• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बिहिबार, साउन १४, २०८३
☰
बिहिबार, साउन १४, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • ३ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • ३ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • ३ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे बाटोले चुरेवासीलाई सास्ती

  • २. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • ३. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ४. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ५. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ६. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ७. स्वास्थ्य बिग्रिएपछि डा. गोविन्द केसी सेती अस्पतालको आईसीयूमा भर्ना

  • ८. धनगढीमा ‘राष्ट्रपति होइन, राजा चाहिन्छ’ भन्दै हस्ताक्षर अभियान सुरु

  • ९. गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल

  • १०. चालकको लापरबाहीका कारण सवारी दुर्घटना बढ्दै

दसैंलाई बाजुरामा चामल ढुवानी सुरु

  •   शनिबार, भदौ ३०, २०८० मा प्रकाशित

वीरेन्द्रनगर — ठूला चाडपर्वमा पनि खाद्यान्न अभाव झेलिरहने कर्णालीका दुर्गम जिल्लामा दसैंका लागि चामल ढुवानीको काम सुरु भएको छ । यस वर्षका ठूला चाडपर्वमा चामलको अभाव हुन नदिने सरकारी तयारी छ । चालु आर्थिक वर्षको चामल ढुवानी ठेक्कामा ढिलाइ हुँदा र वर्षाका कारण अहिले कर्णालीका सबै हिमाली जिल्लाका डिपो रित्ता छन् । सदरमुकाममा पनि चामलको पर्याप्त मौज्दात नहुँदा आपत्कालीन अवस्थाका लागि मात्रै चामल राखिएको छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले कर्णालीका मुगु, हुम्ला, डोल्पा, जाजरकोट, कालीकोट, जुम्ला र सुदूरपश्चिमको बाजुरालगायत जिल्लामा चामल पठाउन थालेको हो । अन्न उत्पादन कम भएर वर्षभरि खाद्यान्न नपुग्ने दुर्गमका बासिन्दाका लागि सरकारले कम्पनीमार्फत सहुलियत मूल्यमा चामल बिक्री गर्दै आएको छ । राष्ट्रिय सडक सञ्जालमा नजोडिएको हुम्लाका लागि चार हजार क्विन्टल चामल तिब्बतको बाटो हुँदै पठाइसकिएको कम्पनीले जनाएको छ ।

कम्पनीको प्रादेशिक कार्यालय सुर्खेतका प्रमुख माधव मिश्रले यस पटक दुर्गमका बासिन्दाले चाडपर्वमा सहजै चामल पाउने विश्वास दिलाए । ‘यसका लागि हामीले अहिलेबाटै ढुवानी सुरु गरिसकेका छौं,’ उनले भने, ‘हामीले नयाँ चामल खरिदका लागि पनि प्रक्रिया अगाडि बढाइसकेका छौं ।’ बाँकी जिल्लाका लागि सुर्खेतबाटै ढुवानी हुने उनको भनाइ छ ।

हुम्लाबाहेकका जिल्लाका लागि सुर्खेतबाट १५ हजार क्विन्टल चामल ढुवानी भइरहेको कम्पनीले जनाएको छ । दसैंअघि नै दुर्गमका सबै डिपो र बिक्री केन्द्रमा चामल पठाइसक्ने मिश्रले बताए । उनका अनुसार दुर्गममा पठाउने ८ हजार क्विन्टल चामलका लागि सम्झौताको काम सकिएको छ ।

जुम्लाका लागि पनि चामल गइसकेको उनको भनाइ छ । ‘अरू जिल्लामा पठाउने तयारी अन्तिम अवस्थामा छ,’ उनले भने, ‘१२ हजार क्विन्टल चामल ढुवानीका लागि टेन्डरसमेत गरिसकेका छौं, समयमै ढुवानी गरेर नजिकिँदै गरेका चाडपर्वमा दुर्गमका बासिन्दालाई चामलको अभाव हुन नदिने हाम्रो योजना हो ।’

कम्पनीको सुर्खेत कार्यालयले दुर्गमका बासिन्दालाई ९ शाखा कार्यालय, ७ डिपो र १७ बिक्री केन्द्रमार्फत सहुलियत मूल्यमा चामल बिक्री गर्दै आएको छ । यस्तै कर्णालीमा सम्भावित विपद्का लागि भन्दै कर्णालीमा १० हजार क्विन्टल चामल मौज्दात राखिएको छ । वर्षात्मा बाढी र पहिरोको जोखिम रहेको र पीडितलाई कुनै पनि बेलामा राहत उपलब्ध गराउनुपर्ने अवस्था आउने भन्दै उक्त चामल जिल्लामै मौज्दात राखिएको कम्पनीले जनाएको छ ।

अहिले कर्णालीका कुनै पनि हिमाली जिल्लाका खाद्य डिपोमा १ हजार क्विन्टलभन्दा बढी चामल मौज्दात छैन । जसका कारण कम्पनीले हुम्ला, जुम्ला, मुगु, डोल्पा र कालीकोटमा सर्वसाधारणका लागि चामलको बिक्री रोकेको छ । गत वर्ष हिउँदे बालीको उत्पादन राम्रो नभएपछि वैशाखदेखि नै बजारको चामलको भर पर्नुपरिरहेको मुगुको सोरुकोटका लालवीर रावलले बताए ।

‘आफ्नो बारीमा उत्पादन भएको जौ, गहुँ सकियो,’ उनले भने, ‘मकै बाली अझै भित्र्याउने बेला भएको छैन, बारीमा पर्याप्त उब्जनी नहुँदा हामीलाई सधैं वर्षायाममा खाद्यान्नको अभाव हुन थाल्यो ।’ गत वर्ष उत्पादन भएको गहुँ, जौले ३ महिना पनि नधान्दा समस्या भएको हो । आसपासका बजारमा किनमेल गर्न जाँदा पनि पर्याप्त खाद्यान्न नपाइने भएकाले गाउँमा खाद्यान्न अभाव चुलिएको उनको भनाइ छ ।

खाद्यमा बढीमा २ हजार रुपैयाँमा ३० किलो चामलको बोरा पाइने भए पनि बजारबाट मोटो चामललाई नै ३ हजार ५ सय रुपैयाँसम्ममा किन्नुपरेको उनको गुनासो छ ।

मुगुकै मुगमकार्मारोङस्थित पुलु डिपोमा लामो समयदेखि चामल नहुँदा स्थानीयलाई खाद्यान्नको जोहो गर्न समस्या भएको गाउँपालिका अध्यक्ष छिरिङक्याप्ने लामाले जनाए । ‘भएको खाद्यान्न सबैले खाइसकेका छन्, नयाँ खाद्यान्न पाकेकै छैन,’ उनले भने, ‘डिपोमा वर्षायाममा कहिल्यै चामल हुँदैन, चाहिएका बेला चामल नपाइए डिपो भएको के काम रु’

खाद्य डिपोमा चामल नभएपछि डोल्फू, मुगु, चितै, कार्ती, किम्रीलगायत गाउँका स्थानीय एक दिन हिँडेर छाइल बजार गई एक बोरा चामलको जोहो गर्न बाध्य भएको उनले बताए । अत्यधिक चिसो र सिँचाइ सुविधा अभावमा मुगमकार्मारोङका अधिकांश बस्तीमा वर्षमा एक बाली उवामात्र पाक्छ । तर कम्पनीका प्रमुख मिश्र दुई साताभित्र सबै जिल्लामा पर्याप्त चामल पुगिसक्ने दाबी गर्छन् ।

  • चामल ढुवानी सुरु
शनिबार, भदौ ३०, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
सुनको मूल्य बढ्यो
लागूऔषधसहित ३ जना पक्राउ
आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट
बिचौलियाका कारण केरा उत्पादक र उपभोक्ता मारमा
कुटपिटबाट श्रीमतिको मृत्यु,श्रीमान पक्राउ
सुदूरपश्चिम सरकार गठनअघि नेकपाभित्र किन बढ्दैछ शक्ति परीक्षण?

समाचार

सबै

सुनको मूल्य बढ्यो

लागूऔषधसहित ३ जना पक्राउ

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

बिचौलियाका कारण केरा उत्पादक र उपभोक्ता मारमा

सुनको मूल्य बढ्यो

लागूऔषधसहित ३ जना पक्राउ

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

बिचौलियाका कारण केरा उत्पादक र उपभोक्ता मारमा

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • ३ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • ३ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • ३ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे

  • २.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • ३.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ४.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ५.
    कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ

  • ६.
    धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.