• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, असोज २८, २०८३
☰
बुधबार, असोज २८, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ दिन 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ दिन 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • २ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • २ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १ महिना 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

लोकप्रिय समाचार

  • १. धनगढीमा जेई खोप अभियान:६९ हजार ८७४ जनाले लगाए खाेप

  • २. कैलालीमा जेई खोप अभियान: ६८ हजार ६०१ जनाले लगाए खाेप

  • ३. रसुवा बाढीपीडितको सहयोगार्थ धनगढी र राजापुरमा दशैं सांस्कृतिक उत्सव हुने

  • ४. अदालतको अन्तरिम आदेशपछि सुदूरपश्चिमको बजेट स्थगित

  • ५. फिजियोथेरापीलाई मालिस ठान्ने समाजमा १७ वर्षको यात्रा, अशोकमणिको भरोसा न्युरो उपचारमा

  • ६. धनगढी १२ शिव तथा हनुमान मन्दीर धाममा ४४ औँ हाइमास लाइट उद्घाटन

  • ७. सुदूरपश्चिममा फेरि रोकियो बजेट, प्रदेशसभा बैठक २४ गतेसम्म स्थगित

  • ८. सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य

  • ९. नवजीवन सहकारी र कैलाली हस्पिटलबीच स्वास्थ्य उपचारमा छुट दिने सम्झौता

  • १०. अत्तरियामा स्वास्थ्य युवा महोत्सव–२०८३ हुँदै

चलचित्रको माध्यमबाट सुदूरपश्चिमलाई राष्ट्रिय–अन्तर्राष्ट्रियस्तरमा चिनाउनु पर्छ : मुख्यमन्त्री शाह

  •   मङ्गलबार, असार १६, २०८३ मा प्रकाशित

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले चलचित्रलाई प्रदेशको कला, संस्कृति, धार्मिक पर्यटन तथा पुरातात्त्विक सम्पदाको प्रवर्द्धन गर्ने प्रभावकारी माध्यमका रूपमा प्रयोग गर्नुपर्ने बताएका छन्।

उनले चलचित्रमार्फत सुदूरपश्चिमलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको स्पष्ट पारे।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजना तथा चलचित्र पत्रकार संघ, कैलाली शाखाको सहकार्यमा आयोजित ‘चलचित्र विकास तथा नियमन’ सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहले सुदूरपश्चिममा रहेका धार्मिक, पर्यटकीय तथा पुरातात्त्विक महत्वका सम्पदालाई चलचित्रमार्फत विश्वसामु पुर्‍याउन सकिने बताए।

उनले नेपाली चलचित्र क्षेत्र तीव्र गतिमा विकास भइरहेको उल्लेख गर्दै अन्तर्राष्ट्रिय प्रविधिसँग प्रतिस्पर्धा गर्नुपर्ने आवश्यकता औंल्याए। साथै सुदूरपश्चिम प्रदेश चलचित्र विकास बोर्ड गठनका लागि आवश्यक छलफल अघि बढाइने जानकारी दिए।

मुख्यमन्त्री शाहले कलाकार राष्ट्रका गहना भएको उल्लेख गर्दै कला, साहित्य र संस्कृतिसँग जोडिएका व्यक्तिहरूको सम्मान गर्दै अघि बढ्नुपर्ने बताए। बजेटमा देखिएका केही प्राविधिक त्रुटिबारे छलफल गरी आवश्यक सुधार गरिने पनि उनले बताए।

नेपाल प्रज्ञा–प्रतिष्ठानकी उपकुलपति सरस्वती दाहालले कला, संस्कृति र साहित्यको संरक्षण तथा प्रवर्द्धनमा प्रतिष्ठान सधैं सक्रिय रहेको बताउँदै यस्ता कार्यक्रमले त्यसलाई थप प्राथमिकता दिएको धारणा व्यक्त गरिन्। उनले सुदूरपश्चिमका कला, साहित्य र संगीतको प्रचार–प्रसारमा विशेष ध्यान दिनुपर्ने आवश्यकता औंल्याइन्।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव दीर्घ नारायण कोइरालाले सुदूरपश्चिममा कला, संस्कृति र साहित्यको क्षेत्रमा ठूलो सम्भावना रहेको भन्दै प्रदेश सरकार चलचित्र क्षेत्रको विकासका लागि प्रतिबद्ध रहेको बताए।

नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष भरत शाहले चलचित्र क्षेत्रलाई सम्बोधन गर्ने विषयमा बजेटमा सरकारबाट कमजोरी भएको टिप्पणी गरे। चलचित्र पत्रकार संघका संस्थापक अध्यक्ष पुष्पराज जोशीले केही पहल भए पनि चलचित्र क्षेत्रको समग्र विकासका लागि अझै पर्याप्त प्रयास हुन नसकेको बताए।

कार्यक्रममा चर्चित गायिका डिग्रा देवी बादी, पत्रकार भानुभक्त आचार्य र पुष्पराज जोशीलाई सम्मान गरिएको थियो। साथै विभिन्न सांस्कृतिक प्रस्तुति तथा चलचित्र क्षेत्रका विज्ञहरूसँग अन्तरक्रिया पनि गरिएको थियो।

चलचित्रकर्मी उमेश मायालु र सञ्जीव रावलले सुदूरपश्चिममा चलचित्र निर्माणको ठूलो सम्भावना भए पनि सरकारी नीति, पूर्वाधार र अध्ययन–अभ्यासको अभावका कारण अपेक्षित विकास हुन नसकेको धारणा राखे। ‘सुदूरपश्चिममा सिनेमाको सम्भावना र चुनौती’ विषयक अन्तरक्रियाको सहजीकरण पत्रकार रमा चन्दले गरेकी थिइन्।

चलचित्र पत्रकार संघ कैलालीका अध्यक्ष विवेक नागरिकको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव लोकुसिंह ठकुरीले गरेका थिए। आयोजकका अनुसार चलचित्रका विभिन्न विषयमा विशेषज्ञहरूसँग अन्तरक्रिया कार्यक्रम आगामी दिनमा पनि जारी रहनेछ।ऽ

मङ्गलबार, असार १६, २०८३ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
बजेट पारित भएपछि पनि एमालेभित्र असन्तुष्टि चुलियो, सांसद थापाले दिए राजीनामा
सुदूरपश्चिमको बजेट अध्ययन गर्न संसदीय समिति गठन गरिने,पूरक बजेट ल्याइने
लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ
दसैँ मनाउन भारतबाट घर फर्किनेको गौरीफन्टा नाकामा लर्को
करेन्ट लागेर महिलाको मृत्यु
कञ्चनपुरमा खैरो हिरोइनसहित दुई जना पक्राउ

समाचार

सबै

बजेट पारित भएपछि पनि एमालेभित्र असन्तुष्टि चुलियो, सांसद थापाले दिए राजीनामा

सुदूरपश्चिमको बजेट अध्ययन गर्न संसदीय समिति गठन गरिने,पूरक बजेट ल्याइने

लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

दसैँ मनाउन भारतबाट घर फर्किनेको गौरीफन्टा नाकामा लर्को

बजेट पारित भएपछि पनि एमालेभित्र असन्तुष्टि चुलियो, सांसद थापाले दिए राजीनामा

सुदूरपश्चिमको बजेट अध्ययन गर्न संसदीय समिति गठन गरिने,पूरक बजेट ल्याइने

लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

दसैँ मनाउन भारतबाट घर फर्किनेको गौरीफन्टा नाकामा लर्को

विशेष

सबै
हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ दिन 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ दिन 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • २ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • २ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १ महिना 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

  • १.
    धनगढीमा जेई खोप अभियान:६९ हजार ८७४ जनाले

  • २.
    कैलालीमा जेई खोप अभियान: ६८ हजार ६०१

  • ३.
    रसुवा बाढीपीडितको सहयोगार्थ धनगढी र राजापुरमा दशैं

  • ४.
    अदालतको अन्तरिम आदेशपछि सुदूरपश्चिमको बजेट स्थगित

  • ५.
    फिजियोथेरापीलाई मालिस ठान्ने समाजमा १७ वर्षको यात्रा,

  • ६.
    धनगढी १२ शिव तथा हनुमान मन्दीर धाममा

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.