• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
आइतबार, असोज ११, २०८३
☰
आइतबार, असोज ११, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • ११ घण्टा 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ६ दिन 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ३ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

लोकप्रिय समाचार

  • १. जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको स्वास्थ्यमा मडारिँदै नसर्ने रोगको जोखिम

  • २. वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

  • ३. सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ४. ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर बजारमा

  • ५. भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ६. धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ७. धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले लगाए खोप सेतीमा

  • ८. धनगढीमा पर्सिदेखि जेईविरुद्ध खोप अभियान, १ लाख ३ हजारलाई लगाइने

  • ९. मनोकामना पूरा हुने विश्वास : १०८ फिटे शिवलिंगमुनि हुर्कँदै कल्पवृक्ष

  • १०. विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा छ : मुख्यमन्त्री भट्ट

बडिमालिका मन्दिरमा दलितलाई निधेष, प्रहरीमा उजुरी

  •   शुक्रबार, भदौ २२, २०८० मा प्रकाशित

बाजुरा –  सदरमुकाम मार्तडीमा रहेको बडिमालिका मन्दिरमा पूजा गर्न गएका दलित समुदायमाथि पुजारीले जातीय विभेद गरेको आरोपमा जिल्ला प्रहरी कार्यालयमा निवेदन परेको छ। श्रीकृष्ण जन्माष्टमीको दिन लाग्ने पूजामा सहभागी हुन गएका दलित समुदायका युवतीको हातको पूजा सामग्रीसहितको थाली मन्दिरका पुजारी दलबहादुर रावलले बाहिर फालिदिएर टीका लगाउन अस्वीकार गरेको पीडित युवती संगीता विकले बताइन्।

पुजारीले बडिमालिका नगरपालिका–९ का संगीता विक, झरना विक, सोनु विक, शान्ति विक, वर्षा विक, सावित्रा विक, विपना विकसहितको टोलीमाथि विभेद गरेको पीडित युवतीहरूले बताए। ‘सँगै रहेका अरूलाई केही नभनी पुजारीले टीका लगादिनुभयो, पीडित झरना विकले भनिन्, ‘तर हामीहरूलाई चामलका दानाले हिर्काउँदै तिमीहरू किन आएको रु यो तिमीहरूको हक नलाग्ने ठाउँ हो, गइहाल भन्दै सार्वजनिक रूपमा अपमान र विभेद गर्नुभयो।’

जन्माष्टमीको दिनको पूजाका लागि गैरदलित र दलित दुवै समुदायका व्यक्तिहरू बिहानैदेखि मन्दिरमा लाइन लागेका थिए। संगीतासहितको टोली बिहान साढे ८ बजे मन्दिर पुगेको थियो। साढे ९ बजेतिर दलित समुदायका युवतीहरू मन्दिरको ढोकामा पुगेका थिए। तर, कथित तल्लो जातका मान्छेहरू पनि आउन हुन्छ रु भन्दै पुजारीले बाहिर जान निर्देशन दिएका थिए। त्यसैकारण मूल मन्दिरको टीका ग्रहण नै नगरी घर फर्किनु परेको उनीहरूको दुखेसो छ।

‘तिमीहरूले आफ्नो जात थाहा पाउनुपर्ने हो। यहाँँ आउनै नहुने हो, किन आएको रु, अहिले नै गइहाल भन्दै विभेद गरेपछि आफूहरू केही नभनी फर्किएको दुखेसो उनीहरूको छ। बडिमालिका मन्दिरको पूजाआजका क्रममा दलित समुदायमाथि पटक–पटक विभेद हुने गरेको छ। केही महिनाअगाडि ब्राह्मणले मन्दिरको ढोका नै बन्द गरेर गएपछि एक जोडी ९दलित समुदाय० ले विवाहसमेत गर्न नपाएको उजुरी परेको थियो।

११ वर्ष पहिला पनि संगीता विकसहित चार जनामाथि मन्दिर प्रवेश गर्न खोजेको भन्दै आक्रमण भएको थियो। दसैंंको मेलामा मन्दिरभित्र प्रवेश गरेको भन्दै पुजारी पक्षका स्थानीयले कुटपिट गरेपछि धनगढी गएर उपचार गराउनु परेको विगत सम्झिन्छिन्, संगीता। उतिबेलाकै जस्तो कुटपिट हुने हो भन्ने डरले यसपटक केही प्रतिवाद नगरेको उनले बताइन्।

मन्दिर व्यवस्थापन समितिले कुनै प्रकारको विभेद नगर्ने र सबैलाई सहज पूजापाठको अवसर दिने निर्णय गरेको अध्यक्ष करे रावलले बताए।८ नम्बर वडाका वडा सदस्यसमेत रहेका रावलले विभेद नै गरिएको जानकारी नभएको र गरिएको भए आवश्यक छानबिनसहित पीडित पक्षको मागअनुसारको प्रक्रिया अघि बढाउन सहजीकरण गर्ने बताए।

बडिमालिका–८ का वडाध्यक्ष चन्द्र थापाले पनि घटनाबारे जानकारी नभएको बताए। नगर प्रमुख अमर खड्काले मन्दिरमा विभेद गरिएको घटना सत्य भए कानुनी उपचार खोज्नुपर्ने बताए। बडिमालिका मन्दिरमा एकपछि अर्को विभेदका घटना हुनु दुःखद्भन्दै खड्काले प्रहरीमार्फत कानुनी कारबाही अघि बढाउनुपर्ने बताए।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कवीन्द्र बोहराले पीडित पक्षले निवेदन दिएको र दर्ता गरी आरोपितलाई गिरफ्तारका लागि टोली पठाउँदा पुजारी बिहानै लेकतिर गएको सूचना आएको बताए। निवेदनका आधारमा पुजारीलाई बोलाइसकिएको र घटना वास्तविक भए कानुनी प्रक्रिया अघि बढाउने उनले बताए।

जातीय विभेद गर्ने मन्दिरका पुजारीविरुद्ध मुलुकी अपराध संहिता ऐनको परिच्छेद १० को दफा १६० अन्तर्गत भेदभावविरुद्धको कसुर सजाय ऐनलाई आधार मानेर निवेदन दिएको झरना विकले बताएकी छन्। बडिमालिका मन्दिरमा जहिल्यै पनि विभेद हुने र मिलापत्रमै टुंगिने गरिएकोप्रति सचेत हुनुपर्ने विकको भनाइ छ।अन्नपूर्णबाट

  • दलितलाई निधेष
शुक्रबार, भदौ २२, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
कैलालीमा जेई खोप अभियान : ८६ हजार ८६८ जनाले लगाए खोप
पहलमान सिंहस्वाँर मार्ग भासियो
बागलुङमा पहिरोमा पुरिएर चार जनाको मृत्यु
विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
अपाङ्गता भएका बालबालिकाको शिक्षामा पहुँच अझै चुनौति
धनगढीको बजार क्षेत्रमा हट्यो डुबानको समस्या, सडक र ढल व्यवस्थापनले दियो राहत

समाचार

सबै

कैलालीमा जेई खोप अभियान : ८६ हजार ८६८ जनाले लगाए खोप

पहलमान सिंहस्वाँर मार्ग भासियो

बागलुङमा पहिरोमा पुरिएर चार जनाको मृत्यु

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन

कैलालीमा जेई खोप अभियान : ८६ हजार ८६८ जनाले लगाए खोप

पहलमान सिंहस्वाँर मार्ग भासियो

बागलुङमा पहिरोमा पुरिएर चार जनाको मृत्यु

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन

विशेष

सबै
विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • ११ घण्टा 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ६ दिन 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ३ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

  • १.
    जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको

  • २.
    वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

  • ३.
    सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ४.
    ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर

  • ५.
    भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ६.
    धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.