धनगढी- जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक (डिएसपी) वेदप्रकाश जोशीको सरुवा भएको छ ।
प्रहरी प्रधान कार्यालयले जोशीलाई वडा प्रहरी कार्यालय (क) बैदाम कास्की पटाउँदै उनको ठाउँमा डिएसपी कुलदिप चन्दको सरुवा गरेको छ । चन्द जिल्ला प्रहरी कार्यालय रसुवामा कार्यरत थिए ।















