धनगढी । डोटीमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ ।
जिल्लाको बडिकेदार गाउँपालिका-२ खरर बस्ने ५० वर्षीय हर्कबहादुर पल्लीमगरको शनिबार दिउँसो करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
पल्लीमगरको सोही ठाउँ स्थित घरको झ्याल ढोका बनाउने क्रममा अचानक करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।



















