• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, साउन १२, २०८३
☰
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ६. विश्वविद्यालय परिसर वरिपरि सरसफाई

  • ७. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ८. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ९. २० रुपैयाँमै भरपेट शाकाहारी भोजन

  • १०. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

महिलामैत्री बैङ्क बन्यो जगन्नाथ सहकारी

  •   सोमबार, भदौ २५, २०८० मा प्रकाशित

बैतडी- मासिक २५ रुपियाँबाट बचत सुरु गरेको महिला सहकारीमा तीन करोड रुपियाँ जम्मा भएपछि सहकारीको हैसियत बैङ्कभन्दा कम छैन । सहकारीले महिलालाई बिनाधितो करोडौँ रुपियाँ ऋण लगानीसमेत गरेको छ । बैतडीको दशरथचन्द नगरपालिका–४, शाहीलेकस्थित जगन्नाथ महिला बचत तथा ऋण सहकारी संस्थामा छ सयभन्दा बढी महिला बचतकर्ता रहेका छन् ।

२०५४ सालमा स्थानीय ५४ जना महिलाले मासिक २५ रुपियाँबाट बचत सुरु गरेको सहकारी संस्था महिलाको आफ्नै बैङ्क बन्न पुगेको छ । झोलामा बचत र पासबुक बोकेर लामो समय सञ्चालन भएको सहकारीले अहिले आफ्नै दुईतले भवनसमेत ठड्याएको छ ।

सञ्चालक र बचतकर्ता सबै महिला मात्रै रहेको जगन्नाथ महिला सहकारीको शनिबार २५ औँ साधारण सभा भएको सहकारीका अध्यक्ष अम्बिका भण्डारीले बताए । २६ वर्षअघि महिलालाई तत्कालीन सिप्रेड किसान परियोजनाले सहकारी खोल्न हौस्याएको थियो ।

५४ जना महिला मिलेर मासिक २५ रुपियाँबाट बचत सुरु गर्दा सहकारीमा तीन करोड रुपियाँ जम्मा गर्न सफल भएको अध्यक्ष भण्डारीले बताए । समस्यामा परेका बेला बचतकर्ता महिलाले बिनाधितो लाखौँ रुपियाँ ऋण लैजाने गरेको उनले बताए । घरायसी व्यवहार चलाउन महिलाले पुरुषको भर पर्नुपर्ने अवस्था हटेको छ ।

सहकारीका कोषाध्यक्ष लोहनीका अनुसार मासिक बचत गर्ने महिलाको घरायसी र सामाजिक प्रतिष्ठासमेत बढेको छ । सहकारीको २५ औँ साधारण सभामा उपस्थित हुनुभएका दशरथचन्द नगरपालिकाका प्रमुख पुष्करराज जोशी ९लक्खाभाइ० ले जगन्नाथ महिला बचत तथा ऋण सहकारी संस्था नगरकै नमुना सहकारी रहेको बताए ।

हरेक वर्ष सहकारी संस्थाले महिला हिंसासम्बन्धी सचेतना अभियान सञ्चालन गर्दै आइरहेको छ । सदरमुकाम हिँड्ने बाटो महिलाले नै बनाएका हुन् । सहकारीमा आबद्ध महिलाले कृषि, बाख्रापालन, सिलाइ सेन्टर, कस्मेटिक पसललगायत विभिन्न पेसा व्यवसाय सञ्चालन गरी आत्मनिर्भर बनाएको सहकारीले जनाएको छ ।

  • जगन्नाथ सहकारी
सोमबार, भदौ २५, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने
भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने
लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन
विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका
सुनको मूल्य घट्यो
कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

समाचार

सबै

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ६.
    विश्वविद्यालय परिसर वरिपरि सरसफाई

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.