• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
आइतबार, असोज ०४, २०८३
☰
आइतबार, असोज ०४, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • २ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • २ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ३ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ३ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ४ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

लोकप्रिय समाचार

  • १. सुदूरपश्चिम प्रदेशको अर्थव्यवस्था

  • २. सरकारी गाडी दुरुपयोगमा ‘दुई मापदण्ड’ : एउटालाई जरिवाना, अर्कोलाई उन्मुक्ति ?

  • ३. फोहोर सफा गरेजस्तै बजेटका बेथिति पनि सफा गर्छौं : मुख्यमन्त्री भट्ट

  • ४. स–साना योजनामा बजेट छर्ने प्रवृत्ति अन्त्य गर्न बझाङ जिल्ला सभाको निर्देशन

  • ५. रक्तमोक्षण विधिबाट उपचार गर्दै प्रादेशिक आयुर्वेदिक चिकित्सालय

  • ६. कैलालीमा दुई दिनमा १९ हजार ६५३ जनाले लगाए जेई खोप

  • ७. घाँस काट्ने क्रममा ढुंगा लागेर घाइते महिला हेलिकप्टरमार्फत नेपालगञ्ज लगियो

  • ८. मुख्यमन्त्री भट्टद्वारा तीजको शुभकामना

  • ९. संविधान तथा राष्ट्रिय दिवस भव्यताका साथ मनाइने

  • १०. नेपालको संविधान जनताको संघर्षबाट प्राप्त राजनीतिक उपलब्धि र परिवर्तनको संस्थागत आधार : मन्त्री भाट

धनगढीमा होल्डिङ सेन्टर प्रयोगविहीन

  •   शुक्रबार, चैत ०३, २०७९ मा प्रकाशित

धनगढी- कैलालीको धनगढीमा निर्माणाधीन होल्डिङ सेन्टर प्रयोगविहीन अवस्थामा रहेको छ । कोरोना महामारीका बेला भारतबाट स्वदेश फर्कने कोरोना सङ्क्रमितलाई राख्ने उद्देश्यका साथ सङ्घीय सरकारको लगानीमा होल्डिङ सेन्टर निर्माण गरिएको थियो । सङ्घीय सरकारले रु २८ करोड ८१ लाखको लागतमा बनेको यो होल्डिङ सेन्टर लामो समयदेखि प्रयोगविहीन हुँदा जीर्ण बन्ने जोखिम छ ।

कोरोना सङ्क्रमणको दोस्रो लहरमा सम्भावित महामारीको अवस्थालाई ध्यानमा राखेर सरकारले नाकानजिक हतार–हतारमा होल्डिङ सेन्टर निर्माण गरेको थियो । सुरुमा तीन महिनाभित्र निर्माण गरिसक्ने सम्झौता रहे पनि करिब एक वर्षपछि गत साउनमा होल्डिङ सेन्टरको काम पूरा भएको थियो ।

धनगढी उपमहानगरपालिका–३ मा निर्माण भएको होल्डिङ सेन्टर कसले सञ्चालन गर्ने भन्ने निर्णय नहुँदा अन्योल सिर्जना भएको छ । वडा नं ३ मा रहेको प्रगति सामुदायिक वन र ज्योति सामुदायिक वनको जमिनमा सरकारले एक हजार क्षमताको होल्डिङ सेन्टर निर्माण गरेको थियोे ।नेपाली सेनामार्फत हनुमान कन्स्ट्रक्सनले होल्डिङ सेन्टर निर्माण गरेको हो । सेन्टरमा २० वटा क्वारेन्टिन, दुईवटामा चिकित्सक कक्ष, २२ वटा शौचालय तथा १५ वटा भान्सा घरसहित ५९ वटा ब्लक निर्माण गरिएका छन् ।

जगभन्दा माथि प्रिफ्याबको भित्ता र टिनको छानासहितका ब्लक निर्माण गरिएका छन् । चौधवटा क्वारेन्टिन ब्लकमा तीन सयवटा शय्या राखिएका छन् ।धनगढी–३ का वडाध्यक्ष राजबहादुर ऐरले होल्डिङ सेन्टर कुन प्रयोजनका लागि प्रयोग गर्ने भन्नेबारे पटक–पटक छलफल भए पनि निष्कर्षमा पुग्न नसकेको बताए ।“होल्डिङ सेन्टरमा अस्पताल सञ्चालनदेखि प्राविधिक कलेज सञ्चालन गर्नुपर्दछ भनेर उपमहानगरले प्रस्ताव गरेको हो”, वडाध्यक्ष ऐरले भने, “तर सरकार फेरबदल हुँदा प्रभावित भएको देखिन्छ ।”

केही समयअघि रक्षा मन्त्रालयका अधिकारी आएर होल्डिङ सेन्टर प्रयोगबारे छलफल र अध्ययन गरेर फर्किएको उनले जानकारी दिए । यसअघि कोरोना सङ्क्रमण सामान्यतर्फ उन्मुख रहेका बेला कुन निकायमातहत होल्डिङ सेन्टर सञ्चालन गर्ने भन्ने तय नभएकाले पनि सञ्चालनमा ढिलाइ भएको थियो ।

कोरोना सङ्क्रमण बढ्न थालेपछि सरकारले भारतबाट आउने सङ्क्रमित र कोरोनाको लक्षण देखिएका नागरिकलाई राख्नका लागि नाका नजिक होल्डिङ सेन्टर बनाउने निर्णय गरेको थियो ।विगतमा कोरोना सङ्क्रमणका दुवै लहरमा भारतबाट फर्केनेहरूलाई नाकामा परीक्षण र क्वारेन्टिनमा नराखी घर पठाउँदा सुदूरपश्चिमका गाउँ–गाउँमा सङ्क्रमण फैलिएको पाइएपछि त्यस्तो अवस्थामा सङ्क्रमितलाई राख्न होल्डिङ सेन्टर स्थापना गरिएको हो ।

सरकारले सुदूरपश्चिममा कैलाली, कञ्चनपुरसहित देशभरका सातवटा नाकामा होल्डिङ सेन्टर बनाएको छ । अर्कोतिर होल्डिङ सेन्टर कटानको समेत जोखिममा रहेको छ । मोहनामा तटबन्ध नगरे बर्सातमा होल्डिङ सेन्टर कटानमा रहेको स्थानीयवासी महेश विष्टले बताए।“मोहनाको डिलमै सरकारले करोडौँ खर्चेर होल्डिङ सेन्टर बनाएको छ, तर नदीमा तटबन्ध अहिलेसम्म भएको छैन”, उनले भने। “तटबन्ध गरिएन भने मोहनाको बाढीमा होल्डिङ सेन्टर बग्ने खतरा छ ।”

बर्खायाममा सरकारको ठूलो लगानी रहेको होल्डिङ सेन्टर कटानको जोखिममा रहेको भन्दै चिन्ता व्यक्त गरेका छन् । मोहना नदीको बाढीको चपेटामा सिङ्गो होल्डिङ सेन्टर पर्न सक्ने भन्दै वडा नं ३ का स्थानीय रामचन्द्र ढुङ्गानाले चिन्ता व्यक्त गरेका छन् ।होल्डिङ सेन्टर निर्माण सम्पन्न भएर अहिले नेपाली सेनाले रेखदेख गरिरहेको छ । खानेपानी, बिजुली, शय्यालगायतका बन्दोबस्तीका सामग्री होल्डिङ सेन्टरमा राखिएको छ । रासस

 

  • होल्डिङ सेन्टर
शुक्रबार, चैत ०३, २०७९ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
कैलालीमा जेई खोप अभियान : दुई नगरपालिकामा ३८ हजार भन्दा बढीले लगाए खोप
सरकारी जागिर लगाइदिने भन्दै ठगी गर्ने एक जना पक्राउ
रास्वपाले के–के गर्‍यो निर्णय ?
सुदूरपश्चिम प्रदेशको अर्थव्यवस्था
माइक्रो गुडिरहेकै अवस्थामा आगलागी
भोटेकोशी बाढी : एक हजार ४३६ शव भेटिए

समाचार

सबै

कैलालीमा जेई खोप अभियान : दुई नगरपालिकामा ३८ हजार भन्दा बढीले लगाए खोप

सरकारी जागिर लगाइदिने भन्दै ठगी गर्ने एक जना पक्राउ

रास्वपाले के–के गर्‍यो निर्णय ?

माइक्रो गुडिरहेकै अवस्थामा आगलागी

कैलालीमा जेई खोप अभियान : दुई नगरपालिकामा ३८ हजार भन्दा बढीले लगाए खोप

सरकारी जागिर लगाइदिने भन्दै ठगी गर्ने एक जना पक्राउ

रास्वपाले के–के गर्‍यो निर्णय ?

माइक्रो गुडिरहेकै अवस्थामा आगलागी

विशेष

सबै
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • २ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • २ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ३ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ३ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ४ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • २ महिना 

  • १.
    सुदूरपश्चिम प्रदेशको अर्थव्यवस्था

  • २.
    सरकारी गाडी दुरुपयोगमा ‘दुई मापदण्ड’ : एउटालाई

  • ३.
    फोहोर सफा गरेजस्तै बजेटका बेथिति पनि सफा

  • ४.
    स–साना योजनामा बजेट छर्ने प्रवृत्ति अन्त्य गर्न

  • ५.
    रक्तमोक्षण विधिबाट उपचार गर्दै प्रादेशिक आयुर्वेदिक चिकित्सालय

  • ६.
    कैलालीमा दुई दिनमा १९ हजार ६५३ जनाले

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.