• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, साउन १३, २०८३
☰
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ६. विश्वविद्यालय परिसर वरिपरि सरसफाई

  • ७. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ८. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ९. २० रुपैयाँमै भरपेट शाकाहारी भोजन

  • १०. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

अछाममा जनताका घरघरमा पुग्दै माओवादी

"विशेष रुपान्तरण अभियान  "
  •   आइतबार, भदौ २४, २०८० मा प्रकाशित

अछाम- सुदूरपश्चिम प्रदेशको अछाम जिल्लामा नेकपा माओबादी केन्द्रले जनतासँग माओवादी बिशेष रुपान्तरण अभियानलाई तिब्रता दिएको छ । अछामका दशवटै स्थानीय तहका सबै वडामा माओवादीका केन्द्रीय सदस्य,प्रदेश पदाधिकारी,प्रदेश सदस्य,लगायतका नेताकार्यकर्ता जनतासँग प्रत्यक्ष भेटघाट गरी अभियानलाई तिब्रता दिन थालेका हुन ।

तीन महिने अभियानका क्रममा जनताका गुनासा सुन्ने ,समस्या समाधानका बिषय ,विकास निर्माणका कुरा र पार्टीको वडाकमिटी गठन ,जनसंगठन निर्माण,प्रशिक्षण,भेला छलफल गोष्टी लगायतका बिषयमा गहन छलफल गरी अघि बढ्ने गरेको नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं अछाम जिल्ला इन्चार्ज ओमप्रकाश पुनले जानकारी दिए ।

अछामको बान्नीगढी जयगढ गाउँपालिका र रामारोशन गाउँपालिकामा नेकपा माओवादी केन्द्रका केन्द्रीय सल्लाहकार सिद्धराज भाटले अभियानको नेतृत्व गरेका छन । उनले गाउँपालिका स्तरीय बैठक सिद्धिएको, वडा कमिटीबाट रिपोटिङ्ख लिनेकाम भईरहेको बताए ।

‘रामारोशनका ७ वडामा वडा कमिटी गठन गरि जनयुद्धका घाईते,अपाङ्ख,शहिद परिवारसँगको भेटघाट सम्पन्न भई अघाडी बढिरहेका छौँ’ उनले भने ‘जयगढ बान्नीगढी गाउँपालिका केही वडाहरुमा वडा कमिटी काम सिद्धिएको छ’ ।

अभियानको क्रममा जनतासँग प्रत्यक्ष भेटघाट गरी गुनासा सुन्ने कामहरु पनि भईरहेको उनले बताए । माओवादी बिग्रिसकेको भन्ने लागेको थियो तर फेरि तपाईहरु अभियान ल्यायर आउदा केही आशा पलाएको छ भन्ने जनताका कुरा सुन्न पाउदा आफु खुशि भएको उनको भनाइ छ । ‘जनताहरुका एउटै भनाइ आउने गरेका छन’ उनले भने ‘माओवादीले गणतन्त्र ल्यायो हक अधिकार स्थापित ग¥यो तर गाँसबासका

कुरा,बिर्सेर जाँदा माओवादी प्रतिको आशा भरोसा हराउदै गएकाृे गुनासा आउने गरेका छन’ । अछामको बिनायक नगरपालिका र कमलबजार नगरपलिकाको अभियानलाई नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य कुन्ती जोशीले हाकी रहेकी छन । उनले सो नगरपालिकाहरुका वडा कमिटी गठन,पार्टी सदस्यता नबिकरण लगाएका कामहरु गरिरहेको बताईन । केही दिन लाग्छ सबैकाम सम्पन्न गरी जनतासंग हातेमालो गर्दै अघी बढने उनको भनाइ छ ।

मेल्लेख गाउँपालिका र साफेबगर नगरपालिकामा माओवादी केन्द्रका केन्द्रीय सदस्य मीनबहादुर कुवरको नेतृत्वमा अभियान संचालन भईरहेको छ । मेल्लेख गाउँपालिकाका सबै वडामा यही भदौ १२ गते बैठक सम्पन्न भईसकेको छ भने सो गाउँपालिकामा पार्टीको पहलमा १५ सय्याको अस्पताल निर्माण,उत्पादनसँग जोडेर उधोग निर्माण, गाउँपालिकाले आफ्नै बस सेवा संचालन लगाएतका थुप्रै कामका बिषयमा जनतालाई अबगत गराउने र जनतसँंग प्रत्यक्ष भेटघाट गरी समस्या समाधान हातेमालो गर्दै अघाडी बढने कुरा भईरहेको नेता कुँवरको भनाइ छ ।
साफेबगर नगरपालिकामा कमिटी नभएको क्षेत्रमा कमीटी निर्माण,बैठक,प्रशिक्षण पार्टी सदस्यता नबिकरणका काम भईरहेका छन’ उनले भने ‘सबै काम सम्पन्न गरी असोज १ गते बाट जनतासँग प्रत्यक्ष जोडिएर जन सेवाका काम अघि बढाउने तयारी भइरहेको छ’ ।

साथसाथै बृक्षारोपण,श्रमदान सरसफाईको कामलाई पनि तीब्रता दिने उनको भनाई छ । अभियानको क्रममा माओवादी बिग्रीयो,युद्धमा दिएका बाचा कसम बिर्सियो,संस्थागत भएर अघि बढ्न सकेन ,हकअधिकार स्थापित गर्न सकेन,सुबिधा भोगी भए ,अराजक हुदै गएको दुख बिर्सिदै गएको गुनासा जनताको रहेको नेता कुँवरको भनाइ छ ।

त्यस्तैगरी चौरपाटी गाउँपालिकामा नेकपा माओवादीका केन्द्रीय सदस्य जंग बिक र तुर्माखाँद गाउँपालिका,ढकारी गाउँपालिकाको अभियानलाई नेकपा माओवादी केन्द्रका प्रदेश सह–सचिव प्रकाश नेपालीले गरेका छन ।

 

  • घरघरमा पुग्दै माओवादी
आइतबार, भदौ २४, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
आज गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै
कस्तो रहला आजको मौसम ?
थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने
भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने
लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन
विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

समाचार

सबै

आज गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै

कस्तो रहला आजको मौसम ?

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

आज गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै

कस्तो रहला आजको मौसम ?

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ६.
    विश्वविद्यालय परिसर वरिपरि सरसफाई

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.