• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शनिबार, मङि्सर ०५, २०८३
☰
शनिबार, मङि्सर ०५, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकारको नयाँ निर्णयले गेटा विश्वविद्यालयमा अन्योल
  • ३ दिन 

पाँचौँ कन्कर्ड अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा धनगढीको सिसिएक स्कुल
  • ३ हप्ता 

शिक्षकका माग संसद्मा उठाइदिन सांसद महरलाई आग्रह
  • ३ हप्ता 

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • ४ हप्ता 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • १ महिना 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • १ महिना 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • १ महिना 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • १ महिना 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • २ महिना 

लोकप्रिय समाचार

  • १. सुदुरपश्चिमको स्वास्थ्य क्षेत्रमा नयाँ आशा जगाउँदै पन्त

  • २. नेपाली कांग्रेस कैलालीको जिल्ला सचिवमा रतनबहादुर खडकाको उम्मेदवारी घोषणा

  • ३. धनगढीमा तीनदिने फुड फेस्टिभल आयोजना हुँदै, उपमहानगरले १० लाख अनुदान दिने

  • ४. कैलालीका एसपी नरेन्द्र चन्द ‘पुलिस अफ द मन्थ’बाट सम्मानित

  • ५. दशौँ राष्ट्रिय खेलकुद : कुस्तीतर्फ सुदूरबाट १८ खेलाडी छनोट

  • ६. जनतासँग टुटेको सम्बन्ध जोड्ने कांग्रेसको प्रयास हुन्छ : नेता नैनसिंह महर

  • ७. सरकारको नयाँ निर्णयले गेटा विश्वविद्यालयमा अन्योल

  • ८. सुदूरपश्चिममा एक महिनामा २९८ सवारी दुर्घटना, १३ जनाको मृत्यु

  • ९. खाद्य कम्पनीद्वारा कैलालीमा २ हजार ७५ क्विन्टल धान खरिद

  • १०. सुदूरपश्चिम महोत्सव मङ्सिर२२ देखि सुरु हुँदै

विस्तृत शान्ति सम्झौताको मर्म द्वन्द्वको अन्त्य मात्र थिएन : प्रचण्ड

  •   शनिबार, मङि्सर ०५, २०८३ मा प्रकाशित

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले शान्ति सम्झौताको मर्म द्वन्द्वको अन्त्य मात्र नभएको बताएका छन् ।

विस्तृत शान्ति सम्झौता भएको ऐतिहासिक दिनको अवसरमा एक विज्ञप्ति जारी गर्दै उनले भनेका छन्– शान्ति सम्झौताको मर्म भनेको द्वन्द्वको अन्त्य मात्र होइन, पीडितलाई न्याय, समाजमा मेलमिलाप, दिगो शान्ति र सुशासनसहितको समृद्ध राष्ट्र निर्माण पनि हो। त्यसैले सङ्क्रमणकालीन न्यायको प्रक्रियालाई पीडितको भावना र शान्ति सम्झौताको मूल मर्मअनुसार निष्कर्षमा पुर्‍याउनु आजको राष्ट्रिय आवश्यकता हो।

उनले थप लेखेका छन्– ऐतिहासिक शान्ति सम्झौतामा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र नेकपा (माओवादी) का अध्यक्षका रूपमा मैले हस्ताक्षर गरेका थियौँ। यो केवल दुई पक्षबिचको सम्झौता थिएन, बरु नेपाली जनताको त्याग, बलिदान, सङ्घर्ष र परिवर्तनको आकाङ्क्षाबाट निर्मित राष्ट्रिय सहमतिको ऐतिहासिक दस्ताबेज थियो।

विस्तृत शान्ति सम्झौताकै जगमा संविधानसभाको निर्वाचन, सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना, समावेशी लोकतन्त्र र संविधान निर्माणजस्ता ऐतिहासिक उपलब्धि हासिल भएको उनले स्मरण गरेका छन् । नेपालको राजनीतिक इतिहासमा यो सम्झौता युगान्तकारी रूपान्तरण र राष्ट्रिय एकताको महत्त्वपूर्ण उदाहरणका रूपमा स्थापित भएको उनले बताए ।

शान्ति सम्झौताका सबै प्रतिबद्धता अझै पूर्ण रूपमा कार्यान्वयन हुन सकेका छैनन्। विशेषगरी द्वन्द्वपीडितलाई न्याय, सत्य निरुपण तथा मेलमिलाप, बेपत्ता पारिएका व्यक्तिको अवस्था सार्वजनिक गर्ने कार्य र सङ्क्रमणकालीन न्यायका बाँकी कामहरू पूरा गर्नुपर्ने दायित्व हाम्रो काँधमा छु उनले भनेका छन् ।

 

  • प्रचण्ड
शनिबार, मङि्सर ०५, २०८३ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
सुदूरपश्चिम एनपीएलको च्याम्पियन
धनगढीका १६ स्थानमा ग्रासरुट फुटबल विकास कार्यक्रम उद्घाटन
धनगढीमा ग्रासरुट फुटबलको तेस्रो संस्करण सुरु, पाँच हजारलाई प्रशिक्षण दिइने
धनगढीमा दुईदिने सुदूरपश्चिम साहित्य महोत्सव आयोजना हुँदै
आजको मौसम पूर्वानुमान
तरकारीखेतीबाट वार्षिक २५ लाख आम्दानी

समाचार

सबै

सुदूरपश्चिम एनपीएलको च्याम्पियन

धनगढीका १६ स्थानमा ग्रासरुट फुटबल विकास कार्यक्रम उद्घाटन

धनगढीमा ग्रासरुट फुटबलको तेस्रो संस्करण सुरु, पाँच हजारलाई प्रशिक्षण दिइने

धनगढीमा दुईदिने सुदूरपश्चिम साहित्य महोत्सव आयोजना हुँदै

सुदूरपश्चिम एनपीएलको च्याम्पियन

धनगढीका १६ स्थानमा ग्रासरुट फुटबल विकास कार्यक्रम उद्घाटन

धनगढीमा ग्रासरुट फुटबलको तेस्रो संस्करण सुरु, पाँच हजारलाई प्रशिक्षण दिइने

धनगढीमा दुईदिने सुदूरपश्चिम साहित्य महोत्सव आयोजना हुँदै

विशेष

सबै
सरकारको नयाँ निर्णयले गेटा विश्वविद्यालयमा अन्योल
  • ३ दिन 

पाँचौँ कन्कर्ड अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा धनगढीको सिसिएक स्कुल
  • ३ हप्ता 

शिक्षकका माग संसद्मा उठाइदिन सांसद महरलाई आग्रह
  • ३ हप्ता 

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • ४ हप्ता 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • १ महिना 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • १ महिना 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • १ महिना 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • १ महिना 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • २ महिना 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • २ महिना 

  • १.
    सुदुरपश्चिमको स्वास्थ्य क्षेत्रमा नयाँ आशा जगाउँदै पन्त

  • २.
    नेपाली कांग्रेस कैलालीको जिल्ला सचिवमा रतनबहादुर खडकाको

  • ३.
    धनगढीमा तीनदिने फुड फेस्टिभल आयोजना हुँदै, उपमहानगरले

  • ४.
    कैलालीका एसपी नरेन्द्र चन्द ‘पुलिस अफ द

  • ५.
    दशौँ राष्ट्रिय खेलकुद : कुस्तीतर्फ सुदूरबाट १८

  • ६.
    जनतासँग टुटेको सम्बन्ध जोड्ने कांग्रेसको प्रयास हुन्छ

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.