• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, साउन १३, २०८३
☰
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • २ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ५. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ६. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ७. वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे बाटोले चुरेवासीलाई सास्ती

  • ८. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

  • ९. स्वास्थ्य बिग्रिएपछि डा. गोविन्द केसी सेती अस्पतालको आईसीयूमा भर्ना

  • १०. सुदूरपश्चिमको सपना बोकेको गेटा विश्वविद्यालय परिसरमा धनगढी उपमहानगरले गर्‍यो सरसफाइ

गेटालाई विश्वविद्यालय बनाउने प्रक्रिया तीव्र

  •   बिहिबार, चैत ०२, २०७९ मा प्रकाशित

काठमाडौँ- कैलालीमा निर्माण भइरहेको गेटा मेडिकल कलेजलाई विश्वविद्यालय बनाउने मन्त्रिपरिषद्को निर्णयसँगै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले थप प्रक्रिया अघि बढाएको छ।

मन्त्रिपरिषद्को गत माघ २९ गतेको बैठकले उक्त कलेजलाई शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय गरेको थियो। उक्त निर्णयसँगै मन्त्रालयले विश्वविद्यालय स्थापनासम्बन्धी विधेयक निर्माण सुरु गरेको छ। भौतिक संरचना निर्माण तीव्र पारिएको छ।

विधेयक निर्माणका लागि मन्त्रालयले समिति गठन गरेको छ। समितिमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, कानुन मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रतिनिधि तथा सुदूरपश्चिम प्रदेशका स्थानीय विज्ञ सदस्य रहनुभएको मन्त्रालयले जनाएको छ।

समितिले विधेयक निर्माण अघि बढाएको छ। त्यहाँ आवश्यक पर्ने जनशक्ति, भौतिक संरचनालगायतका विषयमा पनि छुट्टै अध्ययन भइरहेको छ। जनशक्ति व्यवस्थापन तथा बजेट तर्जुमा विषयमा अर्थ मन्त्रालयसँग परामर्श भइरहेको शिक्षा मन्त्रालयले जनाएको छ।
सुरुमा मेडिकल कलेज स्थापनाका लागि भनेर सरकारले जग्गा व्यवस्थापन तथा संरचना निर्माण अघि बढाएकाले भौतिक प्रगति अन्तिम चरणमा पुगेको छ।

गेटा मेडिकल कलेज पूर्वाधार निर्माण विकास समितिका कार्यकारी निर्देशक हेमराज पुजाराले संरचना निर्माण अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो। कलेज निर्माणका लागि हालसम्म पाँच अर्ब ४० करोड रुपियाँ लगानी भइसकेको छ।

संरचना निर्माण सम्पन्न भइसक्दा साढे सात अर्ब रुपियाँ अनुमान गरिएको उहाँले जानकारी दिए । उनका अनुसार १३ वटा प्याकेजमा निर्माण सुरु गरिएकोमा हालसम्म सातवटा प्याकेज सकिएका छन्। छवटा प्याकेजको काम आगामी २०८० चैतसम्ममा सकिने निर्माण सम्झौता छ।

तत्कालीन सरकारले मेडिकल स्थापनाका लागि २०५६ सालमै गेटा आँखा अस्पताल अगाडि ७७ बिघा जमिन छुट्याएको थियो। २०६५ सालमा सम्भाव्यता अध्ययनका लागि बजेट विनियोजन पनि भएको थियो। २०७१ सालमा शिलान्यास भएको थियो।

२०७४ सालबाट पूर्वाधार निर्माण सुरु भएको हो। छ सय शय्याको अस्पताल र मेडिकल कलेजका लागि २८ वटा आधुनिक भवन निर्माण भइरहेको छ। निर्माणसँगै आन्तरिक सडक कालोपत्रे, ढल व्यवस्थापन, पानी र विद्युत् जडान भइरहेको छ।

तर विश्वविद्यालयलाई कुन मोडलमा लैजाने भन्ने विषयमा भने अहिले ठोस छलफल भएको छैन। हाल सञ्चालनमा रहेकामध्ये अधिकांश विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति तथा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री उपकुलपति र कार्यकारी प्रमुखका रूपमा उपकुलपति रहने व्यवस्था छ।

पछिल्लो चरणमा खुलेको मदन भण्डारी प्राविधिक विश्वविद्यालय र खुल्ने अन्तिम चरणमा रहेको योगमाया विश्वविद्यालयमा भने अध्यक्षात्मक प्रणाली अपनाइएको छ। कैलालीको गेटामा खुल्न लागेको उक्त विश्वविद्यालयलाई भने कुन मोडलमा लैजाने भन्ने निक्र्योल विधेयक संसद्मा लगेपछि मात्रै हुने मन्त्रालयले जनाएको छ। गोरखापत्रबाट

  • गेटालाई विश्वविद्यालय
बिहिबार, चैत ०२, २०७९ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
लागूऔषधसहित ४ जना पक्राउ
भन्सार छलीका सामान नियन्त्रणमा
धनगढीमा ‘राष्ट्रपति होइन, राजा चाहिन्छ’ भन्दै हस्ताक्षर अभियान सुरु
वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे बाटोले चुरेवासीलाई सास्ती
आज गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै
कस्तो रहला आजको मौसम ?

समाचार

सबै

लागूऔषधसहित ४ जना पक्राउ

भन्सार छलीका सामान नियन्त्रणमा

धनगढीमा ‘राष्ट्रपति होइन, राजा चाहिन्छ’ भन्दै हस्ताक्षर अभियान सुरु

वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे बाटोले चुरेवासीलाई सास्ती

लागूऔषधसहित ४ जना पक्राउ

भन्सार छलीका सामान नियन्त्रणमा

धनगढीमा ‘राष्ट्रपति होइन, राजा चाहिन्छ’ भन्दै हस्ताक्षर अभियान सुरु

वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे बाटोले चुरेवासीलाई सास्ती

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • २ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ५.
    कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ

  • ६.
    धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.