• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बिहिबार, असोज ०१, २०८३
☰
बिहिबार, असोज ०१, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ५ दिन 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • २ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ४ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

लोकप्रिय समाचार

  • १. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • २. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ३. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ४. बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

  • ५. विपद व्यवस्थापनका लागि सक्रिय बन्दै सुदूरपश्चिम प्रदेश सरकार

  • ६. बादी र दलित समुदायका अधिकार सुनिश्चित गर्छौं : मुख्यमन्त्री भट्ट

  • ७. च्याउ टिप्न जंगल गएका खप्तडछान्नाका जितेन्द्र ६ दिनदेखि बेपत्ता

  • ८. स–साना योजनामा बजेट छर्ने प्रवृत्ति अन्त्य गर्न बझाङ जिल्ला सभाको निर्देशन

  • ९. बजेट निर्माण प्रक्रिया तत्काल अघि बढाउने सर्वदलीय निर्णय

  • १०. जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

भौतिक उन्नयनले मात्र समाज समृद्ध हुने होइन : मन्त्री रावल

  •   आइतबार, पुष १०, २०७९ मा प्रकाशित

काठमाडौं- सुदूरपश्चिम प्रदेश आर्थिक मामिलामन्त्री प्रकाश रावलले मानवका लागि आध्यात्मिक र भौतिक दुवै ज्ञानको समान महत्व हुने बताएका छन्। सन्त निरंकारी मण्डल नेपालद्वारा ललितपुर महालक्ष्मी नगरपालिका वडा नं ४ इमाडोलस्थित नवनिर्मित सत्सङ्ग भवनमा शनिबार आयोजित बृहत् सत्सङ्ग कार्यक्रमलाई सम्बोधन गर्दै उनले मानव हितका लागि सबैले आ–आफ्नो क्षेत्रबाट योगदान दिनुपर्छ भने । उनले भने, “भौतिक उन्नयनले मात्र समाज समृद्ध हुने होइन, आध्यात्मिक र भौतिक विकास एकसाथ अगाडि लैजानुपर्छ ।”

सन्त निरंकारी मिसनका वर्तमान सत्गुरु सुदीक्षाजी छन् । विश्वमा मानव एकता, भाइचारा र शान्ति स्थापनाका लागि सन्त निरंकारी प्रयत्नशील रहेको जनाइएको छ । नेपालमा सन् २०२० देखि सत्सङ्ग सुरुआत भएको थियो । हाल देशको ३५ जिल्लाका विभिन्न स्थानमा नियमितरूपमा सत्सङ्गहरू सञ्चालित रहेका कार्यक्रममा जानकारी दिइयो ।

सो मानवीय सस्थाले वृक्षरोपण, सरसफाइ, रक्तदान, आँखादान, प्राकृतिक आपत्विपद्मा पीडितको उद्धारजस्ता सामाजिक कार्यमा सक्रिय सहभागी भई योगदान दिइरहेको छ । धर्मले जोड्छ, तोड्दैन, धर्म होइन भावना परिर्वतन गरौँ, प्रदूषणभित्र होस् या बाहिर दुवै हानिकारक हुन्छन्, जस्ता भनाइलाई आत्मासात गर्दै ब्रम्हज्ञानमार्फत आफ्नो जीवनको कल्याणका लागि निरंकारी सन्त सेवा, सत्सङ्ग र सुमिरणमा निरन्तर लागिरहेको सस्थाले जनाएको छ । साथै मानव जीवनको लक्ष्य ईश्वरलाई जान्नु हो र यो कार्य समयका सत्गुरुको माध्यमबाट मात्र सम्भव छ भन्ने संस्थाको विश्वास रहेको छ ।

सो कार्यक्रममा सन्त निरंकारी मण्डल नेपालका अध्यक्ष नरबहादुर रावलले मण्डलको भौतिक पूर्वाधार निर्माणका लागि प्रदेश सरकार तथा स्थानीय सरकारबाट प्राप्त सहयोगका लागि धन्यवाद दिनुभयो । सुदूरपश्चिम प्रदेश सभासदस्य मेघराज खड्का, मानबहादुर रावल, राष्ट्रिय योजना आयोगका पूर्व सदस्य डा प्रेम कुँवर, समाजसेवी भरतकुमार स्वाँर, जिल्ला समन्वय समिति अछामका पूर्वसभापति नरबहादुर कुँवर कार्यक्रममा सहभागी थिए ।

सो कार्यक्रममा सन्त निरंकारी सेवादल विभाग, टीकापुर क्षेत्रीय सञ्चालक नरबहादुर बटाला, काठमाडौँ क्षेत्रीय सञ्चालक बाबुराज महर्जन, केन्द्रीय सचिव अनिल महर्जन, सहसचिव नरबहादुर विश्वकर्मालगायतले सत्सङ्गका विविध पक्षमाथि जानकारी गराएका थिए ।

 

  • समाज समृद्ध
आइतबार, पुष १०, २०७९ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
आज विश्वकर्मा पूजा र वास्तु दिवस मनाइँदै
आगलागीबाट ३५ लाखका धनमाल जलेर नष्ट
भन्सार छलीका सामान नियन्त्रणमा
यस्तो छ आजको मौसम पूर्वानुमान
जुवाको खालमा सरकारी मोटरसाइकल
प्रगतिशील युवा समाज र दलित सहयोग समाजद्वारा सामाजिक परीक्षण

समाचार

सबै

आज विश्वकर्मा पूजा र वास्तु दिवस मनाइँदै

आगलागीबाट ३५ लाखका धनमाल जलेर नष्ट

भन्सार छलीका सामान नियन्त्रणमा

यस्तो छ आजको मौसम पूर्वानुमान

आज विश्वकर्मा पूजा र वास्तु दिवस मनाइँदै

आगलागीबाट ३५ लाखका धनमाल जलेर नष्ट

भन्सार छलीका सामान नियन्त्रणमा

यस्तो छ आजको मौसम पूर्वानुमान

विशेष

सबै
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ५ दिन 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • २ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ४ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

  • १.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • २.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ३.
    बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको

  • ४.
    बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने

  • ५.
    विपद व्यवस्थापनका लागि सक्रिय बन्दै सुदूरपश्चिम प्रदेश

  • ६.
    बादी र दलित समुदायका अधिकार सुनिश्चित गर्छौं

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.