअघि पनि सधैँ जनताको सेवामा सक्रिय रहँदै आएको इतिहास सर्वविदित छ।’

शनिबार, माघ १७, २०८२ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
यी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
धनगढी पार्कको मुख्य प्रवेशद्वारमा डिजिटल बोर्ड सञ्चालन: मुख्यमन्त्री भट्टद्वारा उद्घाटन
सुदूरपश्चिम प्रदेश सरकारद्वारा ३७ अर्बको बजेट प्रस्तुत
बूढीगण्डकीमा बाढी, चुमनुब्रीका ३५ घर बगे
कांग्रेस संस्थापन इतर पक्ष कैलाली क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा लव शाही निर्विरोध
अनिलको उपचारमा आर्थिक अभाव, सहयोगका लागि परिवारको अपील

समाचार

सबै

यी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

धनगढी पार्कको मुख्य प्रवेशद्वारमा डिजिटल बोर्ड सञ्चालन: मुख्यमन्त्री भट्टद्वारा उद्घाटन

सुदूरपश्चिम प्रदेश सरकारद्वारा ३७ अर्बको बजेट प्रस्तुत

बूढीगण्डकीमा बाढी, चुमनुब्रीका ३५ घर बगे

यी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

धनगढी पार्कको मुख्य प्रवेशद्वारमा डिजिटल बोर्ड सञ्चालन: मुख्यमन्त्री भट्टद्वारा उद्घाटन

सुदूरपश्चिम प्रदेश सरकारद्वारा ३७ अर्बको बजेट प्रस्तुत

बूढीगण्डकीमा बाढी, चुमनुब्रीका ३५ घर बगे

विशेष

सबै
धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • १ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • १ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ४ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • १ महिना 

  • १.
    थाइराइड रोगबारे डा. राउतको सुझाव : डर

  • २.
    धनगढी बसपार्क मर्मतका लागि ठेक्का सम्झौता

  • ३.
    धनगढीमा जेई खोप अभियान:६९ हजार ८७४ जनाले

  • ४.
    गौशालाको व्यवस्थापन सहज बनाउन धनगढीले दियो ट्र्याक्टर

  • ५.
    भैरव विद्यालयमा जातीय विभेद घटना : पीडितलाई

  • ६.
    कैलालीमा जेई खोप अभियान: ६८ हजार ६०१

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.