• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
आइतबार, असोज ११, २०८३
☰
आइतबार, असोज ११, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १३ घण्टा 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ६ दिन 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ३ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

लोकप्रिय समाचार

  • १. जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको स्वास्थ्यमा मडारिँदै नसर्ने रोगको जोखिम

  • २. वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

  • ३. सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ४. ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर बजारमा

  • ५. भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ६. धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ७. धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले लगाए खोप सेतीमा

  • ८. धनगढीमा पर्सिदेखि जेईविरुद्ध खोप अभियान, १ लाख ३ हजारलाई लगाइने

  • ९. मनोकामना पूरा हुने विश्वास : १०८ फिटे शिवलिंगमुनि हुर्कँदै कल्पवृक्ष

  • १०. विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा छ : मुख्यमन्त्री भट्ट

सुदूरपश्चिममा डेंगी बढ्दै, परीक्षण गर्न किट अभाव

  •   आइतबार, भदौ २४, २०८० मा प्रकाशित

कञ्चनपुर- डेंगी संक्रमणका कारण शुक्रबार कञ्चनपुरमा एक जनाको मृत्यु भयो । भीमदत्त नगरपालिका ६ की १२ वर्षीया बालिकाको धनगढी सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।

एक साताअघि मात्रै कञ्चनपुरको बेलौरी नगरपालिकामा एक युवकको डेंगी संक्रमणकै कारण मृत्यु भएको थियो । उनको पनि धनगढीमै उपचारका क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

यसैगरी गत साता मात्रै दार्चुलामा पनि एक जनाको मृत्यु भएको थियो । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार हालसम्म डेंगीका कारण प्रदेशमा ३ जनाको मृत्यु भएको छ । गत वर्ष चार जनाको मृत्यु भएको थियो ।

जिल्लामा पछिल्लो दुई सातामा डेंगी संक्रमणका कारण दुई जनाको मृत्यु भएको छ भने संक्रमण पनि दिनहुँ बढ्दो अवस्थामा छ । तीन महिनायता मात्रै जिल्लामा ९१ जनामा संक्रमण देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । निर्देशनालयका अनुसार पछिल्लो तीन महिनामा सबैभन्दा बढी कैलालीमा २६५ जनामा संक्रमण देखिएको छ ।

यसैगरी, अछाममा ३६, डोटीमा १५, डडेलधुरामा ८, बैतडीमा १, दार्चुलामा ६, बझांङमा ६ र बाजुरामा २८ जनामा संक्रमण देखिएको छ । ‘संक्रमण बढ्दो अवस्थामा छ, सबैले सतर्कता अपनाउनु पर्छ,’ प्रदेश स्वास्थ्य निर्देशनालयका किटजन्य रोग नियन्त्रण अधिकृत हेमराज जोशीले भने, ‘डेंगी संक्रमण अझै केही दिन लम्बिने देखिन्छ ।’ उनका अनुसार चिसो लागेपछि संक्रमण कम हुने अनुमान गरिएको छ ।

संक्रमण बढ्दै गए पनि परीक्षणका लागि किटको अभाव हुन थालेको छ । स्थानीय तहदेखि महाकाली प्रादेशिक अस्पताल र स्वास्थ्य कार्यालयमा समेत अभाव हुन थालेको स्वास्थ्य कार्यालय कञ्चनपुरका किटजन्य रोग नियन्त्रण अधिकृत सिद्धराज भट्टले बताए ।

‘अहिलेसम्म जेनतेन धानिएको छ,’ उनले भने, ‘हामीसँग भएको किट पनि सकियो, पालिकाहरुसँग भएको पनि सकिएको छ ।’ उनका अनुसार प्रदेश स्वास्थ्य निर्देशनालयमा पनि किटको अभाव छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयले मागअनुसार आपूर्ति नभएका कारण जिल्लामा पठाउन नसकिएको जनाएको छ । ‘खरिदका लागि पर्याप्त बजेट पनि छैन,’ किटजन्य रोग नियन्त्रण अधिकृत जोशीले भने, ‘संक्रमण बढ्दो अवस्थामा छ, किट पनि अभाव हुन थाल्यो, खरिद गर्न बजेट पनि छैन ।’ उनका अनुसार किटको मूल्यमा एकरुपता नहुँदा समेत खरिदमा समस्या भएको छ । अहिले प्रदेशमा किटको मूल्य ७ सय देखि १५ सयसम्म पर्छ ।

स्वास्थ्य निर्देशनालयले मूल्यको एकरुपताका लागि समेत सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयलाई आग्रह गरिएको जोशीले बताए । तर मन्त्रालयले संघबाटै एकरुपता गरेमा सहज हुने जनाएको छ ।

किटको मूल्यमा एकरुपता भएमा निजी स्वास्थ्य संस्थामा पनि परीक्षण सहज हुने जोशी बताउँछन् । अहिले निजी स्वास्थ्य संस्थाहरुमा परीक्षण निकै महंगो छ । निजी स्वास्थ्य संस्थामा पनि परीक्षण हुन थालेपछि सरकारी अस्पताल तथा स्वास्थ्य संस्थामा बिरामीको चाप कम हुने उनले बताए ।

  • डेंगी बढ्दै
आइतबार, भदौ २४, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
कैलालीमा जेई खोप अभियान : ८६ हजार ८६८ जनाले लगाए खोप
पहलमान सिंहस्वाँर मार्ग भासियो
बागलुङमा पहिरोमा पुरिएर चार जनाको मृत्यु
विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
अपाङ्गता भएका बालबालिकाको शिक्षामा पहुँच अझै चुनौति
धनगढीको बजार क्षेत्रमा हट्यो डुबानको समस्या, सडक र ढल व्यवस्थापनले दियो राहत

समाचार

सबै

कैलालीमा जेई खोप अभियान : ८६ हजार ८६८ जनाले लगाए खोप

पहलमान सिंहस्वाँर मार्ग भासियो

बागलुङमा पहिरोमा पुरिएर चार जनाको मृत्यु

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन

कैलालीमा जेई खोप अभियान : ८६ हजार ८६८ जनाले लगाए खोप

पहलमान सिंहस्वाँर मार्ग भासियो

बागलुङमा पहिरोमा पुरिएर चार जनाको मृत्यु

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन

विशेष

सबै
विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १३ घण्टा 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ६ दिन 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ३ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

  • १.
    जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको

  • २.
    वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

  • ३.
    सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ४.
    ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर

  • ५.
    भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ६.
    धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.