• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बिहिबार, साउन १४, २०८३
☰
बिहिबार, साउन १४, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • ३ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • ३ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • ४ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे बाटोले चुरेवासीलाई सास्ती

  • २. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • ३. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ४. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ५. बिचौलियाका कारण केरा उत्पादक र उपभोक्ता मारमा

  • ६. सुदूरपश्चिम सरकार गठनअघि नेकपाभित्र किन बढ्दैछ शक्ति परीक्षण?

  • ७. चालकको लापरबाहीका कारण सवारी दुर्घटना बढ्दै

  • ८. स्वास्थ्य बिग्रिएपछि डा. गोविन्द केसी सेती अस्पतालको आईसीयूमा भर्ना

  • ९. धनगढीमा ‘राष्ट्रपति होइन, राजा चाहिन्छ’ भन्दै हस्ताक्षर अभियान सुरु

  • १०. गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल

सुदूरपश्चिमको पर्यटन प्रबद्र्धनका लागि ‘है जिरा फूल्याको छै क्या?…’

  •   शनिबार, असार २३, २०८० मा प्रकाशित

धनगढी- सुदूरपश्चिम प्रदेशको कला,संस्कृति र पर्यटन प्रबद्र्धन गर्नका लागि पर्यटन व्यवसायी तथा सर्जक तपेन्द्र रावलले ‘है जिरा फूल्याको छै क्या ?, सुदूरपश्चिम आया है क्या’ देउडा गीतको सिर्जना गरेका छन् ।

सुदूरपश्चिममा धेरै पर्यटकीय क्षेत्र भएपनि प्रचार प्रसारमा भने कमी भएको गीतका सर्जक रावलले बताए । उनले भने ‘हाम्रो सुदूरपश्चिम प्रदेशमा धेरै पर्यटकीय क्षेत्रहरु छन् तर त्यसको प्रचार प्रसारमा कमी छ,सबै पर्यटकीय क्षेत्रलाई समेटेर है जिरा गीतको सिर्जना गरिएको छ’ ।

ज्ञान भूमि,तपोभूमि खप्तड…है जिरा फूल्याको छै क्या ?,खेलौला डेउडा तप्पड…खप्तडमा आइ जाया है क्या भनेर गीतमा पर्यटकीय क्षेत्रमा घुम्न निम्तो पनि गरिएको छ ।

गीतमा अछामको रामारोशन, बाजुराको बडिमालिका,बझाङको शैपाल, डडेल्धुराको उग्रतारा,कैलालीको घोडाघोडी,कञ्चनपुरको बेदकोटलगायत सुदूरपश्चिमका सबै पयर्टकीय क्षेत्रलाई समेटेको उनले बताए ।

गीतको भिडियो छायांकन भइसकेको र आर्थिक अभावका कारण पूरा हुन नसकेको उनले बताए । उनले भने ‘गीतको भिडियो छायांकन लगभग सकिएको छ, आर्थिक अभावले पूर्णता पाउन सकेको छैन् त्यसैले भिडियो सार्वजनिक गर्नमा ढिलाइ भएको छ’ ।

गीतको रेकडिङ तथा भिडियो छायांकनमा करिब ३० लाख खर्च भएको र अझै ४ लाखसम्म लाग्ने र छिट्टै भिडियो सार्वजनिक गरिने बताइएको छ ।

उक्त गीतको भिडियो सुदूरपश्चिमका सबै पर्यटकीय स्थल र भारतको मुम्बईमा छायांकन गरिएको रावलले बताए । उक्त गीतमा सुदूरपश्चिम प्रदेशको पर्यटन प्रबद्र्धनसँगै राज्यले विदेशी पर्यटकबाट बढी हवाई भाडा लिने गरेको र भाडा विदेशी वा स्वदेशी सबैलाई बराबर लगाउनु पर्ने कुरा पनि उठाइएको सर्जक रावल बताउँछन् ।

सर्जक रावल र गौरी भट्टले गाएको उक्त गीत संस्कृत,नेपाली,थारु,डोटेली,हिन्दी र अंग्रेजी भाषामा रहेको जनाइएको छ । एक मिनेटको डायलग र १६ मिनेटको गीत रहेको रावलले बताए । त्यस्तै गीतको निर्देशन,लय र शब्द रावलको रहेको जनाइएको छ ।

 

  • है जिरा फूल्याको छै क्या
शनिबार, असार २३, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
चुरेको वार्षिक उपलब्धि सार्वजनिक : २१६ योजना सम्पन्न, सडकदेखि स्वास्थ्यसम्म उल्लेख्य प्रगति
सिरहाको गोलबजारमा गोली लागेर एक युवकको मृत्यु
सरकारले जनताका अपेक्षा समेट्न सकेन : प्रचण्ड
सुनको मूल्य बढ्यो
लागूऔषधसहित ३ जना पक्राउ
आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

समाचार

सबै

चुरेको वार्षिक उपलब्धि सार्वजनिक : २१६ योजना सम्पन्न, सडकदेखि स्वास्थ्यसम्म उल्लेख्य प्रगति

सिरहाको गोलबजारमा गोली लागेर एक युवकको मृत्यु

सरकारले जनताका अपेक्षा समेट्न सकेन : प्रचण्ड

सुनको मूल्य बढ्यो

चुरेको वार्षिक उपलब्धि सार्वजनिक : २१६ योजना सम्पन्न, सडकदेखि स्वास्थ्यसम्म उल्लेख्य प्रगति

सिरहाको गोलबजारमा गोली लागेर एक युवकको मृत्यु

सरकारले जनताका अपेक्षा समेट्न सकेन : प्रचण्ड

सुनको मूल्य बढ्यो

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • ३ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • ३ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • ४ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे

  • २.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • ३.
    धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ

  • ४.
    कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ

  • ५.
    बिचौलियाका कारण केरा उत्पादक र उपभोक्ता मारमा

  • ६.
    सुदूरपश्चिम सरकार गठनअघि नेकपाभित्र किन बढ्दैछ शक्ति

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.