• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शनिबार, मङि्सर ०५, २०८३
☰
शनिबार, मङि्सर ०५, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकारको नयाँ निर्णयले गेटा विश्वविद्यालयमा अन्योल
  • ३ दिन 

पाँचौँ कन्कर्ड अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा धनगढीको सिसिएक स्कुल
  • ३ हप्ता 

शिक्षकका माग संसद्मा उठाइदिन सांसद महरलाई आग्रह
  • ३ हप्ता 

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • ४ हप्ता 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • १ महिना 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • १ महिना 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • १ महिना 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • १ महिना 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • २ महिना 

लोकप्रिय समाचार

  • १. सुदुरपश्चिमको स्वास्थ्य क्षेत्रमा नयाँ आशा जगाउँदै पन्त

  • २. नेपाली कांग्रेस कैलालीको जिल्ला सचिवमा रतनबहादुर खडकाको उम्मेदवारी घोषणा

  • ३. धनगढीमा तीनदिने फुड फेस्टिभल आयोजना हुँदै, उपमहानगरले १० लाख अनुदान दिने

  • ४. दशौँ राष्ट्रिय खेलकुद : कुस्तीतर्फ सुदूरबाट १८ खेलाडी छनोट

  • ५. कैलालीका एसपी नरेन्द्र चन्द ‘पुलिस अफ द मन्थ’बाट सम्मानित

  • ६. सरकारको नयाँ निर्णयले गेटा विश्वविद्यालयमा अन्योल

  • ७. जनतासँग टुटेको सम्बन्ध जोड्ने कांग्रेसको प्रयास हुन्छ : नेता नैनसिंह महर

  • ८. सुदूरपश्चिममा एक महिनामा २९८ सवारी दुर्घटना, १३ जनाको मृत्यु

  • ९. खाद्य कम्पनीद्वारा कैलालीमा २ हजार ७५ क्विन्टल धान खरिद

  • १०. सुदूरपश्चिम महोत्सव मङ्सिर२२ देखि सुरु हुँदै

सुदूरपश्चिम एनपीएलको च्याम्पियन

  •   शनिबार, मङि्सर ०५, २०८३ मा प्रकाशित

धनगढी । सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनको च्याम्पियन बनेको छ। शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको फाइनलमा लुम्बिनी लायन्सलाई १० विकेटले हराउँदै सुदूरपश्चिमले पहिलोपटक उपाधि जितेको हो।

लुम्बिनीले दिएको १५६ रनको लक्ष्य सुदूरपश्चिमले कुनै विकेट नगुमाई १३।३ ओभरमै पूरा गर्‍यो। सुदूरपश्चिमको जितमा आक्रामक ब्याटर जर्ज मुन्सीले विस्फोटक ब्याटिङ गर्दै १२५ रनको अविजित शतकीय पारी खेले।

सुदूरपश्चिमले तेस्रो प्रयासमा एनपीएलको उपाधि जितेको हो। पहिलो सिजनमा जनकपुर बोल्ट्ससँग फाइनलमा पराजित भएको सुदूरपश्चिम दोस्रो सिजनमा लुम्बिनी लायन्ससँग ६ विकेटले हारेको थियो। यसपटक भने लुम्बिनीलाई नै फाइनलमा पराजित गर्दै सुदूरपश्चिमले अघिल्लो सिजनको हारको बदला लिएको छ।

उपाधिसँगै सुदूरपश्चिमले एक करोड ५० लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ। उपविजेता लुम्बिनीले ८० लाख रुपैयाँ पाउँदा तेस्रो भएको चितवन राइनोजले ४० लाख र चौथो भएको काठमाडौं गोर्खाजले ३० लाख रुपैयाँ प्राप्त गर्नेछन्।

  • च्याम्पियन
शनिबार, मङि्सर ०५, २०८३ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
धनगढीका १६ स्थानमा ग्रासरुट फुटबल विकास कार्यक्रम उद्घाटन
धनगढीमा ग्रासरुट फुटबलको तेस्रो संस्करण सुरु, पाँच हजारलाई प्रशिक्षण दिइने
धनगढीमा दुईदिने सुदूरपश्चिम साहित्य महोत्सव आयोजना हुँदै
विस्तृत शान्ति सम्झौताको मर्म द्वन्द्वको अन्त्य मात्र थिएन : प्रचण्ड
आजको मौसम पूर्वानुमान
तरकारीखेतीबाट वार्षिक २५ लाख आम्दानी

समाचार

सबै

सुदूरपश्चिम एनपीएलको च्याम्पियन

धनगढीका १६ स्थानमा ग्रासरुट फुटबल विकास कार्यक्रम उद्घाटन

धनगढीमा ग्रासरुट फुटबलको तेस्रो संस्करण सुरु, पाँच हजारलाई प्रशिक्षण दिइने

धनगढीमा दुईदिने सुदूरपश्चिम साहित्य महोत्सव आयोजना हुँदै

सुदूरपश्चिम एनपीएलको च्याम्पियन

धनगढीका १६ स्थानमा ग्रासरुट फुटबल विकास कार्यक्रम उद्घाटन

धनगढीमा ग्रासरुट फुटबलको तेस्रो संस्करण सुरु, पाँच हजारलाई प्रशिक्षण दिइने

धनगढीमा दुईदिने सुदूरपश्चिम साहित्य महोत्सव आयोजना हुँदै

विशेष

सबै
सरकारको नयाँ निर्णयले गेटा विश्वविद्यालयमा अन्योल
  • ३ दिन 

पाँचौँ कन्कर्ड अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा धनगढीको सिसिएक स्कुल
  • ३ हप्ता 

शिक्षकका माग संसद्मा उठाइदिन सांसद महरलाई आग्रह
  • ३ हप्ता 

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • ४ हप्ता 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • १ महिना 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • १ महिना 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • १ महिना 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • १ महिना 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • २ महिना 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • २ महिना 

  • १.
    सुदुरपश्चिमको स्वास्थ्य क्षेत्रमा नयाँ आशा जगाउँदै पन्त

  • २.
    नेपाली कांग्रेस कैलालीको जिल्ला सचिवमा रतनबहादुर खडकाको

  • ३.
    धनगढीमा तीनदिने फुड फेस्टिभल आयोजना हुँदै, उपमहानगरले

  • ४.
    दशौँ राष्ट्रिय खेलकुद : कुस्तीतर्फ सुदूरबाट १८

  • ५.
    कैलालीका एसपी नरेन्द्र चन्द ‘पुलिस अफ द

  • ६.
    सरकारको नयाँ निर्णयले गेटा विश्वविद्यालयमा अन्योल

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.