• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
सोमबार, असोज २६, २०८३
☰
सोमबार, असोज २६, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • १ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • १ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ४ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

लोकप्रिय समाचार

  • १. थाइराइड रोगबारे डा. राउतको सुझाव : डर होइन,नियमित उपचार आवश्यक

  • २. धनगढी बसपार्क मर्मतका लागि ठेक्का सम्झौता

  • ३. धनगढीमा जेई खोप अभियान:६९ हजार ८७४ जनाले लगाए खाेप

  • ४. गौशालाको व्यवस्थापन सहज बनाउन धनगढीले दियो ट्र्याक्टर

  • ५. भैरव विद्यालयमा जातीय विभेद घटना : पीडितलाई न्याय र दोषीलाई कारबाही माग

  • ६. कैलालीमा जेई खोप अभियान: ६८ हजार ६०१ जनाले लगाए खाेप

  • ७. धनगढीमा जेई खोप अभियान :६६हजार ८५४ जनाले लगाए खाेप

  • ८. धनगढीमा जेई खोप अभियान: ६४ हजार २९८ जनाले लगाए खाेप

  • ९. रसुवा बाढीपीडितको सहयोगार्थ धनगढी र राजापुरमा दशैं सांस्कृतिक उत्सव हुने

  • १०. अदालतको अन्तरिम आदेशपछि सुदूरपश्चिमको बजेट स्थगित

सेवा भावले राजनीतिमा आएको हुँ,जनताको सेवा नै प्राथमिकतामा : नेता आले

  •   शनिबार, माघ १७, २०८२ मा प्रकाशित

धनगढी । नेपाली कम्युनिष्ट पार्टीका नेता तथा कैलाली क्षेत्र नं. ५ का उम्मेदवार प्रेमबहादुर आलेले आफू सेवा भावले राजनीतिमा आएको बताए ।

शनिबार धनगढी उपमहानगरपालिका–१४ घाङलटोलमा आयोजित जनभेटघाट कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले भने ‘सेवाको भावले म राजनीतिमा आएको छु । जनताप्रति सधै उत्तरदायी हुन्छु । सधै जनताको सेवालाई प्राथमिकता हुन्छु ।’

पूर्वमन्त्रीसमेत रहेका आलेले जनताको सेवा गरेकै कारण डोटीबाट तीन पटक लगातार जित हासिल गरेको बताउँदै यसपटक कैलाली क्षेत्र नं. ५ का जनताले आफूलाई जिताउने विश्वास व्यक्त गरे ।

उनले त्यहाँका जनताले राखेका बुद्धविहार निर्माणको माग पूरा गर्र्ने प्रतिवद्धता व्यक्त गरे । उनले भने ‘चाहे रोजगारी होस्,चाहे विकास निर्माण होस् यी सबै कुरालाई निश्पक्षसाथ पूरा गर्न लाग्नेछु, भोलि जितेर गए यो पार्टी उ पार्टी भन्ने छैन् । सबैलाई समान व्यवहार गर्नेछु ।’

कार्यक्रममा बोल्दै उनले नेकपाको उम्मेदवारी पर्नासाथ अन्य उम्मेदवारहरु आत्तिएका बताउँदै कतिपयले चुनाव नभए हुन्थ्यो भन्ने प्रार्थना गरिरहेको र फागुन २१ को निर्वाचन कसैले पनि रोक्न नसक्ने बताए ।

नेता आले शनिबार नै नेपाल मगर संघले धनगढी–४ मा आयोजना गरेको भेटघाट कार्यक्रमसमेत सरिक भएका थिए । सो कार्यक्रममा बोल्दै उनले पार्टी भन्दा माथि उठेर काम गर्नुपर्ने बेला आएको बताए ।

उनले भने ‘आज देशमा भ्रष्टाचारको अन्त्य,सुशासन कायम,विकास निर्माण र युवालाई रोजगारी सिर्जना गर्नुपर्ने अवस्था छ । बिगतमा मन्त्री हुँदा समस्या परेकालाई कहिल्यै कुन पार्टी भनेर सोधेन र सक्दो सहयोग गरेको छु ।’
उनले त्यहाँ मगर संघको भवन,मगर संग्रहालय निर्माणका लागि पहल गर्ने प्रतिवद्धता व्यक्त गरे ।

उनले आजनै धनगढी उपमहानगरपालिका–वडा नं. १० मा निर्वाचन परिचालन सचिवालय उद्घाटन गरेका छन् । सचिवालय उद्घाटन गर्दै उनले आफू निर्वाचित भए वडा नं. १० मा रहेको मोहना नदी कटानको समस्या समाधानका डटेर लाग्ने बताउँदै ढुक्क हुन सबैलाई आग्रह गरे । उनले भने ‘हरेक उम्मेदवारले यस्तै भन्छन् भन्ने लाग्छ होला तर बिगतमा मैले गरेका काम जनताले अहिले पनि सम्झन गरेका छन् । बन्दुकबाट निस्केको गोली प्रेम आलेको मुखबाट निस्केको बोली एक इञ्च फरक जादैन् ।’

त्यस्तै उनले बेरोजगारी समस्या समाधान,किसानका हकहित,खानेपानी,सिँचाइ लगायतका समस्या समाधान गर्न लाग्ने बताए ।

यो संगै शनिबार वडा १५ को निर्वाचन परिचालन सचिवालय उद्घाटन,जुगेडा च्याउ उद्योगको अवलोकन, फूलावारीस्थित दुना टपरी उद्योगको अवलोकन गरेका थिए ।

आलेले कैलाली क्षेत्र नं. ५ मा आफ्ना चुनावी गतिविधिलाई तीब्र बनाएका छन् । डोटीबाट २०७० सालको संविधान सभा, ०७४ सालको प्रतिनिधि सभा सदस्य र २०७९ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा जितेका आले आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कैलाली–५ बाट उम्मेदवार बनेका छन् ।

शनिबार, माघ १७, २०८२ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
यी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
धनगढी पार्कको मुख्य प्रवेशद्वारमा डिजिटल बोर्ड सञ्चालन: मुख्यमन्त्री भट्टद्वारा उद्घाटन
सुदूरपश्चिम प्रदेश सरकारद्वारा ३७ अर्बको बजेट प्रस्तुत
बूढीगण्डकीमा बाढी, चुमनुब्रीका ३५ घर बगे
कांग्रेस संस्थापन इतर पक्ष कैलाली क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा लव शाही निर्विरोध
अनिलको उपचारमा आर्थिक अभाव, सहयोगका लागि परिवारको अपील

समाचार

सबै

यी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

धनगढी पार्कको मुख्य प्रवेशद्वारमा डिजिटल बोर्ड सञ्चालन: मुख्यमन्त्री भट्टद्वारा उद्घाटन

सुदूरपश्चिम प्रदेश सरकारद्वारा ३७ अर्बको बजेट प्रस्तुत

बूढीगण्डकीमा बाढी, चुमनुब्रीका ३५ घर बगे

यी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

धनगढी पार्कको मुख्य प्रवेशद्वारमा डिजिटल बोर्ड सञ्चालन: मुख्यमन्त्री भट्टद्वारा उद्घाटन

सुदूरपश्चिम प्रदेश सरकारद्वारा ३७ अर्बको बजेट प्रस्तुत

बूढीगण्डकीमा बाढी, चुमनुब्रीका ३५ घर बगे

विशेष

सबै
धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • १ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • १ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ४ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • १ महिना 

  • १.
    थाइराइड रोगबारे डा. राउतको सुझाव : डर

  • २.
    धनगढी बसपार्क मर्मतका लागि ठेक्का सम्झौता

  • ३.
    धनगढीमा जेई खोप अभियान:६९ हजार ८७४ जनाले

  • ४.
    गौशालाको व्यवस्थापन सहज बनाउन धनगढीले दियो ट्र्याक्टर

  • ५.
    भैरव विद्यालयमा जातीय विभेद घटना : पीडितलाई

  • ६.
    कैलालीमा जेई खोप अभियान: ६८ हजार ६०१

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.