• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बिहिबार, असोज ०१, २०८३
☰
बिहिबार, असोज ०१, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ५ दिन 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • २ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ४ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

लोकप्रिय समाचार

  • १. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • २. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ३. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ४. बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

  • ५. विपद व्यवस्थापनका लागि सक्रिय बन्दै सुदूरपश्चिम प्रदेश सरकार

  • ६. बादी र दलित समुदायका अधिकार सुनिश्चित गर्छौं : मुख्यमन्त्री भट्ट

  • ७. च्याउ टिप्न जंगल गएका खप्तडछान्नाका जितेन्द्र ६ दिनदेखि बेपत्ता

  • ८. स–साना योजनामा बजेट छर्ने प्रवृत्ति अन्त्य गर्न बझाङ जिल्ला सभाको निर्देशन

  • ९. जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

  • १०. बजेट निर्माण प्रक्रिया तत्काल अघि बढाउने सर्वदलीय निर्णय

भुवा पर्वको अवसरमा प्रदेशभर बिदा दिनुपर्छ : प्रदेश प्रमुख जोशी

  •   शुक्रबार, पुष ०८, २०७९ मा प्रकाशित

धनगढी- सुदूरपश्चिम प्रदेशका प्रमुख देवराज जोशीले संस्कृति, चाडपर्व र रीतिरिवाज संरक्षण गर्दै अगाडि बढ्न आवश्यक रहेको बताएका छन् । बाजुरेली सेवा समाजले धनगढीस्थित खुला मञ्चमा आयोजना गरेको भुवा पर्वको शुक्रबार उद्घाटन गर्दै उनले संस्कृति, चाडपर्वको जगेर्ना गर्न आवश्यक रहेको बताएका हुन् ।

संस्कृति पहिचान रहेको प्रदेश प्रमुख जोशीको भनाइ थियो। ‘यदि हाम्रो धर्म संस्कृति नै छैन भने हामी मानव हुनुको औचित्व छैन, उनले भने,‘त्यसकारण यसको जगेर्ना गरेर अगाडि बढ्न आवश्यक छ।’ हिन्दू धर्मावलम्बीले संस्कृतिमाथि अगाढ विश्वास गर्दै आएको प्रदेश प्रमुखको भनाइ थियो।

बाजुरेली सेवा समाजले भुवा पर्वको आयोजना गरेर सबैलाई भेटघाट गर्ने अवसर जुटाउनुका साथै पर्वको संरक्षण गरेर भुवा पर्वको ज्ञान युवा पुस्तालाई दिने कार्य गरिरहेको उनले बताए । ‘भुवा पर्व आयोजना गर्नुको उद्देश्य अत्यन्त सह्रानीय र प्रशंसनीय छ,’ उनले भने, ‘यसलाई आगामी दिनमा पनि निरन्तरता दिइ रहनु पर्दछ।’

चाडपर्वको ठूलो महत्त्व रहेको उल्लेख गर्दै प्रदेश प्रमुख जोशीले यसले एक आपसमा सौहार्दता र हार्दिकता बढाइदिने काम गरेको बताए । द्वापर युगमा कौरव–पाण्डवले युद्धमा तरवार र ढाल प्रयोग गरेको उल्लेख गर्नुहुँदै प्रदेश प्रमुखले पछि नेपालमा बाइसे–चौबिसे राज्यका राजा रजौटाले सैनिकलाई प्रशिक्षण दिनका लागि ढाल र तरवार प्रयोग गरेको बताए । त्यसैले ढाल र तरवार हाम्रो समाजको सुरक्षा व्यवस्थाको निम्ति आवश्यक रहेको उनको भनाइ थियो।

कार्यक्रममा प्रदेश प्रमुख जोशीले भुवा पर्वको अवसरमा प्रदेश सरकारले सकेसम्म प्रदेशभर नै बिदा दिइनु पर्ने बताए। पहिले प्रदेशभर बिदा दिइएकोमा अहिले पहाडका चार जिल्लामामात्रै प्रदेश सरकारले सार्वजनिक बिदा दिने निर्णय चित्त बुझ्दो नरहेको उनको भनाइ थियो।

‘‘नयाँ सरकार गठन भएपछि बिदाका लागि यहाँहरु पनि घचघच्याउनुस, मेरो तर्फबाट म पनि लाग्छु,’ उनले भने। यसैगरी, पूर्व आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाशबहादुर शाहले पनि भुवा पर्वको अवसरमा सरकारले प्रदेशभर नै बिदा दिनु पर्नेमा जोड दिए ।

खुला मञ्चमा तीन दिनसम्म विभिन्न नृत्य देखाएर भुवा पर्व मनाइने समाजले जानकारी दिएको छ। हात हातमा तलवार र ढाल नचाउँदै भुवा पर्वमा नृत्य गर्ने चलन रहेको छ। पहाडी जिल्ला बाजुरामा धुमधामकासाथ मनाइने यो पर्वलाई कैलाली, कञ्चनपुरमा बसाइँ सरेर आएका बाजुरेली यहाँ मनाउँदै आएका छन्।

  • भुवा पर्व
शुक्रबार, पुष ०८, २०७९ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
यस्तो छ आजको मौसम पूर्वानुमान
जुवाको खालमा सरकारी मोटरसाइकल
प्रगतिशील युवा समाज र दलित सहयोग समाजद्वारा सामाजिक परीक्षण
दल बदलेपछि बर्दगोरियाका उपाध्यक्ष गिरीको पद गयो
सुदूरपश्चिममा भदौ महिनामा मात्र २१६ सवारी दुर्घटना, १२ जनाको मृत्यु
धनगढीमा सर्प उद्धार अभियान : तीन वर्षमा ४ हजार ८३६ सर्पको उद्धार

समाचार

सबै

यस्तो छ आजको मौसम पूर्वानुमान

जुवाको खालमा सरकारी मोटरसाइकल

प्रगतिशील युवा समाज र दलित सहयोग समाजद्वारा सामाजिक परीक्षण

दल बदलेपछि बर्दगोरियाका उपाध्यक्ष गिरीको पद गयो

यस्तो छ आजको मौसम पूर्वानुमान

जुवाको खालमा सरकारी मोटरसाइकल

प्रगतिशील युवा समाज र दलित सहयोग समाजद्वारा सामाजिक परीक्षण

दल बदलेपछि बर्दगोरियाका उपाध्यक्ष गिरीको पद गयो

विशेष

सबै
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ५ दिन 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • २ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ४ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

  • १.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • २.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ३.
    बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको

  • ४.
    बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने

  • ५.
    विपद व्यवस्थापनका लागि सक्रिय बन्दै सुदूरपश्चिम प्रदेश

  • ६.
    बादी र दलित समुदायका अधिकार सुनिश्चित गर्छौं

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.