• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
सोमबार, असोज २६, २०८३
☰
सोमबार, असोज २६, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • १ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • १ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ४ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

लोकप्रिय समाचार

  • १. थाइराइड रोगबारे डा. राउतको सुझाव : डर होइन,नियमित उपचार आवश्यक

  • २. धनगढी बसपार्क मर्मतका लागि ठेक्का सम्झौता

  • ३. धनगढीमा जेई खोप अभियान:६९ हजार ८७४ जनाले लगाए खाेप

  • ४. गौशालाको व्यवस्थापन सहज बनाउन धनगढीले दियो ट्र्याक्टर

  • ५. भैरव विद्यालयमा जातीय विभेद घटना : पीडितलाई न्याय र दोषीलाई कारबाही माग

  • ६. कैलालीमा जेई खोप अभियान: ६८ हजार ६०१ जनाले लगाए खाेप

  • ७. धनगढीमा जेई खोप अभियान :६६हजार ८५४ जनाले लगाए खाेप

  • ८. धनगढीमा जेई खोप अभियान: ६४ हजार २९८ जनाले लगाए खाेप

  • ९. रसुवा बाढीपीडितको सहयोगार्थ धनगढी र राजापुरमा दशैं सांस्कृतिक उत्सव हुने

  • १०. अदालतको अन्तरिम आदेशपछि सुदूरपश्चिमको बजेट स्थगित

कैलाली-४ मा नेकपाका चुनावी कमाण्डर बने संविधानसभा सदस्य कृष्ण चौधरी

  •   आइतबार, माघ १८, २०८२ मा प्रकाशित

धनगढी । नेपाली कम्युनिष्ट पार्टीले कैलाली क्षेत्र नं. ४ को निर्वाचन लक्षित निर्वाचन परिचालन मुल समिति संयोजकको जिम्मेवारी संविधानसभा सदस्य एवं पार्टीका केन्द्रीय सदस्य कृष्णकुमार चौधरीलाई दिएको छ ।

शनिबार बसेको बैठकले चौधरीको नेतृत्वमा १ हजार ५१ सदस्यीय मुल समिति गठन गरेको जनाइएको छ । त्यस्तै, निर्वाचन अभियानलाई प्रभावकारी बनाउन मुल समितिसँगै विभिन्न उपसमिति गठन गरिएको नेपाली कम्युनिष्ट पार्टीका युवा नेता उद्धव भट्टराईले जानकारी दिए ।

आर्थिक परिचालन उपसमितिको संयोजकमा सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री दीर्घबहादुर सोडारी,प्रचारप्रसार उपसमितिको संयोजकमा पूर्वमन्त्री एवं नेकपाका केन्द्रीय सदस्य कृष्णराज सुवेदी,वार्ता संवाद उपसमिति संयोजकमा केन्द्रीय सदस्य लक्षीराम आचार्य,अनुगमन उपसमिति संयोजकमा पूर्वराज्यमन्त्री एवं केन्द्रीय सदस्य चुनकुमारी चौधरी र सूचना तथा सञ्चार उपसमिति संयोजकको जिम्मेवारी युवा नेता उद्धव भट्टराईलाई दिइएको जनाइएको छ ।

त्यस्तै,पालिकास्तरीय निर्वाचन परिचालन समितिहरु पनि गठन गरिएको नेता भट्टराईले जानकारी दिए । उनका अनुसार गोदावरी नगर निर्वाचन परिचालन समिति संयोजकमा लक्ष्मण कुँवर,गौरीगंगा नगर निर्वाचन परिचालन समिति संयोजकमा भक्तबहादुर विश्वकर्मा र चुरे गाउँपालिका निर्वाचन परिचालन समिति संयोजकको जिम्मेवारी लोकबहादुर सारुलाई दिइएको छ । ।

त्यस्तै,निर्वाचन परिचालन मुलसमिति कार्यालय संयोजकमा धर्मसिंह कुँवर, युवा परिचालन उपसमिति संयोजकमा नवीन धामी,थारु मक्ति मोर्चा संयोजकमा तिलक चौधरी,उम्मेदवार टोली संयोजकमा बलबहादुर महता,आदिवासी जनजाति सम्पर्क संयोजकमा लोकबहादुर पल्लीमगर,महिला परिचालन उपसमिति संयोजकमा गीता सोडारी र दलित मुक्ति मोर्चा परिचालन संयोजकमा जगत आउजी र विद्यार्थी परिचालन उपसमिति संयोजकको जिम्मेवारी उमेश कँडेललाई दिइएको उनले जानकारी दिए ।

यस्तै, बैठकले माघ २५ गतेभित्र पार्टीका आन्तरिक भेला तथा बैठकहरु सम्पन्न गरिसक्ने निर्णय समेत गरेको उनले जानकारी दिए ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कैलाली क्षेत्र नं. ४मा नेपाली कम्युनिष्ट पार्टीकातर्फबाट राष्ट्रियसभा सदस्य एवं नेकपाका नेता हरिराम चौधरी ‘उत्सव’ उम्मेदवार रहेका छन् ।

उनले सो क्षेत्रमा चुनावी अभियानलाई तीब्रता दिँदै निर्वाचन क्षेत्रभित्रका ३० वटा वडामा निर्वाचन परिचालन कार्यालय समेत स्थापना गरिसकेको जनाइएको छ ।

 

आइतबार, माघ १८, २०८२ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
यी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
धनगढी पार्कको मुख्य प्रवेशद्वारमा डिजिटल बोर्ड सञ्चालन: मुख्यमन्त्री भट्टद्वारा उद्घाटन
सुदूरपश्चिम प्रदेश सरकारद्वारा ३७ अर्बको बजेट प्रस्तुत
बूढीगण्डकीमा बाढी, चुमनुब्रीका ३५ घर बगे
कांग्रेस संस्थापन इतर पक्ष कैलाली क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा लव शाही निर्विरोध
अनिलको उपचारमा आर्थिक अभाव, सहयोगका लागि परिवारको अपील

समाचार

सबै

यी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

धनगढी पार्कको मुख्य प्रवेशद्वारमा डिजिटल बोर्ड सञ्चालन: मुख्यमन्त्री भट्टद्वारा उद्घाटन

सुदूरपश्चिम प्रदेश सरकारद्वारा ३७ अर्बको बजेट प्रस्तुत

बूढीगण्डकीमा बाढी, चुमनुब्रीका ३५ घर बगे

यी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

धनगढी पार्कको मुख्य प्रवेशद्वारमा डिजिटल बोर्ड सञ्चालन: मुख्यमन्त्री भट्टद्वारा उद्घाटन

सुदूरपश्चिम प्रदेश सरकारद्वारा ३७ अर्बको बजेट प्रस्तुत

बूढीगण्डकीमा बाढी, चुमनुब्रीका ३५ घर बगे

विशेष

सबै
धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • १ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • १ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ४ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • १ महिना 

  • १.
    थाइराइड रोगबारे डा. राउतको सुझाव : डर

  • २.
    धनगढी बसपार्क मर्मतका लागि ठेक्का सम्झौता

  • ३.
    धनगढीमा जेई खोप अभियान:६९ हजार ८७४ जनाले

  • ४.
    गौशालाको व्यवस्थापन सहज बनाउन धनगढीले दियो ट्र्याक्टर

  • ५.
    भैरव विद्यालयमा जातीय विभेद घटना : पीडितलाई

  • ६.
    कैलालीमा जेई खोप अभियान: ६८ हजार ६०१

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.