• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बिहिबार, असोज ०१, २०८३
☰
बिहिबार, असोज ०१, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ५ दिन 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • २ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ४ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

लोकप्रिय समाचार

  • १. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • २. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ३. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ४. बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

  • ५. विपद व्यवस्थापनका लागि सक्रिय बन्दै सुदूरपश्चिम प्रदेश सरकार

  • ६. बादी र दलित समुदायका अधिकार सुनिश्चित गर्छौं : मुख्यमन्त्री भट्ट

  • ७. च्याउ टिप्न जंगल गएका खप्तडछान्नाका जितेन्द्र ६ दिनदेखि बेपत्ता

  • ८. स–साना योजनामा बजेट छर्ने प्रवृत्ति अन्त्य गर्न बझाङ जिल्ला सभाको निर्देशन

  • ९. जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

  • १०. बजेट निर्माण प्रक्रिया तत्काल अघि बढाउने सर्वदलीय निर्णय

सुदूरपश्चिम सरकार गठनअघि नेकपाभित्र किन बढ्दैछ शक्ति परीक्षण?

  •   बिहिबार, साउन १४, २०८३ मा प्रकाशित

धनगढी । केन्द्रमा भएको सत्ता सहकार्यको सहमतिअनुसार सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले गर्ने लगभग निश्चित देखिएको छ। तर सरकार गठनको औपचारिक प्रक्रिया अघि बढ्नुअघि नै पार्टीभित्र नेतृत्व, मन्त्री छनोट र शक्ति सन्तुलनलाई लिएर तीव्र आन्तरिक कसरत सुरु भएको छ। बाहिरबाट सरकार गठन सहज देखिए पनि भित्रभित्रै शक्ति संघर्ष चर्किँदै गएको संकेत देखिएको छ।
नेकपा संसदीय दलका नेता खगराज भट्ट भावी मुख्यमन्त्रीका सबैभन्दा बलिया दाबेदार मानिएका छन्। केन्द्रको सत्ता समीकरण र दलको नेतृत्वका आधारमा उनी नै मुख्यमन्त्री बन्ने सम्भावना बलियो छ। तर, पार्टीभित्र सबै पक्ष उनको नेतृत्वमा पूर्ण रूपमा सहमत भइसकेका छैनन्। मन्त्री पदको बाँडफाँट, प्रभावशाली मन्त्रालयको जिम्मेवारी र शक्ति सन्तुलन मिलाउने विषयमा विभिन्न समूह सक्रिय देखिएका छन्।
यो असन्तुष्टिको पृष्ठभूमि पनि पुरानै हो। तत्कालीन माओवादी केन्द्रका बेला भट्टलाई संसदीय दलको नेताबाट हटाइएको घटनाले पार्टीभित्रको विभाजनलाई उजागर गरेको थियो। त्यसबेला केन्द्रबाट पटक–पटक निर्देशन आउँदा पनि प्रदेशका बहुमत सांसदहरू भट्टलाई पुनः दलको नेता बनाउन तयार भएका थिएनन्। अन्ततः केन्द्रीय नेतृत्वको लगातार दबाबपछि मात्रै उनी संसदीय दलको नेतामा पुनर्स्थापित भएका थिए। त्यसैले अहिले सरकार गठनको चरणमा आइपुग्दा पुराना असन्तुष्टि फेरि सतहमा आएको विश्लेषण गरिएको छ।
यता पूर्व संसदीय दलका नेता मानबहादुर धामी ले भने दलको नेता नै स्वतः मुख्यमन्त्री बन्नुपर्ने व्यवस्था पार्टी विधानमा नरहेको तर्क अघि सारेका छन्। उनका अनुसार संसदीय दलको बैठकले औपचारिक रूपमा मुख्यमन्त्रीको उम्मेदवार चयन गर्नुपर्ने भएकाले अन्तिम निर्णय अझै बाँकी छ। धामीको यो अभिव्यक्तिलाई कतिपयले वैकल्पिक नेतृत्वको सम्भावना खुला राख्ने संकेतका रूपमा पनि हेरेका छन्।
राजनीतिक विश्लेषकहरूका अनुसार अहिलेको मुख्य चुनौती सरकार बनाउनेभन्दा पनि पार्टीभित्र शक्ति सन्तुलन कायम गर्नु हो। मन्त्री पद सीमित हुँदा आकांक्षी धेरै हुनु, पूर्व माओवादी र पूर्व एमाले पृष्ठभूमिबाट आएका नेताहरूबीच प्रभाव कायम राख्ने प्रतिस्पर्धा हुनु तथा क्षेत्रीय र गुटगत सन्तुलन मिलाउनुपर्ने बाध्यताले नेतृत्वलाई सहज निर्णय गर्न कठिन बनाएको देखिन्छ।
यदि नेतृत्व चयन र मन्त्री पदको व्यवस्थापनमा असन्तुष्टि बढ्यो भने सरकार गठनपछि पनि त्यसको प्रभाव मन्त्रिपरिषद्को कार्यसम्पादन र सरकारको स्थायित्वमा पर्न सक्ने आकलन गरिएको छ। अर्कोतर्फ, केन्द्रको स्पष्ट निर्देशन र सत्ता सहकार्यको बाध्यताका कारण अन्ततः पार्टीले सहमतिमै नेतृत्व टुंग्याउने सम्भावना पनि उत्तिकै बलियो देखिन्छ।
सुदूरपश्चिममा नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने अवस्था लगभग निश्चित भए पनि वास्तविक चुनौती सरकार गठनभन्दा अघि पार्टीभित्रको शक्ति सन्तुलन कायम गर्नु बनेको छ। मुख्यमन्त्रीको अन्तिम टुंगो र मन्त्रीहरूको सूची सार्वजनिक भएपछि मात्रै पार्टीभित्रको विवाद समाधानतर्फ गएको वा थप गहिरिएको भन्ने स्पष्ट हुने देखिन्छ।

  • सरकार
बिहिबार, साउन १४, २०८३ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
यस्तो छ आजको मौसम पूर्वानुमान
जुवाको खालमा सरकारी मोटरसाइकल
प्रगतिशील युवा समाज र दलित सहयोग समाजद्वारा सामाजिक परीक्षण
दल बदलेपछि बर्दगोरियाका उपाध्यक्ष गिरीको पद गयो
सुदूरपश्चिममा भदौ महिनामा मात्र २१६ सवारी दुर्घटना, १२ जनाको मृत्यु
धनगढीमा सर्प उद्धार अभियान : तीन वर्षमा ४ हजार ८३६ सर्पको उद्धार

समाचार

सबै

यस्तो छ आजको मौसम पूर्वानुमान

जुवाको खालमा सरकारी मोटरसाइकल

प्रगतिशील युवा समाज र दलित सहयोग समाजद्वारा सामाजिक परीक्षण

दल बदलेपछि बर्दगोरियाका उपाध्यक्ष गिरीको पद गयो

यस्तो छ आजको मौसम पूर्वानुमान

जुवाको खालमा सरकारी मोटरसाइकल

प्रगतिशील युवा समाज र दलित सहयोग समाजद्वारा सामाजिक परीक्षण

दल बदलेपछि बर्दगोरियाका उपाध्यक्ष गिरीको पद गयो

विशेष

सबै
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ५ दिन 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • २ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ४ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

  • १.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • २.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ३.
    बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको

  • ४.
    बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने

  • ५.
    विपद व्यवस्थापनका लागि सक्रिय बन्दै सुदूरपश्चिम प्रदेश

  • ६.
    बादी र दलित समुदायका अधिकार सुनिश्चित गर्छौं

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.