• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, साउन १२, २०८३
☰
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ६. विश्वविद्यालय परिसर वरिपरि सरसफाई

  • ७. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ८. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ९. २० रुपैयाँमै भरपेट शाकाहारी भोजन

  • १०. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

गेटामा विश्वविद्यालय सञ्चालनको नेतृत्व लिन सुदूरपश्चिम सरकार तयार

  •   शुक्रबार, साउन १२, २०८० मा प्रकाशित

कैलाली- कैलालीको गेटामा मेडिकल विश्वविद्यालय सञ्चालन गर्ने प्रक्रियाले गति लिएको सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले दाबी गरेका छन् । संघीय सरकारले गेटामा विश्वविद्यालय चलाउन आवश्यक प्रक्रिया थालेको मुख्यमन्त्री शाहले बताएका हुन् ।

गेटा विश्वविद्यालय सुदूरपश्चिमको राष्ट्रिय गौरवको आयोजना भएकाले अस्पताल र मेडिकल विश्वविद्यालय सञ्चालन गर्न प्रदेश सरकारले संघीय सरकारसँग साझेदारी गर्न चाहेको मुख्यमन्त्री शाहले बताए ।

‘गेटामा मेडिकल विश्वविद्यालय सञ्चालनको विषय प्रदेश र संघ सरकारको प्राथमिकतामा परेको छ,’ उनले भने, ‘मेडिकल विश्वविद्यालय सञ्चालन गर्ने कुरा संघीय सरकारको नीतिमा परेको र प्रधानमन्त्री देखि पूर्वप्रधानमन्त्री र प्रदेश सरकार विश्वविद्यालय चलाउन एकमत रहेको सबैको जानकारीको लागि अवगत गराउँछु ।’

कमलबहादुर शाहले गेटामा निर्मित मेडिकल पूर्वाधारको निरीक्षणको क्रममा प्रदेश सरकार पनि मेडिकल विश्वविद्यालय सञ्चालन गर्न साझेदारी गर्न तयार रहेको बताए । गेटामा साउनभित्रै न्यूनतम उपचार सेवासहितको अस्पताल सञ्चालन गर्ने तयारी थालिएको छ ।

सरकारले १४१ जनाको दरबन्दी स्वीकृत गरेको र जनशक्ति पुग्ने बित्तिकै ओपिडी सेवा चलाउने तयारी थालिएको छ । अहिले अस्पतालका लागि तीन जना विषेशज्ञ डाक्टर मात्र रहेकाले कम्तिमा ८ जना विषेशज्ञ चिकित्सक आउना साथ अस्पताल सञ्चालनमा आउने गेटा अस्पतालका निर्देशक डाक्टर प्रमोद जोशीले बताए ।

‘हामी पहिलो चरणमा एक सय शय्याको न्यूनतम उपचार सेवाको अस्पताल चलाउने तयारीमा लागेका छौँ। एक सय शय्याबाट क्रमिक शय्या बढाउने योजनामा पनि काम अगाडि बढ्ने छ,’ उनले भने, ‘थप स्वास्थ्य जनशक्ति पुग्ने बित्तिकै न्यूनतम उपचार सेवाको अस्पताल सुरू हुन्छ ।’
गेटामा विश्वविद्यालय सञ्चालनका विषयमा कुनै द्विविधा र अन्यौल नरहेको मुख्यमन्त्री शाहले बताए ।

अस्पताल र विश्वविद्यालय चलाउन संघीय सरकारले सहयोग गर्न र निर्णय गर्न विलम्ब गरे सुदूरपश्चिम सरकार नेतृत्व लिन समेत तयार रहेको मुख्यमन्त्री शाहले बताए ।

‘संघीय सरकार विश्वविद्यालय चलाउन स्पष्ट छ । प्रदेश सरकार पनि विश्वविद्यालय र अस्पताल चलाउनुपर्ने कुरामा संघ सरकारसँग सहकार्य गर्न तयार छ,’ उनले भने, ‘सुदूरपश्चिम सरकार विश्वविद्यालय सञ्चालन गर्ने कुरामा नेतृत्व लिन समेत तयार छ ।’

अस्पतालमा भएको प्रगति अवलोकन गर्न तथा प्रदेश सरकारबाट कस्तो किसिमको सहयोग गर्न सकिन्छ भनेर मुख्यमन्त्री कमलबहादुर शाह, आर्थिक मामिला मन्त्री नरेशकुमार शाही, सामाजिक विकास मन्त्री झपटबहादुर साउँद, उद्योग, पर्यटन वन तथा वातावरण राज्यमन्त्री गीतादेवी माल, प्रदेश सभा सदस्य, प्रकाशबहादुर बम, तुलसी देवकोटा र जानकी कुँवरको टोलीले गेटामा निर्माण भएका मेडिकल पूर्वाधारको अनुगमन गरेको हो ।

  • गेटामा विश्वविद्यालय
शुक्रबार, साउन १२, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने
भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने
लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन
विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका
सुनको मूल्य घट्यो
कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

समाचार

सबै

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ६.
    विश्वविद्यालय परिसर वरिपरि सरसफाई

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.