• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, साउन १२, २०८३
☰
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ६. विश्वविद्यालय परिसर वरिपरि सरसफाई

  • ७. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ८. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ९. २० रुपैयाँमै भरपेट शाकाहारी भोजन

  • १०. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

सुदूरपश्चिममा बर्खे बाली जोगाउन किसानलाई हम्मेहम्मे

  •   शनिबार, भदौ २३, २०८० मा प्रकाशित

बैतडी/अछाम- सुदूरपश्चिममा बर्खे बाली जोगाउन किसानलाई हम्मेहम्मे छ। दिउँसो बाँदरले बालीनाली सखाप पार्छ भने राति बँदेल र दुम्सीले। पाक्न तयार भएको मकैबालीमा जंगली जनावरले सखाप पारेको बैतडी मेलौली–३ मलेनाका हर्कसिंह ठगुन्नाले बताए। जंगली जनावर बँदेलको बथान नै बारीमा पसेर गाउँको सबै मकै सखाप पारेको उनले जनाए। ‘बैतडीका अधिकांश स्थानमा बाँदर, बँदेल, दुम्सी र भालुले बालीनाली सखाप पार्ने गरेको छ’, पाटन–३ का मानसिंह विष्टले भने, ‘मकै खान आएका जनावर धपाउनै सकिँदैन। उल्टै मान्छेमाथि आक्रमण गर्छन्।’

सरकारले हालैमात्र जंगली जनावर बाँदरले पनि बालीनालीमा नोक्सानी पुर्‍याए राहत दिने व्यवस्था गरेको छ। तर राहत लिनको लागि निकै झन्झटिलो हुने किसानहरूको गुनासो छ। क्षतिपूर्तिका लागि हालसम्म करिब एक सयभन्दा बढी फाइलहरू पेस भएको भए पनि रीतपूर्वक नपुगेको डिभिजन वन कार्यालय बैतडीका प्रमुख भीमप्रसाद कँडेलले बताए।

स्थलगत निरीक्षणको संयुक्त फोटो अनिवार्य गरिएको भए पनि राहतका लागि पेस गरिएका अधिकांश फाइलमा उक्त विवरण नपठाएको उनले बताए। बालीनालीमा क्षति भएको प्रमाणित भए वर्षमा एक पटक अधिकतम १० हजार रुपैयाँसम्म राहत पाउने डिभिजन वन कार्यालय बैतडीका प्रमुख कँडेलले जानकारी दिए।

अछामका किसान दीपा आउजीले जंगली जनावरले मकै, धान, कोदो र तरकारी बालीमा क्षति पुर्‍याएको बताइन्। समयमै पानी नपर्ने र सिँचाइको सुविधा नहुँदा बाझै रहेका जग्गा पछिल्लो समय जेनतेन गरी खेतबारीमा लगाएको मकै धान र कोदो बाँदर र बँदेलले नष्ट गर्न थालेपछि कतिपय किसानहरूले खेती गर्नसमेत छोडेका छन्।

रातभरि जाग्राम बसेर पनि बाली जोगाउन नसकेको साँफेबगर– ३ की दीपा आउजीले बताइन्। गाउँका स्थानीय, काम छोडेर बाँदर भगाउने काममा जुटेका छन्। चौरपाटी–५ लुंग्राको गहिलमा जंगली जनावर बँदेलले धान र मकैबाली सखाप पारेको महेश खड्काले बताए। दिउँसो बाँदर र राति बँदेल, भालुलाई भगाउनका लागि बारीमा बसेर पहरा दिनुपर्ने अवस्था रहेको खड्काले बताए।

यसको समस्या समाधान र राहतका लागि पालिकाले पहल गर्नुपर्ने किसानहरूको भनाइ छ। चौरपाटी गाउँपालिका अध्यक्ष भीम साउदले जंगली जनावरहरूले पारेको समस्याका बारेमा आफू कहाँ धेरै गुनासा आउने गरेको बताए। उनले भने, ‘यो निकै चुनौतीको विषय बनेको छ। यहाँका स्थानीय कृषकहरू जंगली जनावरबाट निकै पीडित बनेका छन्।’

  • किसानलाई हम्मेहम्मे
शनिबार, भदौ २३, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने
भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने
लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन
विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका
सुनको मूल्य घट्यो
कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

समाचार

सबै

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ६.
    विश्वविद्यालय परिसर वरिपरि सरसफाई

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.