• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
आइतबार, भदौ ०७, २०८३
☰
आइतबार, भदौ ०७, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • २ दिन 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • २ हप्ता 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • ३ हप्ता 

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • ४ हप्ता 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • ४ हप्ता 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • ४ हप्ता 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ महिना 

बेलौरीमा चार विद्यालय समायोजन
  • १ महिना 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • १ महिना 

लोकप्रिय समाचार

  • १. कैलालीमा जापानीज इन्सेफलाइटिसबाट दुईको मृत्यु, सात जनामा संक्रमण

  • २. होटल पौवा धनगढीले सुरु गर्‍यो चौबीसै घण्टा आतिथ्य सेवा

  • ३. प्यारामेडिक्स स्वास्थ्यकर्मीका समस्या समाधान गर्न पहल गर्ने मुख्यमन्त्री भट्टको प्रतिवद्धता

  • ४. मुख्यमन्त्री भट्टद्वारा सेती अस्पतालको अनुगमन,सुधारको कार्ययोजना ल्याउन निर्देशन

  • ५. धनगढीमा निःशुल्क शव चिस्यान, ७९८ जनाले लिए सेवा

  • ६. निजी स्वास्थ्य संस्थाको अनुगमन तीव्र

  • ७. विपद् व्यवस्थापनको तयारीमा सतर्कता अपनाउन मुख्यमन्त्री भट्टको निर्देशन

  • ८. सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत

  • ९. संकटमा पनि नहारेका शमशेर: हिमशिखर सहकारीको सहयोगमा पुनः जम्दै व्यापारमा

  • १०. मौलिक पर्वहरु सांस्कृतिक विविधता र एकताका जीवन्त प्रतीक हुन् : मुख्यमन्त्री भट्ट

कैलाली र कञ्चनपुरबाट ६ लाखभन्दा बढीकाे सामान बरामद

  •   आइतबार, भदौ ०७, २०८३ मा प्रकाशित

धनगढी । कैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट प्रहरीले भन्सार छली गरी भारतबाट ल्याइएका ६ लाखभन्दा बढी मूल्यका  सामान बरामद गरेको छ।
कैलालीका विभिन्न स्थानबाट शनिबार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहतका कार्यालयबाट खटिएको प्रहरी टोलीले भारतबाट भन्सार छली गरी ल्याइएका बिडी, सुर्ती, विभिन्न किसिमका कपडा तथा किराना सामान बरामद गरेको हो। बेवारिसे अवस्थामा फेला पारिएका ती सामानको अनुमानित मूल्य ५ लाख ९३ हजार ७३० रुपैयाँ रहेको प्रहरीले जनाएको छ।
त्यस्तै, कञ्चनपुरको बेलौरी नगरपालिका–६ वैशाखाबाट पनि प्रहरीले भन्सार छली गरी ल्याइएका बिडी, सुर्ती, कपडा तथा किराना सामान बरामद गरेको छ। इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारेका उक्त सामानको अनुमानित मूल्य ६९ हजार १०० रुपैयाँ रहेको छ।
दुवै जिल्लाबाट बरामद गरिएका सामान आवश्यक प्रक्रिया पूरा गरी प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ। दुवै घटनामा बरामद सामानको कुल अनुमानित मूल्य ६ लाख ६२ हजार ८३० रुपैयाँ रहेको छ।

  • भनसार
आइतबार, भदौ ०७, २०८३ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
बाढी-पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
दार्चुलामा भिरबाट लडेर १९ वर्षीया युवतीको मृत्यु
डीआईजी भट्टराईद्वारा ट्राफिक कार्यालय अत्तरियाको निरीक्षण
आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
धनगढी–१९ निमपुर र मोहना पारी जोड्ने झोलुङ्गे पुलको शिलान्यास
दार्चुलाका स्थानीय तहका प्रमुखसँग आगामी बजेट र विकास निर्माणबारे मुख्यमन्त्री भट्टको छलफल

समाचार

सबै

बाढी-पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग

दार्चुलामा भिरबाट लडेर १९ वर्षीया युवतीको मृत्यु

कैलाली र कञ्चनपुरबाट ६ लाखभन्दा बढीकाे सामान बरामद

डीआईजी भट्टराईद्वारा ट्राफिक कार्यालय अत्तरियाको निरीक्षण

बाढी-पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग

दार्चुलामा भिरबाट लडेर १९ वर्षीया युवतीको मृत्यु

कैलाली र कञ्चनपुरबाट ६ लाखभन्दा बढीकाे सामान बरामद

डीआईजी भट्टराईद्वारा ट्राफिक कार्यालय अत्तरियाको निरीक्षण

विशेष

सबै
शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • २ दिन 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • २ हप्ता 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • ३ हप्ता 

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • ४ हप्ता 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • ४ हप्ता 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • ४ हप्ता 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ महिना 

बेलौरीमा चार विद्यालय समायोजन
  • १ महिना 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • १ महिना 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • २ महिना 

  • १.
    कैलालीमा जापानीज इन्सेफलाइटिसबाट दुईको मृत्यु, सात जनामा

  • २.
    होटल पौवा धनगढीले सुरु गर्‍यो चौबीसै घण्टा

  • ३.
    प्यारामेडिक्स स्वास्थ्यकर्मीका समस्या समाधान गर्न पहल गर्ने

  • ४.
    मुख्यमन्त्री भट्टद्वारा सेती अस्पतालको अनुगमन,सुधारको कार्ययोजना ल्याउन

  • ५.
    धनगढीमा निःशुल्क शव चिस्यान, ७९८ जनाले लिए

  • ६.
    निजी स्वास्थ्य संस्थाको अनुगमन तीव्र

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.