• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, असोज २८, २०८३
☰
बुधबार, असोज २८, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ दिन 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ दिन 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • २ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • २ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १ महिना 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

लोकप्रिय समाचार

  • १. धनगढीमा जेई खोप अभियान:६९ हजार ८७४ जनाले लगाए खाेप

  • २. कैलालीमा जेई खोप अभियान: ६८ हजार ६०१ जनाले लगाए खाेप

  • ३. रसुवा बाढीपीडितको सहयोगार्थ धनगढी र राजापुरमा दशैं सांस्कृतिक उत्सव हुने

  • ४. अदालतको अन्तरिम आदेशपछि सुदूरपश्चिमको बजेट स्थगित

  • ५. फिजियोथेरापीलाई मालिस ठान्ने समाजमा १७ वर्षको यात्रा, अशोकमणिको भरोसा न्युरो उपचारमा

  • ६. धनगढी १२ शिव तथा हनुमान मन्दीर धाममा ४४ औँ हाइमास लाइट उद्घाटन

  • ७. सुदूरपश्चिममा फेरि रोकियो बजेट, प्रदेशसभा बैठक २४ गतेसम्म स्थगित

  • ८. सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य

  • ९. नवजीवन सहकारी र कैलाली हस्पिटलबीच स्वास्थ्य उपचारमा छुट दिने सम्झौता

  • १०. अत्तरियामा स्वास्थ्य युवा महोत्सव–२०८३ हुँदै

सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानको स्थापना दिवस सम्पन्न

  •   बिहिबार, असार ११, २०८३ मा प्रकाशित

धनगढी । सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानले आफ्नो स्थापना दिवस धनगढीमा एक विशेष कार्यक्रमका साथ मनाएको छ।

धनगढीस्थित निर्माण व्यवसायी संघको सभाहलमा आयोजित कार्यक्रममा प्रतिष्ठानका कुलपति रामचन्द्र नेपालको अध्यक्षता तथा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको प्रमुख आतिथ्यता रहेको थियो।

सात वर्षअघि स्थापना भएको प्रतिष्ठानले नयाँ नेतृत्व चयन भएपश्चात् पहिलो पटक औपचारिक रूपमा स्थापना दिवस मनाएको हो। कार्यक्रममा प्रदेशको भाषा, साहित्य, कला, संस्कृति तथा इतिहासको संरक्षण, संवर्द्धन र अनुसन्धानमा प्रतिष्ठानले खेलेको भूमिकाको चर्चा गरिएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहले सुदूरपश्चिमको मौलिक पहिचान जोगाउन प्रज्ञा प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण रहेको बताए। उनले भाषा, लोकसंस्कृति, कला र ऐतिहासिक सम्पदाको खोज, अनुसन्धान तथा संरक्षणमा थप सक्रिय हुन प्रतिष्ठानलाई आग्रह गर्दै प्रदेश सरकारको तर्फबाट पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गरे।

प्रतिष्ठानका कुलपति नेपालले छोटो अवधिमै विभिन्न सिर्जनात्मक तथा अनुसन्धानमूलक कार्यहरू अघि बढाइएको जानकारी दिए। उनले आगामी दिनमा भाषा, साहित्य र संस्कृतिको अभिलेखीकरण तथा प्रवर्द्धनका कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता जनाए।

कार्यक्रममा आन्तरिक मामिला तथा कानुन मन्त्री हिरा सार्की, आर्थिक मामिला मन्त्री विक्रम सिंह धामी, नेकपा एमाले संसदीय दलका नेता राजेन्द्र सिंह रावल, प्राध्यापक डा। हेमराज पन्त, नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व प्राज्ञ सभा सदस्य वासुदेव पाण्डेय, दशरथचन्द विश्वविद्यालयका सिनेट सदस्य प्राध्यापक धर्मदेव भट्ट, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रीय सदस्य पदमबहादुर धामी र नेपाली साहित्य संस्कृति प्रतिष्ठानका अध्यक्ष पदमराज जोशी लगायतका व्यक्तित्वहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

वक्ताहरूले सुदूरपश्चिमको मौलिक संस्कृति, इतिहास र साहित्यलाई नयाँ पुस्तासम्म हस्तान्तरण गर्न प्रतिष्ठानले अझ सशक्त भूमिका खेल्नुपर्नेमा जोड दिएका थिए। प्रतिष्ठानको सात वर्षे यात्राको समीक्षा गर्दै आगामी कार्यदिशा र सांस्कृतिक संरक्षणका सम्भावनाहरूबारे समेत छलफल गरिएको सो कार्यक्रममा उपकुलपति सरस्वती दहालले स्वागत मन्तव्य राखेकी थिइन् भने कार्यक्रमको सञ्चालन सदस्य सचिव सुरत बहादुर रावत ‘डोटेली कान्छा’ ले गरेका थिए।

 

  • प्रज्ञा प्रतिष्ठान
बिहिबार, असार ११, २०८३ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
सुदूरपश्चिमको बजेट अध्ययन गर्न संसदीय समिति गठन गरिने,पूरक बजेट ल्याइने
लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ
दसैँ मनाउन भारतबाट घर फर्किनेको गौरीफन्टा नाकामा लर्को
करेन्ट लागेर महिलाको मृत्यु
कञ्चनपुरमा खैरो हिरोइनसहित दुई जना पक्राउ
कैलाली र कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद

समाचार

सबै

सुदूरपश्चिमको बजेट अध्ययन गर्न संसदीय समिति गठन गरिने,पूरक बजेट ल्याइने

लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

दसैँ मनाउन भारतबाट घर फर्किनेको गौरीफन्टा नाकामा लर्को

करेन्ट लागेर महिलाको मृत्यु

सुदूरपश्चिमको बजेट अध्ययन गर्न संसदीय समिति गठन गरिने,पूरक बजेट ल्याइने

लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

दसैँ मनाउन भारतबाट घर फर्किनेको गौरीफन्टा नाकामा लर्को

करेन्ट लागेर महिलाको मृत्यु

विशेष

सबै
हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ दिन 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ दिन 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • २ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • २ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १ महिना 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

  • १.
    धनगढीमा जेई खोप अभियान:६९ हजार ८७४ जनाले

  • २.
    कैलालीमा जेई खोप अभियान: ६८ हजार ६०१

  • ३.
    रसुवा बाढीपीडितको सहयोगार्थ धनगढी र राजापुरमा दशैं

  • ४.
    अदालतको अन्तरिम आदेशपछि सुदूरपश्चिमको बजेट स्थगित

  • ५.
    फिजियोथेरापीलाई मालिस ठान्ने समाजमा १७ वर्षको यात्रा,

  • ६.
    धनगढी १२ शिव तथा हनुमान मन्दीर धाममा

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.