• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
आइतबार, असोज ११, २०८३
☰
आइतबार, असोज ११, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • ६ घण्टा 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ६ दिन 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ३ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

लोकप्रिय समाचार

  • १. जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको स्वास्थ्यमा मडारिँदै नसर्ने रोगको जोखिम

  • २. वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

  • ३. सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ४. ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर बजारमा

  • ५. भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ६. धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ७. धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले लगाए खोप सेतीमा

  • ८. कैलालीमा जेई खोप अभियान : दुई नगरपालिकामा ३८ हजार भन्दा बढीले लगाए खोप

  • ९. धनगढीमा पर्सिदेखि जेईविरुद्ध खोप अभियान, १ लाख ३ हजारलाई लगाइने

  • १०. मनोकामना पूरा हुने विश्वास : १०८ फिटे शिवलिंगमुनि हुर्कँदै कल्पवृक्ष

कञ्चनपुरका अव्यवस्थित विद्युतीय पोल हटाइने

  •   बिहिबार, भदौ १४, २०८० मा प्रकाशित

महेन्द्रनगर– महेन्द्रनगरको मुख्य बजार क्षेत्रका सडकबीचमा ठडिएका विद्युतीय पोल एक महिनाभित्र हटाइने भएको छ । एसियाली विकास बैंक (एडिबी) को सहयोगमा क्षेत्रीय सहरी विकास कार्यक्रमले भीमदत्त नगरपालिकाभित्र निर्माण गरिरहेको अत्याधुनिक सडक कुरुप हुने गरी सडकबीचमा रहेका पोल हटाउन लागिएको हो ।

उक्त पोल हटाएर मुख्य बजार पछाडिपट्टिका गल्लीमा सार्ने काम विगत सात महिनादेखि रोकिएको छ । समयमै ११ मिटरका उक्त पोल नपाएपछि पुरानो पोल नसारीकनै ठेकेदार कम्पनीहरूले काम गरिरहेका थिए ।

त्यसैगरी नेपाल विद्युत प्राधिकरणले ११ मिटरका पोल गाड्नुपर्ने भनेपछि उक्त विद्युतीय पोल जहाँ छन् त्यहीँ छोडेर ठेकेदार कम्पनी लामा कन्स्ट्रक्सनले सडक निर्माण गरेको थियो ।

सडकको डिजाइनमा नौ मिटरका पोल भएको तर पछि प्राधिकरणले ११ मिटर चाहिने भनेपछि उक्त पोलहरू सार्ने काम प्रभावित भएको थियो । त्यसैगरी क्षेत्रीय सहरी विकास कार्यक्रमका डिभिजनल इन्जिनियर रमेश थिङले सहरी विकास मन्त्रालयले पोलको लागतभन्दा थप रकम स्वीकृत नगरेको बताए ।

उनले भने, ‘सहरी विकास कार्यक्रमले नौ मिटरका पोल विद्युत प्राधिकरणलाई दिने र प्राधिकरणले ११ मिटरका पोल खरिद गरी जडान गर्ने सहमतिपछि उक्त पोल तथा लाइन सार्ने काम सुरु हुन लागेको हो ।’

थिङका अनुसार पोल खरिद प्रक्रिया सुरु भइसकेको छ भने अबको एक महिनामा पोल र लाइन सार्ने काम सुरु हुन्छ । त्यसैगरी महेन्द्रनगरको मुख्य बजारलगायतको क्षेत्रमा ११ मिटर अग्ला २ सय ९६ वटा पोल आवश्यक रहेको बताइएको छ ।

एडिबीको सहयोगमा हाल महेन्द्रनगरमा सडकपेटी, सतह ढल र सडक बत्तीसहित दुई लेनको १४ किलोमिटर सडक निर्माण भइरहेको छ । एडिबी परामर्शदाता कम्पनीका इन्जिनियर अरविन्द यादवका अनुसार ठेकेदार कम्पनीले लगभग ९० प्रतिशत काम पूरा गरिसकेको छ ।

उनले भने, ‘विद्युतीय पोलमा आएको समस्याले बाँकी काम हुन सकिरहेको छैन भने ११ मिटरको विद्युतीय पोल नपाउँदा ठेकेदारले आफ्ना कर्मचारीलाई बिदा दिएको छ ।’

‘इन्जिनियर यादवका अनुसार ठेकेदारले सानातिना काम गरिरहेको छ भने निर्माण सकिन लागेको भए पनि झन्डै एक दर्जन ठाउँमा देखिएको विवाद भने समाधन भएको छैन । विवादका कारण ठाउँ–ठाउँमा सडक निर्माणका काम अधुरो रहेका छन् ।

एयरपोर्ट रोडका दुई ठाउँ, मदन चोकमा २२ सटरको विवाद, आँखा अस्पताल रोडमा एक ठाउँ र कटानका दुई ठाउँलगायतमा विवाद हुँदा उक्त ठाउँमा सडक अपुरो रहेका छन् ।

त्यसैगरी भीमदत्त नगरपालिकाका प्रमुख पदम बोगटीले सबै विवादको समाधान हुने गरी आफूले पहल थाल्ने बताए । उनले भने, ‘एक हप्ताभित्रै विवाद समाधानसमेत हुन्छ ।’ कारोबारबाट

  • विद्युतीय पोल
बिहिबार, भदौ १४, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
पहलमान सिंहस्वाँर मार्ग भासियो
बागलुङमा पहिरोमा पुरिएर चार जनाको मृत्यु
विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
अपाङ्गता भएका बालबालिकाको शिक्षामा पहुँच अझै चुनौति
धनगढीको बजार क्षेत्रमा हट्यो डुबानको समस्या, सडक र ढल व्यवस्थापनले दियो राहत
लगातारको वर्षाले अनन्ते मेला प्रभावित

समाचार

सबै

पहलमान सिंहस्वाँर मार्ग भासियो

बागलुङमा पहिरोमा पुरिएर चार जनाको मृत्यु

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन

अपाङ्गता भएका बालबालिकाको शिक्षामा पहुँच अझै चुनौति

पहलमान सिंहस्वाँर मार्ग भासियो

बागलुङमा पहिरोमा पुरिएर चार जनाको मृत्यु

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन

अपाङ्गता भएका बालबालिकाको शिक्षामा पहुँच अझै चुनौति

विशेष

सबै
विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • ६ घण्टा 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ६ दिन 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ३ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

  • १.
    जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको

  • २.
    वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

  • ३.
    सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ४.
    ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर

  • ५.
    भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ६.
    धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.