• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शनिबार, भदौ २७, २०८३
☰
शनिबार, भदौ २७, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ५ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

लोकप्रिय समाचार

  • १. अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी गरिदिन परिवारको आग्रह

  • २. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ३. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • ४. बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न माग

  • ५. मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री भट्ट

  • ६. चिसापानी–कुइने सडक तत्काल सञ्चालन गर्न प्रदेश सरकारसँग माग

  • ७. धनगढीमा ‘भलमन्सा प्रथा संरक्षण तथा विकास ऐन २०८३’ बारे अभिमुखीकरण

  • ८. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ९. समृद्ध प्रदेश निर्माणका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक : मुख्यमन्त्री भट्ट

  • १०. हलिया मुक्तिका १८ वर्ष पूरा : पुनःस्थापनाका काम अझै अधुरा

प्रतिस्पर्धात्मक मात्रै होइन प्रेरणादायी व्यक्तित्व निर्माण चैतन्य पाठशालको मूल दर्शन हो : गणेश जोशी

  •   शनिबार, माघ २१, २०७९ मा प्रकाशित

गणेशप्रसाद जोशी चैतन्य इन्टिच्युटका सिइओ हुन्। लोमो समयदेखि शिक्षा क्षेत्रमा समर्पित जोशीले आफ्नो सेवाको दायर फराकिलो बनाउँदै लगेका छन्। काठमाडौंमा विगत १० वर्षदेखि चैतन्य एकेडेमीका माध्यमबाट लोकसेवालगायत विभिन्न सरकारकी सेवाको तयारी गराइरहेका जोशीले सुदूरपश्चिमको धनगढीमा पनि आफ्नो सेवा विस्तार गरेका छन्। जोशीले धनगढीमा चैतन्य पाठशाला स्थापना गरेका छन्। कैलाली बहुमुखी क्याम्पस जाने बाटोमा शिवनगरमा पाठशाला रहेको छ। एउटा चलेको पुरानो नामी स्कुलमा लगानी गर्दै उनले त्यसको नाम परिवर्तन गर्दै चैतन्य पाठशाला राखेका छन्। उनको उद्देश्य शो पाठशालाबाट सुदूरपश्चिममा चैतन्य शिक्षा प्रदान गर्नु नै रहेको छ। आज विद्यालयको वार्षिकोत्सवसमेत हो। सोही अवसरमा आज हामीले जोशीसँग पाठशालाका विविध पक्षमा रहेर संवाद गरेका छौं।

चैतन्य ग्रुपले धनगढीमा आफ्नो सेवा विस्तार गरेको छ, यसको उद्देश्य बताइदिनुस् न ? 

हाम्रो चाहना कुसल शिक्षा प्रदान गर्दै असल नागरिक उत्पादन गर्नु हो। असल नागरिक बनाउन सानैदेखि महत्त्वपूर्ण कुरा सिकाउनुपर्छ। महत्वपूर्ण कुरा सिकाएर सानैमा राम्रो मनोवृत्ति निर्माण गर्न सघाएनौं भने राम्रो परिणाम आउँदैन। मान्छेलाई असल बनाउने मुख्य साधन भनेकै संस्कार हो। त्यसैले चैतन्यको मुख्य उदेश्य भनेको संस्कारसहितको शिक्षा नै हो। समग्रमा असल बन्ने अभ्यास गर्नु नै संस्कार हो। शील(स्वभावको शुद्धीकरण गर्नु संस्कार हो। दुर्गुण हटाएर सद्गुण भर्नु नै संस्कार हो। बफादार, कर्तव्यनिष्ठ, सत्यनिष्ठ, इमानदार बन्ने अभ्यास नै संस्कार हो। संस्कारले व्यक्तिलाई मूल्यवान् बनाउँछ। हामी प्रयोगात्मक शिक्षा त प्रदान गर्छौ नै। त्यसमा पनि व्यक्तिलाई मूल्यवान बनाउन संस्कारसहितको शिक्षा प्रदान गर्ने छौं।

संस्कारयुक्त शिक्षा दिन पूर्वीय दर्शनमा आधारित अध्यात्मले भनेको सत्यम्, शिवम्, सुन्दरम् हुनैपर्छ। यिनै तीन तत्वमा भेटिन्छन् मान्छेलाई मान्छे जस्तो बनाउने तत्वहरु। यी तीन तत्वसहितको व्यक्तित्व भएको नागरिक उत्पादन गर्न शिक्षामा पनि सत्यम, शिवम्, सुन्दरम हुनुपर्छ। सत्यम् भनेको सत्यकुरा, शिवम् भनेको सेवा र सुन्दरम् भनेको नयाँ तरिकाले काम गर्ने।

अरूभन्दा चैतन्य पाठशालाको फरक विशेषता यही हो ?
हो। यो फरक विशेषतामात्रै पनि होइन, आजको आवश्यकता पनि हो। हामी कतातर्फ गइरहेका छौंरु हाम्रो समाज कतातर्फ गइरहेको छरु किन हामी संस्कारी हुन छोडेका छौंरु किन आज्ञाकारी हुन छोडेका छौंरु के यी चीज जीवनमा आवश्यक छैनन् तरु यी यस्ता धेरै प्रश्नहरू अनुन्तरित बन्दै गइरहेका छन्। यसको प्रमुख कारण भनेको हाम्रो शिक्षा प्रणालीमा केही सुधार हुनुपर्छ भन्ने हो। त्यसैले अब हामीले चैतन्य शिक्षा प्रदान गर्नुपर्छ।

तपाईंहरूले यो अभ्यास गर्नुभएको छ ?

सत्यम्, शिवम्, सुन्दरम‍्को अवधारणालाई अवलम्बन गर्दै हामीले गुणस्तरीय शिक्षा प्रदान गरिरहेका छौं। शिक्षा क्षेत्र नाफा कमाउने ठाउँमात्रै होइन। नाफा कमाउनलाई त अरु व्यवसाय गर्दा पनि हुन्छ। यो त देशको दक्ष जनशक्ति र मुलुककै स्वर्णिम भविश्य उत्पादन गर्ने थलो हो। त्यसैले हामी यो मर्मभित्र रहेका छौं। व्यक्तित्व निर्माण गर्न शिक्षामा यी तत्व स्कुलले शिक्षा दिनुपर्छ। अभिभावकले व्यावहारिक ज्ञान दिनुपर्छ। स्कुलले व्यवहारिक शिक्षा दिने तर घरमा त्यसको बेवास्ता हुने हुनुहुँदैन। त्यसैले हामी यो अभ्यासको कार्यान्वयनका लागि अभिभावकहरूलाई पनि जागरुक गराउन चाहन्छौं।

हामीले कस्तो वातावरणमा बालबालिका हुर्कायौंरु स्कुलले कस्तो शिक्षा दिएरु अहिलेको हाम्रो समाज सरसर्ती हेर्दा यी प्रश्नको सीधा उत्तर हो( न अभिभावकले राम्रो वातावरणमा हुर्काएका छन्, न स्कुलले राम्रो शिक्षा नै दिएका छन्। केही प्रयास भए पनि पर्याप्त छैनन्। बालबालिकालाई डर, क्रोध, दुस्ख र चिन्ता दिएर पढाउने होइन रमाइलो वातावरणमा पढाउनुपर्छ।

यहाँको शैक्षिक शुल्क, भौतिक पूर्वाधार र शिक्षकहरूका बारेमा बताइदिनुस् न ?

म प्रचारबाजी रुचाउने मान्छे होइन। काम गर्नुपर्छ भन्ने लाग्छ। हामीसँग प्रयाप्त भौतिक पूर्वाधार छ। जुन अभिभावकहरूले पनि देखिरहनु भएको छ। हामी भौतिक पूर्वाधार, खेल सामग्री र अतिरिक्त क्रियाकलापमा कहिले सम्झौंता गर्ने छौं। भौतिक पूर्वधार, गुस्तरीय शिक्षा प्रदानलगायत विषय हाम्रो चिन्ताका विषय हुन्। यसमा अभिभावकहरूले चिन्ता लिनुपर्दैन। उहाँहरूलाई यी कुरामा चिन्ता हुने वातावरण पनि सिर्जना हुने छैन। हामी आफ्नो सन्तान यो स्क्लमा अध्ययन गर्छ भनेर अभिभावकहरूलाई गर्वका साथ भन्ने वातावरणको सिर्जना गर्न उद्दत छौं।

यहाँहरूले लामो समय शैक्षिक क्षेत्रमै काम गरिरहनु भएको छ, अहिलेको शिक्षा प्रणालीमा देखिएका चुनौति र ती चुनौति समाधानका उपाय के हुनसक्छन् ?

चुनौति कुन क्षेत्रमा छैन ररु प्रत्येक क्षेत्रमा चुनौति छ। केही गरेन भने चुनौतिको सामना नै गर्नुपर्दैन। केही गर्न खोज्ने मानिसहरूले नै हो चुनौतिको सामना गर्नुपर्ने। हामी जस्तो सुकै चुनौतिको सामना गरेर भए पनि गुणस्तरीय शिक्षा प्रदान गर्छौं भनेर नै यो क्षेत्रमा प्रवेश गरेका हौं। फेरि म कमजोरीलाई धेरै केलाइ रहने मान्छे पनि होइन। देखिएका कमजोरीको सुधार गर्दै जानुपर्छ भन्ने मान्छे हुँ। अहिले शिक्षा प्रणालीमा देखिएको समस्या र समाधानका उपाय मेरो माथिकै भनाइमा पनि समावेश भइसकेको छ।

तपाईंले संस्कारसहितको शिक्षामा जोड दिने कुरा गर्नुभयो, के नेपाली समाजमा नैतिक शिक्षा हराएकै हो ?

धेरैलाई धेरै विषय झिना-मसिना लाग्छन्। यसको कारण हामीले विषयलाई गहिराइबाट नभइ सरसर्ती हेर्ने भएकाले हो। मलाई लाग्छ( साना कुरा महत्वपूर्ण छन्। सानै कुराले हाम्रो जीवनलाई हल्लाइराखेको हुन्छ। सानो भनेर वास्ता गर्दैनौं। तर, जब सानो कुराले गम्भीर परिणाम ल्याउँछ, त्यसले समस्यामा पार्छ अनि मात्रै त्यसको महत्व बुझ्छौं। सामान्य लाग्ने विषयलाई गहन गरी हेरियो भने गहन लाग्दै जान्छ। गहन लाग्न त्यसलाई कतै लगेर जोड्न सक्ने सोच हुनु ।

  • चैतन्य पाठशाल
शनिबार, माघ २१, २०७९ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
नवजीवनको सदस्यमैत्री सेवाले आकर्षण बढेको छ : बम
पाँच वर्ष मुख्यमन्त्री हुँदा इमान्दारितापूर्वक काम गरेँ, जनताको साथ पाउनेमा विश्वस्त छु : भट्ट
जनताले माओवादीलाई हेर्ने दृष्टिकोण जे पहिले थियो त्यो अहिले पनि कायमै छ : नेता धामी
संस्कारसँगै गुणस्तरीय शिक्षालाई केन्द्रमा राखेर अध्यापन गराउँदै छौँ : डिआर शर्मा
कृषि,व्यापार र शिक्षा क्षेत्रमा लगानी गर्छौः भट्ट
सय दिने अभियानले पार्टीलाई थप वलियो बनाएर लैजान्छ : खड्का

समाचार

सबै

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

एक जना फरार प्रतिवादी पक्राउ

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

एक जना फरार प्रतिवादी पक्राउ

विशेष

सबै
गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ५ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २ महिना 

  • १.
    अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी

  • २.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ३.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • ४.
    बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न

  • ५.
    मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार

  • ६.
    चिसापानी–कुइने सडक तत्काल सञ्चालन गर्न प्रदेश सरकारसँग

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.