डोटी जिल्लाको बडिकेदार गाउँपालिकामा पर्ने प्रशिद्ध धार्मिक स्थल बडिकेदार मन्दिर । समुद्री सतहदेखि एक हजार आठ सय मिटर उचाइमा रहेको बडिकेदारमा हरेक वर्ष दुईपटक धार्मिक मेला लाग्ने गर्छ । फागुनमा पर्ने महाशिवरात्री र कात्तिक बैकुण्ठ चतुर्दशीमा मेला लाग्छ ।


dav

फोटो : भरतविक्रम शाह













