• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
सोमबार, असोज ०५, २०८३
☰
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • २ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • २ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ३ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ३ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ४ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

लोकप्रिय समाचार

  • १. सुदूरपश्चिम प्रदेशको अर्थव्यवस्था

  • २. सरकारी गाडी दुरुपयोगमा ‘दुई मापदण्ड’ : एउटालाई जरिवाना, अर्कोलाई उन्मुक्ति ?

  • ३. फोहोर सफा गरेजस्तै बजेटका बेथिति पनि सफा गर्छौं : मुख्यमन्त्री भट्ट

  • ४. रक्तमोक्षण विधिबाट उपचार गर्दै प्रादेशिक आयुर्वेदिक चिकित्सालय

  • ५. स–साना योजनामा बजेट छर्ने प्रवृत्ति अन्त्य गर्न बझाङ जिल्ला सभाको निर्देशन

  • ६. कैलालीमा दुई दिनमा १९ हजार ६५३ जनाले लगाए जेई खोप

  • ७. घाँस काट्ने क्रममा ढुंगा लागेर घाइते महिला हेलिकप्टरमार्फत नेपालगञ्ज लगियो

  • ८. मुख्यमन्त्री भट्टद्वारा तीजको शुभकामना

  • ९. नेपालको संविधान जनताको संघर्षबाट प्राप्त राजनीतिक उपलब्धि र परिवर्तनको संस्थागत आधार : मन्त्री भाट

  • १०. संविधान तथा राष्ट्रिय दिवस भव्यताका साथ मनाइने

सुदूरपश्चिमका पाँच जिल्लाको जनसंख्या घट्यो

  •   शुक्रबार, चैत १०, २०७९ मा प्रकाशित

धनगढी- राष्ट्रिय जनगणना २०७८ को तथ्यांक अनुसार सुदूरपश्चिका पाँच पहाडी जिल्लाको जनसंख्या घटेको छ । तीब्र बसाइसराईका कारण पहाडी जिल्लाको जनसंख्या घटेर तराईका जिल्लामा थपिएकोे छ ।

सार्वजनिक तथ्यांक अनुसार पहाडी जिल्लाका अछाम, डोटी, डडेल्धुरा, बझाङ र बैतडी जिल्लामा पछिल्लो एक दशमा जनसंख्या घटेको हो । सबैभन्दा बढी अछाममा १ दशमलव १३ प्रतिशतले जनसंख्या घटेको छ । अछाममा २०६८ सालको जनगणनाअनुसार दुई लाख ५७ हजार ४७७ जनसंख्या रहेकोमा दश वर्षको अवधिमा अर्थात् २०७८ सालसम्म २८ हजार छ सय २५ ले कमी आएर दुई लाख २८ हजार आठ सय ५२ मा झरेको छ ।

त्यस्तै, बझाङमा शून्य दशमलव ३ प्रतिशतले ऋणात्मक रहेको छ भने डोटीमा शून्य दशमलव ३२, बैतडीमा शून्य दशमलव ३४ र डडेल्धुरामा शून्य दशमलव १७ प्रतिशत जनसंख्या वृद्धिदर ऋणात्मक रहेको छ ।

२०६८ सालको राष्ट्रिय जनगणनामा देशभरि २७ वटा जिल्लामा जनसंख्या को वार्षिक वृद्धिदर ऋणात्मक रहेको थियो भने २०७८ सालको जनगणनामा यो संख्या ३४ पुगेको छ ।

प्रदेशको बझाङ जिल्लामा २०६८ सालको जनगणनाअनुसार एक लाख ९५ हजार एक सय ५९ जनसंख्या रहेको थियो भने २०७८ सालको जनगणना नतिजामा जनसंख्या वृद्धिदर घटेर एक लाख ८९ हजार ८५ मा झरेको छ ।

त्यस्तै, डोटीमा २०६८ सालमा दुई लाख ११ हजार सात सय ४६ जनसंख्या रहेकोमा २०७८ सालसम्म आइपुग्दा दुई लाख चार हजार आठ सय ३१ मा झरेको छ ।

बैतडीमा २०६८ सालको जनगणनाअनुसार दुई लाख ५० हजार आठ सय ९८ जनसंख्या रहेको थियो । २०७८ सालको जनगणना नतिजाअनुसार बैतडीमा जनसंख्या वृद्धिदरमा कमी आएर दुई लाख ४२ हजार एक सय ५७ मा झरेको छ ।

डडेल्धुरामा पनि दश वर्षको अवधिमा दुई हजार चार सय ९२ जनसंख्या घटेको जनगणनाको नतिजाले देखाएको छ । डडेल्धुरामा २०६८ सालमा एक लाख ४२ हजार ९४ जनसंख्या रहेकोमा २०७८ मा घटेर एक लाख ३९ हजार छ सय दुईमा झरेको छ ।

सुदूरपश्चिम प्रदेशका प्रायः पहाडी जिल्लाहरूबाट तराईका दुई जिल्ला कैलाली र कञ्चनपुरमा बसाईसराइको तीव्र चाप रहेको राष्ट्रिय जनगणना, २०७८ को नतिजाले पनि पुष्टि गरेको छ ।

कैलालीमा वार्षिक जनसंख्या वृद्धिदर एक दशमलव ४८ पुगेको छ । यससँगै कैलालीको जनसंख्या नौ लाख चार हजार छ सय ६६ पुगेको छ ।

त्यस्तै, कञ्चनपुरको वार्षिक जनसंख्या वृद्धिदर एक दशमलव २५ रहेको छ । यससँगै कञ्चनपुरको जनसंख्या कञ्चनपुरको जनसंख्या पाँच लाख १३ हजार सात सय ५७ पुगेको छ ।

प्रदेशको हिमाली जिल्ला भए पनि बाजुरा र दार्चुलामा भने जनसंख्या वृद्धिदर घनात्मक रहेको जनगणनाको नतिजाले देखाएको छ । बाजुरामा वार्षिक जनसंख्या वृद्धिदर शून्य दशमलव २५ तथा दार्चुलामा शून्य घनात्मक रहेको छ ।

बाजुराको जनसंख्या एक लाख ३८ हजार पाँच सय २३ र दार्चुलाको जनसंख्या एक लाख ३३ हजार तीन सय १० पुगेको छ । समग्रमा सुदूरपश्चिम प्रदेशको जनसंख्या २०६८ सालदेखि २०७८ सालसम्मको अवधिमा पाँच दशमलव ५७ प्रतिशतले वृद्धि भएको छ ।

  • राष्ट्रिय जनगणना
शुक्रबार, चैत १०, २०७९ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
कैलालीमा जेई खोप अभियान : दुई नगरपालिकामा ३८ हजार भन्दा बढीले लगाए खोप
सरकारी जागिर लगाइदिने भन्दै ठगी गर्ने एक जना पक्राउ
रास्वपाले के–के गर्‍यो निर्णय ?
सुदूरपश्चिम प्रदेशको अर्थव्यवस्था
माइक्रो गुडिरहेकै अवस्थामा आगलागी
भोटेकोशी बाढी : एक हजार ४३६ शव भेटिए

समाचार

सबै

कैलालीमा जेई खोप अभियान : दुई नगरपालिकामा ३८ हजार भन्दा बढीले लगाए खोप

सरकारी जागिर लगाइदिने भन्दै ठगी गर्ने एक जना पक्राउ

रास्वपाले के–के गर्‍यो निर्णय ?

माइक्रो गुडिरहेकै अवस्थामा आगलागी

कैलालीमा जेई खोप अभियान : दुई नगरपालिकामा ३८ हजार भन्दा बढीले लगाए खोप

सरकारी जागिर लगाइदिने भन्दै ठगी गर्ने एक जना पक्राउ

रास्वपाले के–के गर्‍यो निर्णय ?

माइक्रो गुडिरहेकै अवस्थामा आगलागी

विशेष

सबै
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • २ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • २ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ३ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ३ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ४ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • २ महिना 

  • १.
    सुदूरपश्चिम प्रदेशको अर्थव्यवस्था

  • २.
    सरकारी गाडी दुरुपयोगमा ‘दुई मापदण्ड’ : एउटालाई

  • ३.
    फोहोर सफा गरेजस्तै बजेटका बेथिति पनि सफा

  • ४.
    रक्तमोक्षण विधिबाट उपचार गर्दै प्रादेशिक आयुर्वेदिक चिकित्सालय

  • ५.
    स–साना योजनामा बजेट छर्ने प्रवृत्ति अन्त्य गर्न

  • ६.
    कैलालीमा दुई दिनमा १९ हजार ६५३ जनाले

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.