• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
आइतबार, असोज ११, २०८३
☰
आइतबार, असोज ११, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १६ घण्टा 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ६ दिन 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ३ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

लोकप्रिय समाचार

  • १. जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको स्वास्थ्यमा मडारिँदै नसर्ने रोगको जोखिम

  • २. वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

  • ३. सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ४. ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर बजारमा

  • ५. भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ६. धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ७. धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले लगाए खोप सेतीमा

  • ८. धनगढीमा पर्सिदेखि जेईविरुद्ध खोप अभियान, १ लाख ३ हजारलाई लगाइने

  • ९. मनोकामना पूरा हुने विश्वास : १०८ फिटे शिवलिंगमुनि हुर्कँदै कल्पवृक्ष

  • १०. विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा छ : मुख्यमन्त्री भट्ट

सुदूरपश्चिमका पाँच स्थान जनप्रतिनिधिविहीन उपनिर्वाचन कहिले?

  •   सोमबार, भदौ २५, २०८० मा प्रकाशित

काठमाडौँ- नेपाली कांग्रेसबाट स्थानीय तह निर्वाचनमा विजयी भएका काठमाडौं महानगरपालिका–१६ का वडाध्यक्ष मुकुन्द रिजालको भदौ १९ मा डेंगीबाट निधन भयो। उनको निधनपछि काठमाडौं महानगरपालिका–१६ जनप्रतिनिधिविहीन भएको छ।

गत असार ५ मा सवारी दुर्घटनामा परी सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको निधन भयो। गत मंसिर ४ गते सम्पन्न निर्वाचनमा प्रदेशसभामा निर्वाचित सांसद सिंहको निधनसँग बझाङ–१ को (क) जनप्रतिनिधिविहीन भएको छ।

निर्वाचन आयोगले काठमाडौं महानगरपालिका–१६ र बझाङ–१ (क) सहित देशभर जनप्रतिनिधिविहीन रहेको २१ स्थानमा सरकारसँग परामर्श गरेर निर्वाचन गराउने तयारी गरिरहेको जानकारी आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले दिए।

‘आयोगले देशभर जनप्रतिनिधिविहीन रहेको स्थानबारे प्रधानमन्त्रीलाई जानकारी दिइसकेको छ,’ उनले भने, ‘आयोगसँग परामर्श गरेर सरकारले निर्वाचनको मिति घोषणा गरेपछि आयोग उपनिर्वाचनको तयार गर्नेछ।

प्रतिनिधिसभा सदस्यको रिक्त पदमा गत वैशाखका उपनिर्वाचन भएको हुँदा प्रदेशसभा सदस्य र स्थानीय तहको उपनिर्वाचन माघमा हुने राष्ट्रियसभा सदस्य निर्वाचनपछि आगामी वैशाखमा गर्ने सरकारको तयारी रहेको छ।’

आयोगका अनुसार देशभरको २१ स्थानमा जनप्रतिनिधि मृत्यु वा छाडेका कारण पद रिक्त भएका छन्। प्रदेशसभा सदस्य, जिल्ला समन्वय समिति ९जिसस० प्रमुख, गाउँपालिका अध्यक्ष र गाउँपालिका उपाध्यक्ष १–१ र वडाध्यक्ष १७ गरी २१ स्थान जनप्रतिनिधिविहीन भएका छन्।

जनप्रतिनिधिविहीन भएको २१ मध्ये नेपाली कांग्रेसको १२, नेकपा एमालेको र नेकपा माओवादी केन्द्रको ४–४ तथा स्वतन्त्र १ स्थान रहेको छ। आयोगका अनुसार सबैभन्दा धेरै सुदूरपश्चिम प्रदेशका ५ स्थान जनप्रतिनिधिविहीन भएको छ।

त्यस्तै वाग्मती प्रदेशमा ४, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा ३–३, कोसी र मधेस प्रदेशमा २–२ तथा गण्डकी प्रदेश १ स्थान जनप्रतिनिधिविहीन भएका छन्।

बझाङ–१ (क) प्रदेशसभा सदस्य पृथ्वीबहादुर सिंह, कैलाली जिसस प्रमुख पदमबहादुर कलेल, दैलेखको महाबु गाउँपालिका अध्यक्ष लक्षुमन गुरुङ, गौरीशंकर गाउँपालिका उपाध्यक्ष श्यामसुन्दर तामाङ, गढी गाउँपालिका–६ का वडाध्यक्ष सदानन्द उराँव झागर, त्रियुगा नगरपालिका–१२ का चुडाराज काफ्ले, इशानाथ नगरपालिका–७ का शेख खली उल्लाह, राजपुर नगरपालिका–६ का शेख मोजरे आलम, कीर्तिपुर नगरपालिका–४ का श्यामकुमार अधिकारी, ककनी गाउँपालिका–२ का तिलकबहादुर लामा, हेटौंडा उपमहानगरपालिका–१२ का ललितबहादुर घलान, गोरखा नगरपालिका–५ का खिलबहादुर राना, मुसिकोट गाउँपालिका–१ का मोहन घिमिरे, रुन्टीगढी गाउँपालिका–४ का टंकबहादुर पुन, ठाकुरबाबा नगरपालिका–४ का सूर्यबहादुर विष्ट, तिलागुफा नगरपालिका–४ का परबहादुर शाही, कुशे गाउँपालिका–७ का मनबहादुर घर्ती, दुहुँ गाउँपालिका– ५ का मनोरथ भट्ट, सुर्मा गाउँपालिका–४ का सर्जन बोहरा, पूर्वाचौकी गाउँपालिका–६ का पुष्पराज जोशी र काठमाडौं महानगरपालिका– १६ मुकुन्द रिजालसहित वडाध्यक्षविहीन रहेको छ।

आयोगले काठमाडौं महानगरपालिका–१६ को वडाध्यक्ष पदका लागि स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा ३ को २ बमोजिम उपनिर्वाचन गर्नुपर्ने कानुनी प्रावधान रहेको छ।

‘जिल्ला समन्वय समितिको प्रमुख, उपप्रमुख, गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष तथा वडाध्यक्ष एवं नगरपालिकाको प्रमुख, उपप्रमुख तथा वडाध्यक्षको पदावधि समाप्त नहुँदै निजको पद कुनै कारणले रिक्त भएमा बाँकी पदावधिको लागि निर्वाचन आयोगको परामर्श लिई नेपाल सरकारले तोकेको मितिमा त्यस्तो रिक्त पद उपनिर्वाचनद्वारा पूर्ति गरिनेछ,’ सो दफामा भनिएको छ। सो प्रावधानअनुसार एक वर्षभन्दा कम पदावधि बाँकी रहेको अवस्थामा उपनिर्वाचन हुँदैन।

संविधानको धारा १७६ को ८ बमोजिम बझाङ–१ (क) जस्तो प्रदेशसभा सदस्य रिक्त रहेका अवस्थामा उपनिर्वाचन गर्नुपर्ने कानुनी प्रावधान रहेको छ। ‘प्रदेशसभाको कार्यकाल ६ महिनाभन्दा बढी अवधि बाँकी हुँदै कुनै सदस्यको स्थान रिक्त भएमा सो स्थान जुन निर्वाचन प्रणालीबाट पूर्ति भएको सोही प्रक्रियाद्वारा पूर्ति गरिनेछ,’ सो धारामा उल्लेख गरिएको छ। नागरिकबाट

 

  • पाँच स्थान जनप्रतिनिधिविहीन
सोमबार, भदौ २५, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
कैलालीमा जेई खोप अभियान : ८६ हजार ८६८ जनाले लगाए खोप
पहलमान सिंहस्वाँर मार्ग भासियो
बागलुङमा पहिरोमा पुरिएर चार जनाको मृत्यु
विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
अपाङ्गता भएका बालबालिकाको शिक्षामा पहुँच अझै चुनौति
धनगढीको बजार क्षेत्रमा हट्यो डुबानको समस्या, सडक र ढल व्यवस्थापनले दियो राहत

समाचार

सबै

कैलालीमा जेई खोप अभियान : ८६ हजार ८६८ जनाले लगाए खोप

पहलमान सिंहस्वाँर मार्ग भासियो

बागलुङमा पहिरोमा पुरिएर चार जनाको मृत्यु

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन

कैलालीमा जेई खोप अभियान : ८६ हजार ८६८ जनाले लगाए खोप

पहलमान सिंहस्वाँर मार्ग भासियो

बागलुङमा पहिरोमा पुरिएर चार जनाको मृत्यु

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन

विशेष

सबै
विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १६ घण्टा 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ६ दिन 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ३ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

  • १.
    जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको

  • २.
    वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

  • ३.
    सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ४.
    ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर

  • ५.
    भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ६.
    धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.