• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बिहिबार, असोज ०१, २०८३
☰
बिहिबार, असोज ०१, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ५ दिन 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • २ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ४ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

लोकप्रिय समाचार

  • १. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • २. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ३. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ४. बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

  • ५. विपद व्यवस्थापनका लागि सक्रिय बन्दै सुदूरपश्चिम प्रदेश सरकार

  • ६. बादी र दलित समुदायका अधिकार सुनिश्चित गर्छौं : मुख्यमन्त्री भट्ट

  • ७. च्याउ टिप्न जंगल गएका खप्तडछान्नाका जितेन्द्र ६ दिनदेखि बेपत्ता

  • ८. जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

  • ९. बजेट निर्माण प्रक्रिया तत्काल अघि बढाउने सर्वदलीय निर्णय

  • १०. स–साना योजनामा बजेट छर्ने प्रवृत्ति अन्त्य गर्न बझाङ जिल्ला सभाको निर्देशन

महिनावारी हुँदा बाटो बन्द

  •   सोमबार, पुष १८, २०७९ मा प्रकाशित

बाजुरा- छाउप्रथा रोक्नुपर्ने ठाउँ बाजुरामा अहिले पनि महिनावारी भएका महिलालाई हिँड्ने बाटोसमेत बन्द गरिन्छ। जिल्लाका अधिकांश स्थानीय तहमा मठमन्दिर भएकै ठाउँमा विभिन्न गोरेटो, बाटो छन्। ती बाटोमा महिनावारी भएका महिला हिँड्न पाउँदैनन्। महिनावारी भएका महिलाले ती बाटोमा हिँड्दा धामीझाँक्रीले देवता रिसाउँछ भन्दै डर देखाउन थालेपछि महिनावारी भएका महिलाका लागि ती बाटा बन्द हुन्छन्।

बूढीगङ्गा नगरपालिका–१०, तिमाडाका स्थानीय पार्वती नेपालीले महिनावारी भएपछि आफूलाई गाउँका अधिकांशले गोरेटो बाटोमा हिँड्डुल गर्न वञ्चित गरिँदै आएको बताए। आफूले ती बाटोमा जबरजस्ती हिँड्न खोजे पनि गाउँका अगुवा र धामीझाँक्रीले यसले देवता छोयो भन्दै आफूसँग रिसाउने गरेको बताए ।

‘गाउँ नजिकै कालापातलको मन्दिर छ, त्यसै बाटोबाट यहाँका स्थानीयहरू आउजाउ गर्छन् तर महिनावारी भएका महिलाका लागि भने त्यो बाटो सधैं बन्द हुने गरेको छ,’ नेपालीले भने । जिल्लामा छाउप्रथा अन्त्य गर्न विभिन्न कार्यक्रम हुन्छन् तर तिमाडाका लागि भने ती कार्यक्रमले कुनै प्रभाव पारेको छैन।

यहाँका अधिकांश महिलाले महिनावारी हुँदा मीठो खान त के राम्रो ठाउँमा सुत्नसमेत पाएका छैनन्। यहाँका महिलालाई महिनावारी भएका बेला दूध, दही, महीलगायतका पोसिला खानेकुरा दिइँदैन। महिनावारी भएका महिलाले दुहुना गाईभैँसी छुन पनि मिल्दैन। कसैले जबरजस्ती छोएमा गाई बिरामी भयो, नब्याउने हुन्छ भन्दै महिलालाई दण्ड तोक्ने गरिन्छ।

महिनावारी भएका बेला महिलाले गाई, भैँसी छोएमा सुनपानी छर्केर भैँसीलाई चोख्याउने गरेको पार्वती नेपाली बताउनुहुन्छ। बाजुरामा छाउप्रथा अन्त्यका लागि दुई वर्षभन्दा पहिले विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन भए। तर ती कार्यक्रमले पैसा मात्र खर्च गरेको प्रथा उस्तै रहेको तिमाडाकी पवित्रा नेपालीले बताइन् ।

छाउगोठमा सुत्दा बाजुराका एक महिला र दुई बालकको अकालै ज्यान गयो। त्यसपछि बाजुराका झन्डै ५११ वटा छाउगोठसमेत भत्काइयो तर पनि छाउप्रथा अहिलेसम्म कायमै छ। स्थानीय सरकारले कानुनी रूपमा कारबाही नगर्दासम्म यो प्रथा कायमै रहने नेपालीले बताए ।

उनले भने, ‘महिनावारी हुँदा देवताको डरले घरभन्दा धेरै टाढा छाउगोठमा सुत्दा गाउँका कयौँ दिदीबहिनी बलात्कृत भए। धेरैको जीवन बर्बाद भयो। तर पनि यो प्रथा गलत हो भन्नेमा गाउँमा कसैको ध्यान नजाँदा धेरैले दुःख भोग्नु परेको छ।’ गोरखापत्रबाट

  • बाटो बन्द
सोमबार, पुष १८, २०७९ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
धनगढीका किसानलाई गहुँको बीउमा ५०% अनुदान, असोज ६ सम्म निवेदन दिन सकिने
सुदूरपश्चिम सरकार: पुराना पुँजीगत आयोजना हटाएर नयाँ योजना राख्दै
आज विश्वकर्मा पूजा र वास्तु दिवस मनाइँदै
आगलागीबाट ३५ लाखका धनमाल जलेर नष्ट
भन्सार छलीका सामान नियन्त्रणमा
यस्तो छ आजको मौसम पूर्वानुमान

समाचार

सबै

धनगढीका किसानलाई गहुँको बीउमा ५०% अनुदान, असोज ६ सम्म निवेदन दिन सकिने

सुदूरपश्चिम सरकार: पुराना पुँजीगत आयोजना हटाएर नयाँ योजना राख्दै

आज विश्वकर्मा पूजा र वास्तु दिवस मनाइँदै

आगलागीबाट ३५ लाखका धनमाल जलेर नष्ट

धनगढीका किसानलाई गहुँको बीउमा ५०% अनुदान, असोज ६ सम्म निवेदन दिन सकिने

सुदूरपश्चिम सरकार: पुराना पुँजीगत आयोजना हटाएर नयाँ योजना राख्दै

आज विश्वकर्मा पूजा र वास्तु दिवस मनाइँदै

आगलागीबाट ३५ लाखका धनमाल जलेर नष्ट

विशेष

सबै
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ५ दिन 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • २ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ४ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

  • १.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • २.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ३.
    बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको

  • ४.
    बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने

  • ५.
    विपद व्यवस्थापनका लागि सक्रिय बन्दै सुदूरपश्चिम प्रदेश

  • ६.
    बादी र दलित समुदायका अधिकार सुनिश्चित गर्छौं

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.