• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
आइतबार, असोज ११, २०८३
☰
आइतबार, असोज ११, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • ९ घण्टा 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ६ दिन 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ३ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

लोकप्रिय समाचार

  • १. जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको स्वास्थ्यमा मडारिँदै नसर्ने रोगको जोखिम

  • २. वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

  • ३. सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ४. ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर बजारमा

  • ५. भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ६. धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ७. धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले लगाए खोप सेतीमा

  • ८. धनगढीमा पर्सिदेखि जेईविरुद्ध खोप अभियान, १ लाख ३ हजारलाई लगाइने

  • ९. मनोकामना पूरा हुने विश्वास : १०८ फिटे शिवलिंगमुनि हुर्कँदै कल्पवृक्ष

  • १०. कैलालीकाे दुई पालिकामा जेई खोप अभियानको अन्तिम दिन : ५५ हजार बढीले लगाए खोप

कैलाली–कञ्चनपुरमा खडेरीले उकुसमुकुस

  •   सोमबार, भदौ १८, २०८० मा प्रकाशित

कञ्चनपुर- पश्चिम तराईका कैलाली र कञ्चनपुरमा साउन अन्तिम सातापछि वर्षा भएको छैन । लामो समयदेखि पानी नपरेर गर्मी बढेसँगै खेतीपातीसमेत प्रभावित हुन थालेको छ । खडेरीका कारण खेतमा धानका बोट सुक्न थालेका छन् ।

जलवायु तथा मौसम विज्ञान विभाग फिल्ड कार्यालय अत्तरियाका अनुसार आइतबार यहाँको तापक्रम ३५ दशमलव ९ डिग्री सेल्सियस रह्यो । बर्खामै पानी नपर्दा प्रतिदिन गर्मी बढ्दो छ । अगस्ट २६ मा फाटफुट वर्षा भएको फिल्ड कार्यालयले जनाएको छ । त्यसयता वर्षा भएको छैन ।

‘अन्तिम पटक २६ अगस्टमा वर्षा भएको हो, त्यो दिन पनि फाटफुट मात्रै,’ फिल्ड कार्यालयका मौसम विज्ञान सहायक सिंगल चौधरीले भने, ‘राम्ररी वर्षा नभएको त दुई साता नै भयो ।’ यस क्षेत्रमा साउन अन्तिम साता दुईरतीन दिन नियमित वर्षा भएको थियो ।

लामो खडेरीले धानबाली प्रभावित हुन थालेको कृषि ज्ञान केन्द्र कञ्चनपुरका प्रमुख हरिदत्त जोशीले बताए । अहिले धानमा गबारो, फड्के किरालगायत रोग देखिन थालेका छन् ।

‘वर्षा नहुँदा धानबालीमा विभिन्न किसिमका रोग देखिन थालेका छन्,’ उनले भने, ‘अहिले गबारो र फड्के किराको प्रकोप धेरै देखिएको छ ।’ धान पसाउने समय सुरु भएकाले यतिबेला खेतमा पानी चाहिन्छ । यसै बेला खेत सुक्खा हुँदा किसान चिन्तामा छन् ।

सिँचाइ सुविधा भएको क्षेत्रका किसान नहरबाट वा भूमिगत स्रोतबाट खेतमा पानीको व्यवस्था गरिरहेको ज्ञान केन्द्र प्रमुख जोशीले जनाए । अहिले रोग लागेका धानका बोट लिएर दैनिक १०/१५ जना किसान ज्ञान केन्द्रमा पुगिरहेका छन् ।

धेरैजसोको धानमा गबारो रोगकै प्रकोप देखिएको छ । ‘साता दिनसम्म अझै वर्षा नभए धान बालीमा अझै क्षति हुन सक्छ,’ जोशीले भने, ‘रोग–किराको प्रकोप बढ्दै गएर उत्पादनमा व्यापक असर पर्न सक्छ ।’

कञ्चनपुरमा करिब ५० हजार हेक्टरमा धान खेती गरिन्छ । यहाँ धानको उत्पादकत्व प्रतिहेक्टर साढे ३ टन छ । यस पटक दोदा नदी किनारमा बाढीले डुबानमा परेको क्षेत्रमा करिब ५ सय बिघामा लगाइएको धान नष्ट भएको छ । यसैगरी लामो खडेरीका कारण धानमा गबारोदेखि फड्के किराको प्रकोप बढेको छ । यसले धानको उत्पादकत्व घट्ने अनुमान छ ।

सामान्यतया जुन १० देखि मनसुन सुरु हुनुपर्ने हो । तर सुदूरपश्चिममा १४ दिन ढिला गरी जुन २४ मा सुरु भयो, जसका कारण रोपाइँ गर्न पनि ढिलो भयो । ‘अझै केही दिन वर्षा हुन सम्भावना छैन,’ फिल्ड सहायक चौधरीले भने, ‘मनसुनी वायु सक्रिय हुन समय लाग्छ ।’

एक साता अझै वर्षा हुने सम्भावना निकै कम रहेको मौसमविद् बताउँछन् । मनसुनी वायु न्यून चापीय रेखामा पुगेपछि मात्रै वर्षा हुने उनीहरूको भनाइ छ । कान्तिपुरबाट

  • उकुसमुकुस
सोमबार, भदौ १८, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
पहलमान सिंहस्वाँर मार्ग भासियो
बागलुङमा पहिरोमा पुरिएर चार जनाको मृत्यु
विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
अपाङ्गता भएका बालबालिकाको शिक्षामा पहुँच अझै चुनौति
धनगढीको बजार क्षेत्रमा हट्यो डुबानको समस्या, सडक र ढल व्यवस्थापनले दियो राहत
लगातारको वर्षाले अनन्ते मेला प्रभावित

समाचार

सबै

पहलमान सिंहस्वाँर मार्ग भासियो

बागलुङमा पहिरोमा पुरिएर चार जनाको मृत्यु

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन

अपाङ्गता भएका बालबालिकाको शिक्षामा पहुँच अझै चुनौति

पहलमान सिंहस्वाँर मार्ग भासियो

बागलुङमा पहिरोमा पुरिएर चार जनाको मृत्यु

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन

अपाङ्गता भएका बालबालिकाको शिक्षामा पहुँच अझै चुनौति

विशेष

सबै
विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • ९ घण्टा 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ६ दिन 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ३ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

  • १.
    जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको

  • २.
    वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

  • ३.
    सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ४.
    ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर

  • ५.
    भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ६.
    धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.