• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
सोमबार, असोज १२, २०८३
☰
सोमबार, असोज १२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २१ घण्टा 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ७ दिन 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

लोकप्रिय समाचार

  • १. जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको स्वास्थ्यमा मडारिँदै नसर्ने रोगको जोखिम

  • २. वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

  • ३. सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ४. ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर बजारमा

  • ५. भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ६. धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ७. धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले लगाए खोप सेतीमा

  • ८. धनगढीमा पर्सिदेखि जेईविरुद्ध खोप अभियान, १ लाख ३ हजारलाई लगाइने

  • ९. मनोकामना पूरा हुने विश्वास : १०८ फिटे शिवलिंगमुनि हुर्कँदै कल्पवृक्ष

  • १०. विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा छ : मुख्यमन्त्री भट्ट

शुक्लाफाँटामा चरिचरन रोक्नै मुस्किल

"घरपालुवा जनावरलाई हुने रोगको संक्रमणको वन्यजन्तुमा जोखिम "
  •   सोमबार, असोज ०१, २०८० मा प्रकाशित

कञ्चनपुर- शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको अर्जुनी फाँटा । बस्तीसँगै जोडिएको उक्त फाँटमा वन्यजन्तुभन्दा घरपालुवा जनावर बढी देखिन्छन् । बिहानदेखि साँझ अबेरसम्म यहाँ गाईगोरु र भैंसी देखिन्छन् । निकुञ्जभित्र चर्नका लागि आउने घरपालुवा जनावरका कारण जहाँ एकातिर वन्यजन्तुको चरनको आहारा घट्दै छ भने अर्कोतर्फ संरक्षित वन्यजन्तुलाई विभिन्न किसिमका रोग तथा महामारीको जोखिम समेत बढेको छ ।

बस्तीसँगै जोडिएका निकुञ्जको हरेक क्षेत्रमा घरपालुवा जनावर चर्नका लागि जाने गरेको पाइन्छ । दोधारा चाँदनी नगरपालिकादेखि भीमदत्त, वेदकोट, शुक्लाफाँटा नगरपालिका तथा लालझाडी र बेलडाडी गाउँपालिका निकुञ्जसँग जोडिएका छन् । निकुञ्ज आसपास बस्तीका बासिन्दाले पालेका पालेका पशुवस्तु चराउन बिहान जंगल पठाउने र साँझ घर फर्काउने गरेका छन् ।

छाडा चौपाया भने रातिमा पनि निकुञ्जभित्रै हुने गरेका छन् । घरपालुवा वस्तुलाई कुनै रोगको संक्रमण हुँदा उपचार हुन सक्छ । तर उनीहरुबाट वन्यजन्तुमा हुने संक्रमण रोकथाम गर्न निकै गाह्रो छ ।

‘घरपालुवा जनावर निकुञ्जभित्र पस्दा वन्यजन्तुको विचरणदेखि, आहारा र उनीहरुको आनीबानीमा समेत प्रभाव पार्छ,’ निकुञ्जका सहायक संरक्षण अधिकृत मनोज ऐर भन्छन्, ‘चरिचरनका कारण वन्यजन्तुको आहारा कम हुने, उनीहरुको विचरणलाई प्रभावित पर्ने गर्छ ।’ उनकाअनुसार सबैभन्दा बढी घरपालुवा जनावरबाट वन्यजन्तुमा रोगहरु सरेर महामारी निम्तिन सक्छ ।ु

उनका अनुसार घरपालुवा जनावर निकुञ्जभित्र पस्ने ठाउँमा गिद्धको गुँडहरु बढेका छन् । छाडा चौपाया निकुञ्जभित्रै बस्ने र त्यहीँ मर्ने भएकाले गिद्धलाई आहारा सहज भएको छ । त्यसैले आसपास गुँडहरु बढेको अनुमान छ ।

घरपालुवा जनावरको चरिचरन भएको क्षेत्रमा घाँस बढ्न नपाउने‚ सानो हुने, सानाखालका स्तनधारी वन्यजन्तु ९लघुना, खर मजुर जस्ता० को वासस्थान समेत मासिने गरेको सहायक संरक्षण अधिकृत ऐरले बताए । वन्यजन्तुको आनीबानीमा समेत परिवर्तन भइरहेको उनको भनाइ छ । संरक्षित क्षेत्रभित्र चराउन छाडिने घरपालुवा जनावरमाथि चितुवाको आक्रमणका घटनासमेत हुने गरेको भेटिएको उनले बताए ।

राष्ट्रिय प्रकृति संरक्षण कोषको शुक्लाफाँटा संरक्षण कार्यक्रमले गरेको अध्ययनअनुसार पछिल्लो समयमा निकुञ्जभित्र पस्ने घरपालुवा जनावरको संख्या घट्दै छ । ‘घरपालुवा जनावर निकुञ्जभित्र पस्दा वन्यजन्तुमा जुनोटिक रोगहरुको संक्रमण बढ्न सक्छ,’ कोषको शुक्लाफाँटा संरक्षण कार्यक्रमका प्रमुख लक्ष्मीराज जोशीले भने, ‘सानो संख्यामा रहेका प्रजातिमा यो घातक हुन सक्छ, महामारीले प्रजाति नै लोप पनि हुन सक्छ ।’ विगतको तुलनामा घरपालुवा जनावरको प्रवेश कम भएकाले भविष्यमा अझै घट्दै जाने अनुमान गरिएको उनले बताए ।

निकुञ्जमा गत वर्ष बँदेलमा अफ्रिकन स्वाइन फिभर देखिएको थियो । घरपालुवा जनावरका कारण यस्ता रोगहरुको वन्यजन्तुमा संक्रमणको जोखिम हुने जोशी बताउँछन् । उनकाअनुसार घरपालुवाबाट वन्यजन्तुमा मात्रै नभइ वन्यजन्तुबाट घरपालुवामा समेत रोगहरु सर्ने र यसले पशु चौपायामा पनि महामारीको रुप लिन सक्छ ।

सबैभन्दा बढी भीमदत्त नगरपालिकाको पिपरैया, बनकट्टी, हरिस फाँटा, पिटर घाट, वेदकोट नगरपालिकाको बर्निखेडा, रडाहा, चम्फापुर, हात्तीथला शुक्लाफाँटा नगरपालिकाको अर्जुनी, कालापानी, सिमलफाँटा, जोनापुरी, तारापुर र कालागौडीमा छाडा चौपाया बढी मात्रामा निकुञ्जभित्र पस्ने गरेका छन् । यसैगरी लालझाडीको ढक्का र बेलडाडीको इमिलिया, राधापुर तथा दोधारा चाँदनीको ढकनाघाट र महाकाली किनारमा ठूलो संख्यामा घरपालुवा पशुचौपाया निकुञ्जभित्र पस्ने गरेका छन् ।

 

  • चरिचरन रोक्नै
सोमबार, असोज ०१, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
विश्व पर्यटन दिवसमा धनगढी विमानस्थलमा वृक्षारोपण
बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता
भन्सार छलीका सामान नियन्त्रणमा
आज यी क्षेत्रमा हिमपात र वर्षाको सम्भावना
कैलालीमा जेई खोप अभियान : ८६ हजार ८६८ जनाले लगाए खोप
पहलमान सिंहस्वाँर मार्ग भासियो

समाचार

सबै

विश्व पर्यटन दिवसमा धनगढी विमानस्थलमा वृक्षारोपण

बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता

भन्सार छलीका सामान नियन्त्रणमा

आज यी क्षेत्रमा हिमपात र वर्षाको सम्भावना

विश्व पर्यटन दिवसमा धनगढी विमानस्थलमा वृक्षारोपण

बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता

भन्सार छलीका सामान नियन्त्रणमा

आज यी क्षेत्रमा हिमपात र वर्षाको सम्भावना

विशेष

सबै
विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २१ घण्टा 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ७ दिन 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

  • १.
    जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको

  • २.
    वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

  • ३.
    सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ४.
    ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर

  • ५.
    भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ६.
    धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.