• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बिहिबार, असोज ०१, २०८३
☰
बिहिबार, असोज ०१, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ५ दिन 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • २ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ४ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

लोकप्रिय समाचार

  • १. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • २. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ३. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ४. बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

  • ५. विपद व्यवस्थापनका लागि सक्रिय बन्दै सुदूरपश्चिम प्रदेश सरकार

  • ६. बादी र दलित समुदायका अधिकार सुनिश्चित गर्छौं : मुख्यमन्त्री भट्ट

  • ७. च्याउ टिप्न जंगल गएका खप्तडछान्नाका जितेन्द्र ६ दिनदेखि बेपत्ता

  • ८. स–साना योजनामा बजेट छर्ने प्रवृत्ति अन्त्य गर्न बझाङ जिल्ला सभाको निर्देशन

  • ९. जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

  • १०. बजेट निर्माण प्रक्रिया तत्काल अघि बढाउने सर्वदलीय निर्णय

मोबाइल हराएको भन्दै एक वर्षमै १० हजार बढी निवेदन

  •   मङ्गलबार, माघ १७, २०७९ मा प्रकाशित

काठमाडौं – एक वर्षमा नेपाल दूरसञ्चार प्राधिकरणमा मोबाइल हराएको/चोरी भएको सम्बन्धी १० हजार बढी निवेदन दर्ता भएको पाइएको छ । हालै एक प्रतिवेदन सार्वजनिक गर्दै प्राधिकरणले आर्थिक वर्ष २०७८-७९ मा यस्तो निवेदन १० हजार २१ ओटा परेको जानकारी दिएको छ ।

यसअन्तर्गत ६ हजार ११ ओटा हराएकाे फोन दूरसञ्चार सेवा प्रदायकको नेटवर्कबाट पहिचान गरी लक अर्थात् ल्याच भएका छन् । ल्याच भएका माेबाइलमध्ये दुई हजार ५३५ ओटा डिभाइस ट्रेस गरी खोजीका लागि प्राधिकरणबाट प्रहरीमा पत्राचार गरिएको प्रतिवेदनमा उल्लेख छ ।

दूरसञ्चारण प्राधिकरणले मोबाइल ट्र्याकिङ कार्यमा हराएको तथा चोरी भएका मोबाइल सेटको आईएमईआईका आधारमा मोबाइल सेवाप्रदायकसँगको समन्वयमा उक्त मोवाइल सेटमा सिमको प्रयोगपछि ‘ल्याच’ भएका फोन नम्बर ट्र्रयाक गरी मोबाइल सेटको खोजी कार्यलाई सहजीकरण गर्दै आएको छ ।

त्यसरी हराएको तथा चोरी भएका मोबाइल सेटमा सिम प्रयोग भएमा अपरेटरको नेटवर्कमा ‘ल्याच’ हुन्छ र सो सिमसँग सम्बन्धित नम्बर र र उक्त मोबाइलको आईएमईआई नम्बर सेवा प्रदायकको ‘भीएलआर’मा रेकर्ड हुन्छ ।

यसरी हराएका मोबाइल सेटमध्ये सेवाप्रदायकको नेटवर्कमा ‘ल्याच’ भएका मोवाइल सेटमा प्रयोग भएको सिमसँग सम्बन्धित नम्बरसहितको विवरण सेवा प्रदायकबाट प्रधिकरणमा प्राप्त हुने व्यवस्था मिलाइएको प्राधिकरणले उल्लेख गरेको छ ।

अनलाइनबाट कसरी निवेदन ?

फोन हराएपछि भेटिने सम्भावना धेरै हुन्छ । तर, त्यसका लागि तपाईँसँग उक्त फोको आईएमईआई, ईएसन वा एमईआईडी नम्बर (*#०६# डायल गर्दा यी नम्बर देख्न सकिन्छ) सुरक्षितसँग राख्नुपर्ने हुन्छ । हराएको फोन रिपोर्ट गर्नुपर्‍यो भने यहाँ क्लिक गरेर गरेर दूरसञ्चार प्राधिकरणको हराएको फोन रिपोर्ट गर्ने पेजमा जानुहोस् ।

-त्यसपछि सबैभन्दा माथि लस्ट डेट (Lost Date) भएको ठाउँमा फोन हराएको मिति राख्नुहोस् ।

-त्यसपछि तल लस्ट लोकेसन (Lost Location) भएको अप्सनमा हराएको ठाउँ उल्लेख गर्नुहोस् ।

-त्यसपछि आईएईआई, ईएसएन, एमईआईडी (IMEI,ESN, MEID) नम्बर उल्लेख गर्नुपर्ने हुन्छ । (याद गर्नुहोस् विभिन्न नम्बर उल्लेख गर्दा (;) चिन्ह प्रयोग गर्नुहोस् ।)

-त्यसपछि त्यसभन्दा तल रहेको अप्सनमा हराएको फोनमा प्रयोग भएको मोबाइल नम्बर टाइप गर्नुहोस् । (यदि उक्त फोनमा सिम छैन भने त्यसको तल रहेको चेक्ड हियर, यिफ लस्ट डिभाइस ह्याज नो सिम (Checked Here, If lost phone has no sim) मा टिक लगाउनुहोस् ।)

-त्यसपछि एप्लिकेन्ट नेम (Applicant Name) भएको ठाउँमा निवेदकको नाम उल्लेख गर्नुहोस् ।

-त्यसको तल आईडी नम्बरको अप्सन रहेको हुन्छ । त्यहाँ गएर आफू (निवेदक) सँग भएको कुनै पनि परिचय पत्र जस्तै नागरिकता नम्बर वा अन्य परिचय पत्रको नम्बर उल्लेख गर्नुहोस् ।

-त्यसपछि कन्ट्याक्ट नम्बर (Contact Number) भएको ठाउँमा आफूसँग भएको सम्पर्क नम्बर राख्नुहोस् ।

-त्यसपछि अट्याचमेन्ट अफ सिटिजनशिप अर अदर आईडी कार्ड वा पासपोर्ट वा भिजा (Attachment of citizenship of Other ID card or Passport or Visa) भन्ने अप्सनमा उल्लेख गरिएका कुनै पनि एक परिचयपत्रको पीडिएफ फाइल उल्लेख गर्नुहोस् । (याद गर्नुहोस् उक्त परिचय पत्रको साइज ५०० केबीभन्दा कमको हुनुपर्छ ।)

-त्यसपछि अन्तिममा रहेको इमेल सेक्सनमा गएर आफ्नो ईमेल कन्ट्याक्ट राख्नुहोस् ।

आफूले अन्य डिभाइसमा प्रयोग गरेको वा भनौँ सक्रिय ईमेल एड्रेस प्रयोग गर्नुपर्ने हुन्छ । प्राधिकरणबाट उक्त फोनबारे कुनै पनि जानकारी उक्त ईमेल र फोन नम्बरमा पठाइने भएकाले भरसक आफूले नयाँ डिभाइसमा प्रयोग गरिरहेको ईमेल वा फोन नम्बर उपलब्ध गराउनुपर्ने हुन्छ । टेकपाना 

  • मोबाइल
मङ्गलबार, माघ १७, २०७९ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
धनगढीका किसानलाई गहुँको बीउमा ५०% अनुदान, असोज ६ सम्म निवेदन दिन सकिने
सुदूरपश्चिम सरकार: पुराना पुँजीगत आयोजना हटाएर नयाँ योजना राख्दै
आज विश्वकर्मा पूजा र वास्तु दिवस मनाइँदै
आगलागीबाट ३५ लाखका धनमाल जलेर नष्ट
भन्सार छलीका सामान नियन्त्रणमा
यस्तो छ आजको मौसम पूर्वानुमान

समाचार

सबै

धनगढीका किसानलाई गहुँको बीउमा ५०% अनुदान, असोज ६ सम्म निवेदन दिन सकिने

सुदूरपश्चिम सरकार: पुराना पुँजीगत आयोजना हटाएर नयाँ योजना राख्दै

आज विश्वकर्मा पूजा र वास्तु दिवस मनाइँदै

आगलागीबाट ३५ लाखका धनमाल जलेर नष्ट

धनगढीका किसानलाई गहुँको बीउमा ५०% अनुदान, असोज ६ सम्म निवेदन दिन सकिने

सुदूरपश्चिम सरकार: पुराना पुँजीगत आयोजना हटाएर नयाँ योजना राख्दै

आज विश्वकर्मा पूजा र वास्तु दिवस मनाइँदै

आगलागीबाट ३५ लाखका धनमाल जलेर नष्ट

विशेष

सबै
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ५ दिन 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • २ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ४ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

  • १.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • २.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ३.
    बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको

  • ४.
    बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने

  • ५.
    विपद व्यवस्थापनका लागि सक्रिय बन्दै सुदूरपश्चिम प्रदेश

  • ६.
    बादी र दलित समुदायका अधिकार सुनिश्चित गर्छौं

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.